Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
मंगलबार, जेठ २३, २०८०
  Online Radio
  • युनिकोड
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
खेलकुद
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका निवासी जयन्ती थापाले एलपिएललाई प्रायोजन गरिन्
अमेरिका निवासी जयन्ती थापाले एलपिएललाई प्रायोजन गरिन्
64x64
सोमबार, पुस ६, २०७७ गोदावरी न्युज
अमेरिका निवासी जयन्ती थापाले  एलपिएललाई प्रायोजन गरिन्

धनगढी -अमेरिका निवासी जयन्ती थापाले एलपिएललाई प्रायोजन गरेकी छिन् । कर्मभुमी अमेरिका बनाएकी उनले एलपिएलको पाँचौं संस्करणलाई सह–प्रायोजन गरेकी हुन् । नेपालका विभिन्न ठाउँहरुमा सहयोग गर्दै आएकी थापाले लिटिल फ्लावर प्रिमियर लिगलाई तेस्रो संस्करणदेखि सहयोग गर्दै आएकी छिन् । उनले खेलकुदसँगै विपन्न र जेहेन्दार २१ जना विद्यार्थीलाई विगत ५ बर्षदेखि निरन्तर सहयोग गर्दै आएकी छिन् ।
१० बर्ष अघि दम्पति सहित अमेरिका बस्दै आएकी थापाले देशको माटोको लागि विगत ५ बर्षदेखि सहयोग गर्दै आएकोमा पछिल्लो तीन बर्षदेखि एनपिएलसँग जोडिरहेकोले निरन्तर सहयोग गरिरहेको बताईन् । उनले आफ्नो तर्फबाट हुने जुनसुकै सामाजिक कार्य गर्नका लागि तयार रहेको बताईन् ।

फागुनमा हुने एलपिएलको पाँचौ संस्करणको सह–प्रायोजन गरेकी थापालाई प्रतियोगितामा सपोर्टेड बाई भनेर स्थान दिईनेछ । फागुन तेस्रो साता धनगढीमा हुने लिटल फ्लावर प्रिमियर लिगको पाँचौ संस्करणमा प्रायोजकहरु जोडिने क्रम जारी रहेको अवस्थामा जयन्ती थापा पनि जोडिएकी हुन् ।
लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्सको आयोजनामा हुने प्रतियोगितामा तल्लो तहको क्रिकेट विकासको लागि थालिएको अभियानमा जोडिएको थापाले बताईन् ।

लिटिल फ्लावर प्रिमियर लिग विद्यालय स्तरिय यु–१९ प्रतियोगिताको पाँचौँ संस्करण फागुन १५ गतेदेखि २५ गतेसम्म धनगढीमा हुने भएको छ । लिटिल फ्लावर स्पोटर्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले प्रतियोगिताको तयारी थालिएको जानकारी दिए । ‘विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्न हामीले प्रतियोगिता आयोजना गर्ने गरेका छौँ’ उनले भने–‘यस पटकको लागि तयारी सुरु भइसकेको छ ।’

लिग कम नक आउटमा खेलाइने प्रतियोगिता धनगढी स्थित सङ्घीय प्रहरी इकाईको खेल मैदानमा हुने जनाइएको छ । प्रतियोगितामा विद्यालय स्तरका यु–१९ का खेलाडीहरूले सहभागिता जनाउने छन् ।

देशभरका करिब १२ विद्यालय प्रतियोगितामा सहभागी हुने शाहीले जानकारी दिए । विगतमा ४ जनासम्म नेपालभित्रका १९ वर्ष मुनिका खेलाडीलाई सहभागी गराइने प्रतियोगितामा यस वर्ष भने विद्यालय बाहिरका १९ वर्ष मुनिका २ जना मात्रै खेलाडी सहभागी गराउने जनाएको छ ।


प्रकाशित मिति: सोमबार, पुस ६, २०७७, १२:११:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
झण्डै २० लाखको लगानीमा ब्याटमिन्टन इन्डोर कोर्ट अत्तरियामा तयार हुँदै
झण्डै २० लाखको लगानीमा ब्याटमिन्टन इन्डोर कोर्ट अत्तरियामा तयार हुँदै
एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः दुई विधाको मनोनयन सार्वजनिक
एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः दुई विधाको मनोनयन सार्वजनिक
एसपिए सुदुरपश्चिम स्पोर्ट्स अवार्ड:स्वस्तिक अस्पताल मुख्य सह- प्रायोजक
एसपिए सुदुरपश्चिम स्पोर्ट्स अवार्ड:स्वस्तिक अस्पताल मुख्य सह- प्रायोजक
कैलाली प्रिमियर लिग अन्तरनगरपालिका टी २० किर्केट प्रतियोगितामा गोदावरी नगरपालिका बिजेता
कैलाली प्रिमियर लिग अन्तरनगरपालिका टी २० किर्केट प्रतियोगितामा गोदावरी नगरपालिका बिजेता
ताजा समाचार
 नेपालमा ११ जना कोरोनाका संक्रमित थपिए  नेपालमा ११ जना कोरोनाका संक्रमित थपिए मंगलबार, जेठ २३, २०८०
खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री प्रचण्ड
खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री प्रचण्ड
गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै धनगढीका बिधार्थी सडकमा
गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै धनगढीका बिधार्थी सडकमा
अत्तरिया उधोग बाणिज्य संघको २४ गते हुने चुनाबी अधिबेशन स्थगित
अत्तरिया उधोग बाणिज्य संघको २४ गते हुने चुनाबी अधिबेशन स्थगित
खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको प्रधानमन्त्रीले गरे उद्घाटन
खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको प्रधानमन्त्रीले गरे उद्घाटन
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ
अछाममा एक जना मृत अवस्थामा फेला
अछाममा एक जना मृत अवस्थामा फेला
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै
कैलालीमा गाडिएको अवस्थामा महिलाको शव भेटियो
कैलालीमा गाडिएको अवस्थामा महिलाको शव भेटियो
विश्व/प्रबास
आज पृथ्वीबाट हरित रङ्गको पुच्छ्रेतारालाई अवलोकन गर्न सकिने
आज पृथ्वीबाट हरित रङ्गको पुच्छ्रेतारालाई अवलोकन गर्न सकिने गोदावरी न्युज
२०२२ लाई बिदाई गर्दै आजदेखि नयाँ वर्ष २०२३ सुरू
२०२२ लाई बिदाई गर्दै आजदेखि नयाँ वर्ष २०२३ सुरू गोदावरी न्युज
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक गोदावरी न्युज
समाज
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ मंगलबार, जेठ २३, २०८०
अछाममा एक जना मृत अवस्थामा फेला
अछाममा एक जना मृत अवस्थामा फेला मंगलबार, जेठ २३, २०८०
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै मंगलबार, जेठ २३, २०८०
कला /साहित्य
बैतडीमा चर्मण्यावती सहित्य सम्मेलन हुँदै बैतडीमा चर्मण्यावती सहित्य सम्मेलन हुँदै शुक्रबार, जेठ १२, २०८०
टीकापुर साहित्य समाजद्वारा तीन पुरस्कार घोषणा टीकापुर साहित्य समाजद्वारा तीन पुरस्कार घोषणा बिहिबार, चैत २३, २०७९
सुदुरपश्चिमका मोडेल ज्ञानेन्द्र खडकाद्वारा अभिनित दोस्रो भिडियो सार्वजनिक सुदुरपश्चिमका मोडेल ज्ञानेन्द्र खडकाद्वारा अभिनित दोस्रो भिडियो सार्वजनिक शुक्रबार, चैत ३, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

सम्बादाता:

संगिता खड्का बसन्ती धामी प्रमोद पन्त

मार्केटिङ अफिसर:

नरेश नाथ योगी

प्राबिधिक टिम:

राज बुढा क्षेत्री राजेश ओझा

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2023 All rights reserved.
Site by: SoftNEP