Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
मंगलबार, जेठ २३, २०८०
  Online Radio
  • युनिकोड
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
समाज
  • गृहपृष्ठ
  • समाचार
  • कैलालीको अत्तरिया चोकमा स्व. राजा महेन्द्र को सालिक राखेपछि सामाजिक संजालमा प्रशंसा
कैलालीको अत्तरिया चोकमा स्व. राजा महेन्द्र को सालिक राखेपछि सामाजिक संजालमा प्रशंसा
64x64
सोमबार, वैशाख ५, २०७९ गोदावरी न्युज
कैलालीको अत्तरिया चोकमा स्व. राजा महेन्द्र को सालिक राखेपछि सामाजिक संजालमा प्रशंसा

अत्तरिया - कैलालीको अत्तरियाको चोक मा स्व राजा महेन्द्र को सालिक अनाबरण भएको छ । स्थानीय युबाहरु ले समिति बनाएर साढे ६ फिट अग्लो सालिक निर्माण गरेका हुन ।

स्थानीय स्वतन्त्र युबाहरुले केही समय अधि हरिदत्त भट्टराई को अध्यक्षता मा कमिटी नै  बनाएर सालिक निर्माण मा जुटेका थिए ।

चोकमा रहेको सालिक २०६२/६३ को जन आन्दोलन को क्रममा आन्दोलनकारीले तोडफोड गरेका थिए । सालिक चोक मा राखिएपछी स्थानीय ले खुसी ब्यक्त गरेका छन् ।

सामाजिक सन्जाल मा पनि उक्त कार्य को प्रंशशा हुन थालेका छन् । स्थानीय धेरैले  उक्त फोटो पनि सामाजिक सन्जाल मा शेयर गरेका छन् । 

हिन्दु धर्म को पक्षमा जनमत   

गोदावरी नगरपालिकामा जनप्रतिनिधि आएपछि  पहिलो बैठकले सुदुरपश्चिम का किसान नेता भिमदत्त पन्त को सालिक चोक मा राख्ने निर्णय गरेको थियो । तर कार्यपालिका को बैठकमा एक मत हुन नसक्दा उक्त निर्णय कार्यान्वयन हुन सकेन । राजतन्त्र फालेर गणतन्त्र ल्याउन सकृय रहेका दलहरु नै अहिले सत्ता मा छन् ।

ब्यबस्था फेरिए पनि अवस्था उस्तै रहेको भन्दै नागरिकमा चरम निराशा रहेको बेला अहिले हिन्दु राज्य प्रती को आकर्षण बढदै गएको पाइन्छ ।

देश धर्म निरपेक्ष भएपनी बहुसंख्यक को माग अहिले पनि हिन्दु राष्ट्र नै हो । आज सालिक अनाबरण गर्दा पनि स्थानीय धार्मिक सँस्थाका प्रतिनिधिहरु को सहभागीता रहेको थियो ।

कार्यक्रममा सहभागीहरु ले पनि राजतन्त्र कै पक्षमा खुलेर नबोले पनी हिन्दु राष्ट्र को पक्षमा भने खुलेर नै आवाज उठाएका छन् ।


प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९, १३:१९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ
अछाममा एक जना मृत अवस्थामा फेला
अछाममा एक जना मृत अवस्थामा फेला
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै
कैलालीमा गाडिएको अवस्थामा महिलाको शव भेटियो
कैलालीमा गाडिएको अवस्थामा महिलाको शव भेटियो
ताजा समाचार
 नेपालमा ११ जना कोरोनाका संक्रमित थपिए  नेपालमा ११ जना कोरोनाका संक्रमित थपिए मंगलबार, जेठ २३, २०८०
खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री प्रचण्ड
खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री प्रचण्ड
गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै धनगढीका बिधार्थी सडकमा
गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै धनगढीका बिधार्थी सडकमा
अत्तरिया उधोग बाणिज्य संघको २४ गते हुने चुनाबी अधिबेशन स्थगित
अत्तरिया उधोग बाणिज्य संघको २४ गते हुने चुनाबी अधिबेशन स्थगित
खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको प्रधानमन्त्रीले गरे उद्घाटन
खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको प्रधानमन्त्रीले गरे उद्घाटन
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ
अछाममा एक जना मृत अवस्थामा फेला
अछाममा एक जना मृत अवस्थामा फेला
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै
कैलालीमा गाडिएको अवस्थामा महिलाको शव भेटियो
कैलालीमा गाडिएको अवस्थामा महिलाको शव भेटियो
विश्व/प्रबास
आज पृथ्वीबाट हरित रङ्गको पुच्छ्रेतारालाई अवलोकन गर्न सकिने
आज पृथ्वीबाट हरित रङ्गको पुच्छ्रेतारालाई अवलोकन गर्न सकिने गोदावरी न्युज
२०२२ लाई बिदाई गर्दै आजदेखि नयाँ वर्ष २०२३ सुरू
२०२२ लाई बिदाई गर्दै आजदेखि नयाँ वर्ष २०२३ सुरू गोदावरी न्युज
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक गोदावरी न्युज
समाज
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ मंगलबार, जेठ २३, २०८०
अछाममा एक जना मृत अवस्थामा फेला
अछाममा एक जना मृत अवस्थामा फेला मंगलबार, जेठ २३, २०८०
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै मंगलबार, जेठ २३, २०८०
कला /साहित्य
बैतडीमा चर्मण्यावती सहित्य सम्मेलन हुँदै बैतडीमा चर्मण्यावती सहित्य सम्मेलन हुँदै शुक्रबार, जेठ १२, २०८०
टीकापुर साहित्य समाजद्वारा तीन पुरस्कार घोषणा टीकापुर साहित्य समाजद्वारा तीन पुरस्कार घोषणा बिहिबार, चैत २३, २०७९
सुदुरपश्चिमका मोडेल ज्ञानेन्द्र खडकाद्वारा अभिनित दोस्रो भिडियो सार्वजनिक सुदुरपश्चिमका मोडेल ज्ञानेन्द्र खडकाद्वारा अभिनित दोस्रो भिडियो सार्वजनिक शुक्रबार, चैत ३, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

सम्बादाता:

संगिता खड्का बसन्ती धामी प्रमोद पन्त

मार्केटिङ अफिसर:

नरेश नाथ योगी

प्राबिधिक टिम:

राज बुढा क्षेत्री राजेश ओझा

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2023 All rights reserved.
Site by: SoftNEP