कञ्चनपुर - नेपाली कांग्रेस कञ्चनपुरले सबै पालिकामा उम्मेदवारी टुङ्ग्याएको छ । ९ वटै पालिकामा प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्ष पदमा उम्मेदवारी टुङ्ग्याएको हो ।
यि हुन् काँग्रेसले टुङ्ग्याएका उम्मेदवार
भीमदत्त नगरपालिका
मेयर-पदम बोगटी उप मेयर- निलम लेखक
दोधारा चाँदनी नगरपालिका
मेयर गोपालदत्त भट्ट उपमेयर गङ्गा जोशी
बेदकोट नगरपालिका
मेयर- भोजराज बोहरा उपमेयर -तुलसी जोशी
पुनर्वास नगरपालिका
मेयर - तोयनाथ शर्मा उपमेयर -भुलिया राना
शुक्लाफाँटा नगरपालिका
मेयर- चिन्तामणि भट्ट उपमेयर- कल्पना पन्त
कृष्णपुर नगरपालिका
मेयर -हेमराज ओझा उपमेयर-द्रोपदी राना
लालझाडी गाउँपालिका
अध्यक्ष- श्रीकृष्ण राना उपाध्यक्ष- राधा राना
बेलडाँडी गाउँपालिका
अध्यक्ष- हरिषचन्द्र राना
७४ सालको स्थानीय तह निर्वाचनमा चुनाव हारेकालाई फेरी मौका दिएको छ ।जितेका पालिकामा भने नयाँ अनुहार देखिएका छन् । कांग्रेसले गत निर्वाचनमा दोधाराचाँदनी र शुक्लाफाँटा नगरपालिकामा चुनाव जितेको थियो ।