डोटी - डोटीको पूर्वीचौकीमा बस दुर्घटना भएको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ तल्लो फुलोटमा बस दुर्घटना भएको हो।
प्रहरीका अनुसार ना६ख १९८० नम्बरको बस धनगढीबाट अछामका लागि छुटेको खप्तड मालिका यातायात प्रालिको बस दुर्घटना भएको हो। दुर्घटनाको थप विवरण आउन बाँकी छ।