Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
मंगलबार, जेठ २३, २०८०
  Online Radio
  • युनिकोड
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • कैलाली उधोग बाणिज्य संघको आगामी नेतृत्वका लागी कुँवरको टिम घोषणा
कैलाली उधोग बाणिज्य संघको आगामी नेतृत्वका लागी कुँवरको टिम घोषणा
64x64
सोमबार, जेठ २३, २०७९ गोदावरी न्युज
कैलाली उधोग बाणिज्य संघको आगामी नेतृत्वका लागी कुँवरको टिम घोषणा

धनगढी -कैलाली उधोग बाणिज्य संघको आगामी नेतृत्वका लागी पुस्पराज कुँवर नेत्रित्वले आफ्नो आफ्नो टिम सार्बजनिक गरेको छ । अधिकासं पुरानै अनुहारलाई समेटदै कुँवरले सोमबार टिम घोषणा गरेका हुन् ।

उनको टिममा बरिष्ट उपाध्यक्ष पुस्कर राज ओझा,एसोसिएट उपाध्यक्ष  मनोज अग्रवाल,उधोग उपाध्यक्ष दिनेश राज लम्साल,बाणिज्य उपाध्यक्ष गगनराज केसी ,बस्तुगत उपाध्यक्ष लक्ष्मण राज पन्त,महासचिब ओम बहादुर बिष्ट,कोषाध्यक्ष भिमराज ओझा (अब्बु),सचिब  शुरेश पाण्डे रहेका छन ।

यस्तै सदस्यहरुमा  कबिन्द्र पन्त, कोपिला कुँवर, कृष्णा कुमारी बिस्ट, तिलक बहादुर बोहरा, प्रकाश कुमार चन्द, मिलन कुँवर, रबी कुँवर, राधिका चौधरी, रूपेश खड्का, लोकराज भट्ट, बिबेक शर्मा, शम्भु लामिछाने, श्यामराज जोशी, सन्तोष लामिछाने, सुरेन्द्र कुमार बोहरा, सुरेन्द्र बहादुर कड़ायत बाशुदेब भट्ट रहेका छन ।

३ बर्षे कार्यकाल सम्पन्न गरिसकेका कुँवरले कोरोना कहरका कारण काम गर्न नसकेको भन्दै दोहोरिने इच्छा राखेका हुन् । उनले बर्तमान कार्यसमितिको टिम लाइ नै निरन्तरता दिदै केही नयाँ अनुहार थपेका छन् । कुँवर टिमले ११ बुँदे प्रतिबद्धता समेत पत्रकार सम्मेलन मार्फत  सार्वजनिक गरेका छन्।

यस्ता छन प्रतिबद्धता : 

१.ब्यवसायमा देखिएको अस्वस्थ प्रतिस्प्रधा अन्त्यका लागी पहल गर्ने ।
२.चर्को घरभाडाका सवालमा स्थानिय सरकारसंग समन्वय गरी त्रिपक्षिय सम्झौताको खाका तयार गर्न पैरवी गर्ने ।
३.राज्यका सरोकारवाला निकाय, कर, भन्सार, पुलिस प्रशासन र बित्तिय संस्थासंग मैत्रिपुण वातावरणका लागी कैलाली उधोग बाणिज्य संघमा अनलाइन हेल्प डेस्कको स्थापना गर्ने ।

४.साना ब्यवसायको शुरक्षा र प्रबद्र्धनका लागी स्थानिय सरकार र बित्तिय संस्था संग समन्वय र सहकार्य गर्ने ।
५.ब्यवसाय र ब्यवसायीलाई डिजिटल माध्यमबाट जोडी परामर्श दिन डिजिटल मञ्चको स्थापना गर्ने ।
६.मास ब्यवसायिक बिमाका लागी पहल तथा पैरवी गर्ने ।
७.दक्ष जनशक्तीका लागी जनशक्ती बैकंको स्थापना गर्ने ।


प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९, १४:१४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अत्तरिया उघोग बाणिज्य संघ साधारण सभाको दबाबमा, होला त आज मिती घोषणा ?
अत्तरिया उघोग बाणिज्य संघ साधारण सभाको दबाबमा, होला त आज मिती घोषणा ?
कृषिमा ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन
कृषिमा ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन
चालू आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ हुने
चालू आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ हुने
गोदावरी  १२ द्धारा १ करोड बढीका योजना तथा कार्यक्रम सार्वजनिक
गोदावरी १२ द्धारा १ करोड बढीका योजना तथा कार्यक्रम सार्वजनिक
ताजा समाचार
 नेपालमा ११ जना कोरोनाका संक्रमित थपिए  नेपालमा ११ जना कोरोनाका संक्रमित थपिए मंगलबार, जेठ २३, २०८०
खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री प्रचण्ड
खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री प्रचण्ड
गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै धनगढीका बिधार्थी सडकमा
गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै धनगढीका बिधार्थी सडकमा
अत्तरिया उधोग बाणिज्य संघको २४ गते हुने चुनाबी अधिबेशन स्थगित
अत्तरिया उधोग बाणिज्य संघको २४ गते हुने चुनाबी अधिबेशन स्थगित
खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको प्रधानमन्त्रीले गरे उद्घाटन
खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको प्रधानमन्त्रीले गरे उद्घाटन
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ
अछाममा एक जना मृत अवस्थामा फेला
अछाममा एक जना मृत अवस्थामा फेला
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै
कैलालीमा गाडिएको अवस्थामा महिलाको शव भेटियो
कैलालीमा गाडिएको अवस्थामा महिलाको शव भेटियो
विश्व/प्रबास
आज पृथ्वीबाट हरित रङ्गको पुच्छ्रेतारालाई अवलोकन गर्न सकिने
आज पृथ्वीबाट हरित रङ्गको पुच्छ्रेतारालाई अवलोकन गर्न सकिने गोदावरी न्युज
२०२२ लाई बिदाई गर्दै आजदेखि नयाँ वर्ष २०२३ सुरू
२०२२ लाई बिदाई गर्दै आजदेखि नयाँ वर्ष २०२३ सुरू गोदावरी न्युज
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक गोदावरी न्युज
समाज
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ मंगलबार, जेठ २३, २०८०
अछाममा एक जना मृत अवस्थामा फेला
अछाममा एक जना मृत अवस्थामा फेला मंगलबार, जेठ २३, २०८०
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै मंगलबार, जेठ २३, २०८०
कला /साहित्य
बैतडीमा चर्मण्यावती सहित्य सम्मेलन हुँदै बैतडीमा चर्मण्यावती सहित्य सम्मेलन हुँदै शुक्रबार, जेठ १२, २०८०
टीकापुर साहित्य समाजद्वारा तीन पुरस्कार घोषणा टीकापुर साहित्य समाजद्वारा तीन पुरस्कार घोषणा बिहिबार, चैत २३, २०७९
सुदुरपश्चिमका मोडेल ज्ञानेन्द्र खडकाद्वारा अभिनित दोस्रो भिडियो सार्वजनिक सुदुरपश्चिमका मोडेल ज्ञानेन्द्र खडकाद्वारा अभिनित दोस्रो भिडियो सार्वजनिक शुक्रबार, चैत ३, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

सम्बादाता:

संगिता खड्का बसन्ती धामी प्रमोद पन्त

मार्केटिङ अफिसर:

नरेश नाथ योगी

प्राबिधिक टिम:

राज बुढा क्षेत्री राजेश ओझा

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2023 All rights reserved.
Site by: SoftNEP