Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
मंगलबार, जेठ २३, २०८०
  Online Radio
  • युनिकोड
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
समाज
  • गृहपृष्ठ
  • समाचार
  • बैतडीको मेलौलीमा सिँचाइ कुलो निर्माणका लागि आएको बजेट फिर्ता , किसानका खेत बाँझै
बैतडीको मेलौलीमा सिँचाइ कुलो निर्माणका लागि आएको बजेट फिर्ता , किसानका खेत बाँझै
64x64
बिहिबार, चैत १६, २०७९ गोदावरी न्युज
बैतडीको मेलौलीमा सिँचाइ कुलो निर्माणका लागि आएको बजेट फिर्ता , किसानका खेत बाँझै

बैतडी -  सिँचाइ कुलो निर्माणका लागि प्राप्त बजेट किसानलाई थाहा नदिई सिँचाइ डिभिजन कार्यालयले फिर्ता पठाएपछि बैतडी मेलौलीका ५० घरपरिवारको १० हेक्टर खेत बाँझो हुने अवस्था आएको छ। मेलौली नगरपालिका–१, मुद्रे–स्यालतडीमा सिँचाइ कुलो निर्माणका लागि प्राप्त एक करोड २० लाख रुपियाँ बजेट सिँचाइ डिभिजन कार्यालयले फिर्ता गरेको किसानले आरोप लगाएका छन्। 

सुर्नया नदी किनारमा रहेको मेलौली नगरपालिका–१, मुद्रे–स्यालतडी खेतमा लाग्ने कुलो २०६२ सालमा आएको बाढीले बगाएपछि सो स्थानको खेत १८ वर्षदेखि बाँझो छ। सिँचाइ कुलो निर्माण गर्न सुदूरपश्चिम प्रदेश सरकारले २०७६ सालमा बजेट विनियोजन गरे पनि बहुवर्षीय ठेक्का हो भन्दै अलमल पारी सिँचाइ डिभिजन कार्यालयले बजेट फिर्ता गरेको किसान लालमनी भट्टले बताए ।

तत्कालीन सिँचाइ डिभिजन कार्यालय बैतडीका प्रमुख तेजप्रसाद दाहालले अहिले कोरोनाको डर छ, काम गर्न सकिन्न भनेर बजेट फिर्ता पठाएको बताइन्छ। प्रमुख दाहालले सिँचाइ योजना बहुवर्षीय भएकाले कोरोनाको कारण देखाउँदै योजनाको टेन्डर नै आह्वान नगरेको बताइन्छ। स्थानी किसान लालमनि भट्टले सिँचाइ कुलोका लागि आएको बजेट किसानसँग सल्लाह नै नगरी फिर्ता पठाएकोमा दुःख व्यक्त गरे । 

मेलौली नगरपालिकाको केन्द्रबाट चार घण्टाको पैदल दूरीमा रहेको मुद्रे–स्यालतडी गाउँ जान सिँचाइका कर्मचारीले अल्छी गरेका कारण बजेट फिर्ता भएको किसानको गुनासो छ। बाढीले सिँचाइ कुलो बगाएपछि यहाँका ५० परिवार विस्थापित भएर छिमेकी वडामा बसाइँ सरेको अगुवा किसान चिन्तामणि भट्टले बताए। धान फल्ने खेतको कुलो बगाएपछि २०६२ सालदेखि कुलोका लागि तत्कालीन गाविस र जिविस धाए पनि माग पूरा नहुँदा बसाइँ सरेको उनले बताए। उनले भने , “अब त हाम्रा घर पनि भत्किसके। खेतबारी झाडीमा परिणत भइसक्यो।”   


प्रकाशित मिति: बिहिबार, चैत १६, २०७९, ०९:२२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ
अछाममा एक जना मृत अवस्थामा फेला
अछाममा एक जना मृत अवस्थामा फेला
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै
कैलालीमा गाडिएको अवस्थामा महिलाको शव भेटियो
कैलालीमा गाडिएको अवस्थामा महिलाको शव भेटियो
ताजा समाचार
 नेपालमा ११ जना कोरोनाका संक्रमित थपिए  नेपालमा ११ जना कोरोनाका संक्रमित थपिए मंगलबार, जेठ २३, २०८०
खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री प्रचण्ड
खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री प्रचण्ड
गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै धनगढीका बिधार्थी सडकमा
गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै धनगढीका बिधार्थी सडकमा
अत्तरिया उधोग बाणिज्य संघको २४ गते हुने चुनाबी अधिबेशन स्थगित
अत्तरिया उधोग बाणिज्य संघको २४ गते हुने चुनाबी अधिबेशन स्थगित
खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको प्रधानमन्त्रीले गरे उद्घाटन
खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको प्रधानमन्त्रीले गरे उद्घाटन
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ
अछाममा एक जना मृत अवस्थामा फेला
अछाममा एक जना मृत अवस्थामा फेला
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै
कैलालीमा गाडिएको अवस्थामा महिलाको शव भेटियो
कैलालीमा गाडिएको अवस्थामा महिलाको शव भेटियो
विश्व/प्रबास
आज पृथ्वीबाट हरित रङ्गको पुच्छ्रेतारालाई अवलोकन गर्न सकिने
आज पृथ्वीबाट हरित रङ्गको पुच्छ्रेतारालाई अवलोकन गर्न सकिने गोदावरी न्युज
२०२२ लाई बिदाई गर्दै आजदेखि नयाँ वर्ष २०२३ सुरू
२०२२ लाई बिदाई गर्दै आजदेखि नयाँ वर्ष २०२३ सुरू गोदावरी न्युज
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक गोदावरी न्युज
समाज
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ मंगलबार, जेठ २३, २०८०
अछाममा एक जना मृत अवस्थामा फेला
अछाममा एक जना मृत अवस्थामा फेला मंगलबार, जेठ २३, २०८०
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै मंगलबार, जेठ २३, २०८०
कला /साहित्य
बैतडीमा चर्मण्यावती सहित्य सम्मेलन हुँदै बैतडीमा चर्मण्यावती सहित्य सम्मेलन हुँदै शुक्रबार, जेठ १२, २०८०
टीकापुर साहित्य समाजद्वारा तीन पुरस्कार घोषणा टीकापुर साहित्य समाजद्वारा तीन पुरस्कार घोषणा बिहिबार, चैत २३, २०७९
सुदुरपश्चिमका मोडेल ज्ञानेन्द्र खडकाद्वारा अभिनित दोस्रो भिडियो सार्वजनिक सुदुरपश्चिमका मोडेल ज्ञानेन्द्र खडकाद्वारा अभिनित दोस्रो भिडियो सार्वजनिक शुक्रबार, चैत ३, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

सम्बादाता:

संगिता खड्का बसन्ती धामी प्रमोद पन्त

मार्केटिङ अफिसर:

नरेश नाथ योगी

प्राबिधिक टिम:

राज बुढा क्षेत्री राजेश ओझा

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2023 All rights reserved.
Site by: SoftNEP