कञ्चनपुर - जिल्लामा अवैध काठसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका वडा नम्बर ४ किचाहीका राममिलन राना रहेका छन् ।
उनको घरबाट १६ दशमलव ३३ क्यूफिट अवैध काठ बरामद गरिएको प्रहरीले जनाएको छ ।
अवैध काठ लुकाएको आरोपमा इलाका प्रहरी कार्यालय गुलरिया र सब डिभिजन वन कार्यालय वाणीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।