अत्तरिया - गोदावरी नगरपालिकाको मेयरमा काँग्रेसको अग्रता कायम नै रहेको छ ।
हाल सम्म ८ हजार ८ सय ६८ मत गणना गर्दा पछिल्लो मत परिणाम अनुसार काँग्रेसका उम्मेदवार बिरेन्द्र भट्ट ८ सय २७ मतले अगाडी देखिएका छन ।
काँग्रेस रुखले ३५ सय ८७ मत पाएको छ ।
यस्तै एमालेको सुर्यले २७ सय ६० मत पाएको छ ।
गोदावरीमा वडा नम्बर ११ र १२ को मतगणना सकिएको छ ।
अहिले वडा नम्बर १ र २ र १० को मत गणना जारी जारी रहेको छ ।
पछिल्लो मत परिणाम यस्तो रहेको छ :
मेयर (सुर्य)
वडा नम्बर १ बाट - ११८१
वडा नम्बर २ बाट - ६५
वडा नम्बर १० बाट - ३२९
वडा नम्बर ११ बाट -४४७
वडा नम्बर १२ बाट - ७३८
जम्मा - २७६०
मेयर (रुख)
वडा नम्बर १ बाट - १७३५
वडा नम्बर २ बाट - १०२
वडा नम्बर १० बाट - ३१०
वडा नम्बर ११ बाट -५७५
वडा नम्बर १२ बाट - ८६५
जम्मा - ३५८७
उपमेयरमा (सुर्य )
वडा नम्बर १ बाट - १०८९
वडा नम्बर २ बाट - ५६
वडा नम्बर १० बाट - ३४१
वडा नम्बर ११ बाट -४५२
वडा नम्बर १२ बाट - ७४५
जम्मा - २६८३
उपमेयरमा (कलम )
वडा नम्बर १ बाट - ८७०
वडा नम्बर २ बाट - ५१
वडा नम्बर १० बाट - २३९
वडा नम्बर ११ बाट -७७५
वडा नम्बर १२ बाट - ५२३
जम्मा -२४५८