Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
सोमवार, माघ १२, २०७७ ०९:४८:१३
  Online Radio
  • युनिकोड
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
सोमबार थप १० जना कोरोना संक्रमितको मृत्यु
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्रो हस्पिटलको साथ
प्रधानमन्त्रीद्धारा राप्ती नदीमा पुल उद्घाटन
बाजुरामा जीप दुर्घटना हुँदा ६ जना घाइते
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित
प्रतिनिधिसभा विघटनविरुद्ध संबैधानिक इजलासमा सोमबार पनि सुनुवाई जारी
सुनको मूल्य घट्यो
किसानलाई चैते धानको बीउ निःशुल्क वितरण
निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन
समाज
  • Home
  • News
  • अत्तरियामा कोरोना संक्रमित महिला बसेको क्षेत्रलाई सिल गरियो
अत्तरियामा कोरोना संक्रमित महिला बसेको क्षेत्रलाई सिल गरियो
64x64
बुधवार, बैशाख ३१, २०७७ महेश कुमार महर

अत्तरिया – कन्चनपुरबाट अत्तरिया हुँदै काठमाण्डौं गएकी ३३ बर्षीय महिलामा कोरोना देखिएपछि उनी बसेको अत्तरियाको विजयनगर टोललाई सिल गरिएको छ । बैसाख २८ गते कञ्चनपुरको वेदकोट नगरपालिका १० बाट काठमाण्डौ जाँदा उनी अत्तरियामा बसेको थिईन । उनी गोदावरी नगरपालिका १ अत्तरियाको सशस्त्र बाहीनी अगाडीको घरमा करिब २ घण्टा बसेको गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले पुष्टि गरे ।

मेडिकल टिम धनगढी पुगाउन आएको शसस्त्र प्रहरीकै भ्यानमा काठमाण्डौं फर्कने योजना बमोजिम उनी अत्तरियामा रहेको सशस्त्र बाहिनीमा अगाडी आएकी थिएन ।

सशस्त्र प्रहरीबाट अवकास पाईसकेको ती महिला यसअघि अत्तरियामै रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनीमा समेत काम गरेकी थिएन । उनी बाहिनीमा काम गर्दा स्थानिय संग भएको परिचयका कारण उनी काठमाण्डौं जानु अगाडी भेटघाट गर्ने भनेर बाहिनी अगाडी रहेको घरमा पसेकी थिईन । स्थानियका अनुसार उनले त्यहाँ २ घण्टा बस्दा चाउँचाउ र नजिकैको डेरीबाट लस्सी समेत आएकी थिईन ।

कञ्चनपुरबाट काठमाडौं गएकी ती महिलामा मंगलबार कोरोना पोजेटिभ देखिएको थियो । काठमाण्डौंमै बस्दै आएकी उनी चैत ६ गते काठमाडौंबाट कञ्चनपुर पुगेकी थिइन । त्यसपछि वैशाख २८ गते एक छोरा र एक छोरी संगै सशस्त्र प्रहरीकै भ्यानमा काठमाण्डौं फर्किएको भएपनि अरुमा भने कोरोना संक्रमण देखिएको छैन ।

उनी सहित छोराछोरी गरी ३ जना र भ्यानमा रहेका अन्य २ जना गरी सोहि साँझ कोहलपुर बसेका उनीहरु वैशाख २९ गते काठमाडौं गएका थिए ।

७० जनाको स्वाव संकलन हुने

संक्रमित महिला बसेको घर लगायत उनको घर वरिपरिका ७० जनाको स्वाव संकलन गरी कोरोना परिक्षण गरिने भएको छ । गोदावरी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख विर बहादुर कुँवरले सबै घरहरुलाई सिल गरेर विहिबार सम्ममा स्वाव संकलन गरिने बताए ।

उनले ८ ओटा घरका भाडामा पनि मानिसहरु बस्ने भएकाले धेरै मानिसहरुको स्वाव संकलन गर्नुपर्ने बताए । ‘पहिलो चरणमा ८ ओटा घरका ७० जनाको स्वाव संकलन गरेर नमुना परिक्षण गर्न पठाउँन्छौ ।’ उनले भने ‘त्यसको नतिजाको आधारमा थप घरको परिक्षण गरिनेछ ।’


प्रकाशित मिति: बुधवार, बैशाख ३१, २०७७, ०७:४०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित
निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन
बझाङमा मोटरसाइकल दुर्घटना हुदाँ चालक गम्भिर घाईते
अत्तरियामा ठूलो परिमाणको ब्राउन सुगर सहित एक जना पक्राउ
ताजा समाचार
सोमबार थप १० जना कोरोना संक्रमितको मृत्यु सोमवार, माघ १२, २०७७ 22
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्रो हस्पिटलको साथ
प्रधानमन्त्रीद्धारा राप्ती नदीमा पुल उद्घाटन
बाजुरामा जीप दुर्घटना हुँदा ६ जना घाइते
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित
प्रतिनिधिसभा विघटनविरुद्ध संबैधानिक इजलासमा सोमबार पनि सुनुवाई जारी
सुनको मूल्य घट्यो
किसानलाई चैते धानको बीउ निःशुल्क वितरण
निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन
विश्व/प्रबास
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब एक करोड चार लाख गोदावरी न्युज
आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै गोदावरी न्युज
नेपाललगायतका विदेशी नागरिकलाई जापानले लगायो प्रतिबन्ध गोदावरी न्युज
समाज
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित सोमवार, माघ १२, २०७७
निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन सोमवार, माघ १२, २०७७
बझाङमा मोटरसाइकल दुर्घटना हुदाँ चालक गम्भिर घाईते सोमवार, माघ १२, २०७७
कला /साहित्य
नयाँ गीत 'नबाड्याकी ठ्याउकी' सार्वजनिक बिहिवार, माघ १, २०७७
मोडलिङ क्षेत्रमा जमेका कैलालीका भिम खड्का बिहिवार, पुष २३, २०७७
चेतन बोहरा र मेलिना मैनालीको सबैलाई रुवाउने गित ’फुलको माला’ सार्बजनिक (भिडियो सहित) शुक्रवार, आश्विन १६, २०७७
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

रेडियो न्युज सम्पादक:

हेमराज भट्ट

सम्बादाता:

संगिता खड्का

मार्केटिङ अफिसर:

शारदा फुलारा

प्राबिधिक टिम:

प्रदिप भट्ट प्रमोद पन्त

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: govindrosyara@gmail.com
ट्रेण्डिङ
  • # मौसम सम्बन्धि जानकारी
  • #मौसम
  • #कृषि
  • #उपनिर्वाचन
  • #कोरना त्रास
  • #किसानका पिडा
  • #कोरोना त्रास
  • #विश्वमा कोरोना
  • #कोरोना त्रास
  • #महोत्सव
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago