अत्तरिया - नेपाली काँग्रेस गोदावरी नगर समिति ले वडा नम्बर -६ मा गएराती भएको घटना एमाले को कारण भएको जनाएको छ ।नगर सभापति वीर बहादुर चोखाल ले बिहिबार एक प्रेस बिज्ञप्ती जारी गर्दै एमालेका नेताहरुले विभिन्न वडा मा पुगेर मतदातालाई आर्थिक प्रलोभन मा पारिरहेको सूचना प्राप्त भएपछि सोधपुछ गर्न खोज्दा घटना भएको उल्लेख गरिएको छ ।
कांग्रेस ले एमाले वडा अध्यक्ष का उम्मेदवार जग्गुराम चौधरी को घरमा २ सय जना को सहभागीता मा खानपिन चलिरहेको भन्ने खबर पाएपछि सोधपुछ गर्न खोज्दा एमाले वडा नम्बर १ का वडा अध्यक्ष का उम्मेदवार शर्मानन्द भट्ट ले हातपात गरि झडप को स्थीती बनाएको आरोप लगाएको छ ।
यस्तो छ काँग्रेसको विज्ञप्ती:-
