Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
मंगलबार, जेठ २३, २०८०
  Online Radio
  • युनिकोड
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
राजनीति
  • गृहपृष्ठ
  • समाचार
  • एमाले सुदूरपश्चिमका पुराना नेता घिमिरेको निधन
एमाले सुदूरपश्चिमका पुराना नेता घिमिरेको निधन
64x64
शनिबार, जेठ ६, २०८० गोदावरी न्युज
एमाले सुदूरपश्चिमका पुराना नेता घिमिरेको निधन

धनगढी - नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशकै  नेता चिन्तामणी घिमिरेको निधन भएको छ । गएराती आफ्नै निवास अत्तरियामा ७० बर्षको उमेरमा निधन भएको पारिवारिक स्रोत ले बताएको छ । उनी बिगत लामो समय देखि नसा सम्बन्धि समस्या बाट ग्रसित थिए ।

घिमिरे २०१० साल बैशाख १० गते ताप्लेजुङको नाङखोल्याङमा जन्मिएका हुन। २०३३ सालमा बसाई सराई को क्रममा घिमिरे परिवार सुदूरपश्चिम आएका थिए । सुदूरपश्चिम आएपछि घिमिरे सहितका नेताहरुले भुमिगत शैलीमा नै संगठन बनाएका थिए । एमालेका सबै शिर्ष नेताहरू घिमिरेको घरमा आएर नै बस्ने गर्दथे ।

माधब नेपाल , केपी शर्मा ओली, युबराज ज्ञवाली लगाएतका नेतहरु कयौं पटक घिमिरे को घरमा बसेर संगठन बिस्तार को काम गरेका थिए । एमालेले उनको घरमा कम्युनिस्ट पार्टी को झण्डा समेत राखेको थियो । घिमिरेले यस क्षेत्रका विभिन्न सामाजिक संघ संस्था स्थापन को लागि अगुवाई समेत गरेका थिए।

एमाले को संगठन यस क्षेत्रमा बिस्तार गरेपनि घिमिरे पार्टी को उच्च पदमा भने कहिले पुगेनन् । उनी निकट भएर काम गरेका फुलबारी का सोमनाथ खतिवडा का अनुसार घिमिरेले पदलाई कहिल्य पनि प्राथमिकता दिएनन् , बरु संगठन निर्माणमा ध्यान दिए । पार्टीले आफै बुझेर कुनै पद दिएन उनले पद मागेनन् , संगठन बनाउने मै बढी जोड दिए । घिमिरेका ३ छोरा रहेका छन् । घिमिरेको धर्म पत्नी साबित्रा घिमिरे पनि एमाले भित्र सकृय महिला नेत्री हुन् ।

 


प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०, ०९:०९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री प्रचण्ड
खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री प्रचण्ड
अत्तरिया उधोग बाणिज्य संघको २४ गते हुने चुनाबी अधिबेशन स्थगित
अत्तरिया उधोग बाणिज्य संघको २४ गते हुने चुनाबी अधिबेशन स्थगित
भीमदत्त राजमार्ग छेउछाउसँगैको जङ्गल क्षेत्रमा अव्यवस्थित बसोबास, बर्सेनि वन क्षेत्र अतिक्रमणको चपेटामा
भीमदत्त राजमार्ग छेउछाउसँगैको जङ्गल क्षेत्रमा अव्यवस्थित बसोबास, बर्सेनि वन क्षेत्र अतिक्रमणको चपेटामा
प्रतिनिधिसभाको बैठक आज बस्दै
प्रतिनिधिसभाको बैठक आज बस्दै
ताजा समाचार
 नेपालमा ११ जना कोरोनाका संक्रमित थपिए  नेपालमा ११ जना कोरोनाका संक्रमित थपिए मंगलबार, जेठ २३, २०८०
खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री प्रचण्ड
खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री प्रचण्ड
गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै धनगढीका बिधार्थी सडकमा
गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै धनगढीका बिधार्थी सडकमा
अत्तरिया उधोग बाणिज्य संघको २४ गते हुने चुनाबी अधिबेशन स्थगित
अत्तरिया उधोग बाणिज्य संघको २४ गते हुने चुनाबी अधिबेशन स्थगित
खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको प्रधानमन्त्रीले गरे उद्घाटन
खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको प्रधानमन्त्रीले गरे उद्घाटन
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ
अछाममा एक जना मृत अवस्थामा फेला
अछाममा एक जना मृत अवस्थामा फेला
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै
कैलालीमा गाडिएको अवस्थामा महिलाको शव भेटियो
कैलालीमा गाडिएको अवस्थामा महिलाको शव भेटियो
विश्व/प्रबास
आज पृथ्वीबाट हरित रङ्गको पुच्छ्रेतारालाई अवलोकन गर्न सकिने
आज पृथ्वीबाट हरित रङ्गको पुच्छ्रेतारालाई अवलोकन गर्न सकिने गोदावरी न्युज
२०२२ लाई बिदाई गर्दै आजदेखि नयाँ वर्ष २०२३ सुरू
२०२२ लाई बिदाई गर्दै आजदेखि नयाँ वर्ष २०२३ सुरू गोदावरी न्युज
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक गोदावरी न्युज
समाज
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ मंगलबार, जेठ २३, २०८०
अछाममा एक जना मृत अवस्थामा फेला
अछाममा एक जना मृत अवस्थामा फेला मंगलबार, जेठ २३, २०८०
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै मंगलबार, जेठ २३, २०८०
कला /साहित्य
बैतडीमा चर्मण्यावती सहित्य सम्मेलन हुँदै बैतडीमा चर्मण्यावती सहित्य सम्मेलन हुँदै शुक्रबार, जेठ १२, २०८०
टीकापुर साहित्य समाजद्वारा तीन पुरस्कार घोषणा टीकापुर साहित्य समाजद्वारा तीन पुरस्कार घोषणा बिहिबार, चैत २३, २०७९
सुदुरपश्चिमका मोडेल ज्ञानेन्द्र खडकाद्वारा अभिनित दोस्रो भिडियो सार्वजनिक सुदुरपश्चिमका मोडेल ज्ञानेन्द्र खडकाद्वारा अभिनित दोस्रो भिडियो सार्वजनिक शुक्रबार, चैत ३, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

सम्बादाता:

संगिता खड्का बसन्ती धामी प्रमोद पन्त

मार्केटिङ अफिसर:

नरेश नाथ योगी

प्राबिधिक टिम:

राज बुढा क्षेत्री राजेश ओझा

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2023 All rights reserved.
Site by: SoftNEP