Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
मंगलबार, जेठ २३, २०८०
  Online Radio
  • युनिकोड
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
राजनीति
  • गृहपृष्ठ
  • समाचार
  • बलायरको एमाले सचिब भट्ट माथि कटाक्ष :सुकुम्बासी माथि त्यती धेरै प्रेम दया हो भने तपाईंको जमिनमा सुकुम्बासी ल्याएर राखिने छ
बलायरको एमाले सचिब भट्ट माथि कटाक्ष :सुकुम्बासी माथि त्यती धेरै प्रेम दया हो भने तपाईंको जमिनमा सुकुम्बासी ल्याएर राखिने छ
64x64
शुक्रबार, वैशाख २२, २०८० गोदावरी न्युज
बलायरको एमाले सचिब भट्ट माथि कटाक्ष :सुकुम्बासी माथि त्यती धेरै प्रेम दया हो भने तपाईंको जमिनमा सुकुम्बासी ल्याएर राखिने छ

अत्तरिया -नेपाली काँग्रेस सुदुरपश्चिमका प्रदेश सभापती बिर बहादुर बलायर नेकपा एमालेका सचिब लेखराज भट्ट माथि खनिएका छन । आज अत्तरियामा नेपाली काँग्रेस क्षेत्र नम्बर -४ को प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले आफुलाई धेरै नचलाउन चुनौती दिएका छन ।

'याद गर्नुहोला धेरै जिस्काउनु भयो भने तपाईंले लिएको त्यो जमिन राज्य सँग लड्नु भयो होला, अदालतलाई प्रभाबमा पार्नु भयो होला त्यो फेरी पुनर्जिबित गरिने छ,' बलायरले भने,' अदालतमा त्यती मात्रै होइन तपाईंलाई सुकुम्बासी माथि त्यती धेरै प्रेम छ दया छ, करुणा छ भने तपाईंको जमिनमा सुकुम्बासी ल्याएर राखिने छ।'

बलायरले आफु निर्बाचन क्षेत्रका सबै वडामा घुमेर पार्टीको तागत निर्माण गरिरहेको बताए । उनले भट्ट प्रति थप आक्रोशित हुँदै भने ,' म सँग धेरै निहु खोज्नु भयो, मलाई धेरै चलाउनु भयो भने म अहिले तागत निर्माण गर्दै छु, आज मैले मेरो पार्टी सँग १३ दिन सम्म जे तागत निर्माण गरेको छु त्यो सँग जुध्ने तपाईं सँग सामर्थ्य छ?' बलायर यतीमा मात्रै रोकिएनन उनले थप भने,' हिजो एउटा पार्टीमा रहेर अर्को पार्टीमा हाम फाल्नु भयो अर्को पार्टीमा हाम फालेर पुरोनो पार्टीको लाई घरमा बोलाउनु भयो । धिक्कार छ तपाईं जस्ता मान्छेहरुलाई सम्हाल्नुस आफ्ना घरका दाँयाबायाहरुलाई पनि। हामी त्यती सम्म निम्न स्तरमा प्रस्तुत हुन चाहाँदैनौ । राजनीतिक सहिष्णु भएर प्रस्तुत हुन चाहन्छौ ,आदर गर्न चाहन्छौ सदभाब देखाउन चाहान्छौ तर निकृष्टतामा उर्लेर हस्तक्षेप हुन थाल्यो भने उपचार पनि गर्न जान्दछौँ।'

केही दिन अघि मात्रै गोदावरी -१ को एक सामुदायिक बनमा बलायरले बिपी स्मृति भबनको शिलान्यास गरेपछि उनको चर्को अलोचना भएको थियो । मिडियामा उक्त खबर आएपछि उनले पत्रकार माथि समेत असन्तुष्टी जनाएका छन्।

यस्तै उनले अहिले बजेटको समय भएकाले यस क्षेत्रमा बजेट बढि भन्दा बढि ल्याउने तर्फ आफ्नो ध्यान केन्द्रित रहेको बताए।              


प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०, १४:४०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री प्रचण्ड
खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री प्रचण्ड
अत्तरिया उधोग बाणिज्य संघको २४ गते हुने चुनाबी अधिबेशन स्थगित
अत्तरिया उधोग बाणिज्य संघको २४ गते हुने चुनाबी अधिबेशन स्थगित
भीमदत्त राजमार्ग छेउछाउसँगैको जङ्गल क्षेत्रमा अव्यवस्थित बसोबास, बर्सेनि वन क्षेत्र अतिक्रमणको चपेटामा
भीमदत्त राजमार्ग छेउछाउसँगैको जङ्गल क्षेत्रमा अव्यवस्थित बसोबास, बर्सेनि वन क्षेत्र अतिक्रमणको चपेटामा
प्रतिनिधिसभाको बैठक आज बस्दै
प्रतिनिधिसभाको बैठक आज बस्दै
ताजा समाचार
 नेपालमा ११ जना कोरोनाका संक्रमित थपिए  नेपालमा ११ जना कोरोनाका संक्रमित थपिए मंगलबार, जेठ २३, २०८०
खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री प्रचण्ड
खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री प्रचण्ड
गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै धनगढीका बिधार्थी सडकमा
गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै धनगढीका बिधार्थी सडकमा
अत्तरिया उधोग बाणिज्य संघको २४ गते हुने चुनाबी अधिबेशन स्थगित
अत्तरिया उधोग बाणिज्य संघको २४ गते हुने चुनाबी अधिबेशन स्थगित
खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको प्रधानमन्त्रीले गरे उद्घाटन
खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको प्रधानमन्त्रीले गरे उद्घाटन
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ
अछाममा एक जना मृत अवस्थामा फेला
अछाममा एक जना मृत अवस्थामा फेला
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै
कैलालीमा गाडिएको अवस्थामा महिलाको शव भेटियो
कैलालीमा गाडिएको अवस्थामा महिलाको शव भेटियो
विश्व/प्रबास
आज पृथ्वीबाट हरित रङ्गको पुच्छ्रेतारालाई अवलोकन गर्न सकिने
आज पृथ्वीबाट हरित रङ्गको पुच्छ्रेतारालाई अवलोकन गर्न सकिने गोदावरी न्युज
२०२२ लाई बिदाई गर्दै आजदेखि नयाँ वर्ष २०२३ सुरू
२०२२ लाई बिदाई गर्दै आजदेखि नयाँ वर्ष २०२३ सुरू गोदावरी न्युज
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक गोदावरी न्युज
समाज
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ मंगलबार, जेठ २३, २०८०
अछाममा एक जना मृत अवस्थामा फेला
अछाममा एक जना मृत अवस्थामा फेला मंगलबार, जेठ २३, २०८०
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै मंगलबार, जेठ २३, २०८०
कला /साहित्य
बैतडीमा चर्मण्यावती सहित्य सम्मेलन हुँदै बैतडीमा चर्मण्यावती सहित्य सम्मेलन हुँदै शुक्रबार, जेठ १२, २०८०
टीकापुर साहित्य समाजद्वारा तीन पुरस्कार घोषणा टीकापुर साहित्य समाजद्वारा तीन पुरस्कार घोषणा बिहिबार, चैत २३, २०७९
सुदुरपश्चिमका मोडेल ज्ञानेन्द्र खडकाद्वारा अभिनित दोस्रो भिडियो सार्वजनिक सुदुरपश्चिमका मोडेल ज्ञानेन्द्र खडकाद्वारा अभिनित दोस्रो भिडियो सार्वजनिक शुक्रबार, चैत ३, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

सम्बादाता:

संगिता खड्का बसन्ती धामी प्रमोद पन्त

मार्केटिङ अफिसर:

नरेश नाथ योगी

प्राबिधिक टिम:

राज बुढा क्षेत्री राजेश ओझा

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2023 All rights reserved.
Site by: SoftNEP