Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
आईतबार, असार १९, २०७९
  Online Radio
  • युनिकोड
GodaVari FM
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
देशभर थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
देशभर थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
दार्चुलामा २ जनाको मृत्यु
दार्चुलामा २ जनाको मृत्यु
भारतीय विस्तारवाद विरुद्ध  आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा
भारतीय विस्तारवाद विरुद्ध आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो
कैलालीमा लागुऔषध सहित ३ जना पक्राउ
कैलालीमा लागुऔषध सहित ३ जना पक्राउ
चौमाला बहुमुखी क्याम्पसलाई  बस उपहार
चौमाला बहुमुखी क्याम्पसलाई  बस उपहार
अछाम किशोर हत्या प्रकरण : नगरप्रमुख अम्बिका चलाउने सहित ७ जना पक्राउ
अछाम किशोर हत्या प्रकरण : नगरप्रमुख अम्बिका चलाउने सहित ७ जना पक्राउ
बैतडीमा एक भारतीय नागरिकले कसरी ठग्न सके त ५० लाख  ?
बैतडीमा एक भारतीय नागरिकले कसरी ठग्न सके त ५० लाख  ?
बैतडीका एक किशोर कैलालीबाट बेपत्ता 
बैतडीका एक किशोर कैलालीबाट बेपत्ता 
घाँसे मैदानमा बाह्रसिंगाको बथान 
घाँसे मैदानमा बाह्रसिंगाको बथान 
Hotel chameliya
corona - Godawarinews
राजनीति
  • गृहपृष्ठ
  • समाचार
  • गेटा मेडिकल कलेजमा ३०० श्ययाको अस्पताल यसै वर्षदेखि सञ्चालनमा आउने
गेटा मेडिकल कलेजमा ३०० श्ययाको अस्पताल यसै वर्षदेखि सञ्चालनमा आउने
64x64
शनिबार, जेठ १४, २०७९ गोदावरी न्युज
गेटा मेडिकल कलेजमा ३०० श्ययाको अस्पताल यसै वर्षदेखि सञ्चालनमा आउने
satkar dohari


धनगढी -सुदूरपश्चिम प्रदेशको धनगढीमा भौतिक संरचना निर्माण सम्पन्न भएको गेटा मेडिकल कलेजमा ३०० श्ययाको अस्पताल यसै वर्षदेखि सञ्चालनमा आउने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका सबै नागरिकमा स्वास्थ्यको पहुँच पुर्याउनुका साथै स्वास्थ्य क्षेत्रका जनशक्ति उत्पादन गर्ने उद्देश्यले एक दचकअघि गेटा मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेका थिए ।

BCM mOTORS

गेटा मेडिकल कलेजको भौतिक संरचना अहिले तयार भएको छ । यसै आर्थिक वर्षमा ३०० श्ययाको अस्पताल सुरु गर्न प्रधानमन्त्रीले स्वास्थ्य र शिक्षा मन्त्रालयलाई यसअघि नै निर्देशन दिइसकेका छन् । प्रधानमन्त्री देउवाको निर्देशनअनुसार यसै आर्थिक वर्षदेखि अस्पताल पनि सुरु हुन लागेको हो । 

नेपाली काँग्रेसका नेत्री एवं काँग्रेस केन्द्रीय सदस्य डा.आरजु राणा देउवाको पहलमा गत चैतमा स्वास्थ्य सचिव डा.रोशन पोखरेलको संयोजकत्वमा राष्ट्रिय ट्रमा सेन्टरका कार्यकारी निर्देशक डा.प्रमोद जोशी सदस्य सचिव र शिक्षा, अर्थ र सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य रहेको एक विज्ञ समिति गठन भई स्थलगत भ्रमण गरी अस्पताल सञ्चालनको कार्ययोजना तयार गरेको थियो । 

उक्त कार्य योजनाकै आधारमा तत्काल ३०० श्ययाको अस्पताल सञ्चालन गर्ने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको हो । “हामीले गेटा मेडिकल कलेजको स्थलगत गत अध्ययन गरेर कसरी छिटोभन्दा छिटो अस्पताल सञ्चालन गर्न सकिन्छ भन्ने विस्तृत प्रतिवेदन पेश गरेका थियौँ, सोही आधारमा यसै वर्षदेखि ३०० श्ययाको अस्पताल सञ्चालन हुने भएको हो”, डा.जोशीले भने ।

मेडिकल कलेज सञ्चालनका लागि कम्तीमा ३०० श्ययाको अस्पताल तीन वर्षसम्म सञ्चालन भएको हुनुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार यस वर्षदेखि अस्पताल सञ्चालन गरिने भएको हो ।  उक्त समितिले ७५ बिघा जमिनमा फैलिएको अस्पतालमा ढल,  पानी लगायतको तत्काल प्रबन्ध गर्नुपर्ने पनि सुझाव दिएको थियो । सोही सुझावका आधारमा आवश्यक सबै काम यसै आर्थिक वर्षको सुरुदेखि अघि बढाइने भएको हो । 

गेटा मेडिकल कलेज शिक्षा मन्त्रालयको विश्वविद्यालय अनुदान सहयोग कार्यक्रमबाट भौतिक संरचना निर्माण सम्पन्न भएको हो । भौतिक संरचना निर्माण भएपछि तत्काल अस्पताल सञ्चालन गर्न नेत्री राणा विगत एक वर्षदेखि पहल गर्दै आएका छन् । 

डा. राणाकै पहलमा यसै आर्थिक वर्षको बजेटमा अस्पताल सञ्चालनका लागि माग भए अनुसारको रु दुई अर्ब बजेट विनियोजनको प्रस्ताव भएर बजेटमा समावेश गरिएको छ । गेटा मेडिकल कलेज सञ्चालनमा डा.देउवाले पटकपटक विभिन्न बैठक, स्थलगत अध्ययन समिति बनाएर अगुवाई गरेपछि स्वास्थ्य मन्त्रालयको सिफारिसमा गत चैत ४ गते शिक्षा मन्त्रालयले तत्काल ३०० श्ययाको अस्पताल सञ्चालन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । 

कम्तीमा ३०० श्यया रहनेगरी तत्काल अस्पताल सञ्चालन गर्न शिक्षा सचिवले मन्त्रिपरिषद्मा पेश गरेको प्रस्ताव छलफल भई स्वीकृत गरी सो काम छिटोभन्दा छिटो सुरु गर्न प्रधानमन्त्रीले निर्देशन गरेका थिए । सरकारले गेटा अस्पताल सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयका ११ तहका चिकित्सक कार्यकारी निर्देशक हुनेगरी पद सिर्जना पनि गरेको छ । त्यसका साथै अन्य आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारी सरकारले काजमा वा करारमा लिएर खटाउन सक्ने पनि निर्णय गरेको छ । 

स्थानीय चुनावका कारण कार्यकारी निर्देशक नियुक्तलगायतका प्रक्रिया रोकिए पनि अब केही हप्तामै कर्मचारी नियुक्ति गरेर अस्पताल सञ्चालन हुने बताइएको छ । “यसै आर्थिक वर्षदेखि गेटा मेडिकल कलेज र ३०० श्ययाको अस्पताल सञ्चालनमा आउँछ”, स्वास्थ्य सचिव डा पोखरेलले भने । गेटा मेडिकल कलेजको भौतिक संरचना निर्माणको काम विगत १० वर्षदेखि सुरु भएको थियो । 

भौतिक पूर्वाधार सम्पन्न भएपछि डा.देउवाको अगुवाइमा अस्पताल सञ्चालन हुन लागेको हो । प्रत्येक प्रदेशमा कम्तीमा एउटा मेडिकल कलेज सञ्चालन गर्ने सरकारको नीतिअनुसार गेटा मेडिकल कलेजको भौतिक संरचना तयार भएको हो । गेटा सुरु भएलगत्तै सुदूरपश्चिम क्षेत्रका सयौँले रोजगारी पाउनुका साथै सुदूरपश्चिमको विकासमा एक महत्वपूर्ण काम हुने बताइएको छ । रासस 


प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९, १४:०१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै
एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै
रञ्जु दर्शना काठमाडौं ५ मा चुनाव लड्ने
रञ्जु दर्शना काठमाडौं ५ मा चुनाव लड्ने
समिक्षात्मक प्रतिवेदन बुझाउन नेपाली काँग्रेस सुदूरपश्चिमको आग्रह
समिक्षात्मक प्रतिवेदन बुझाउन नेपाली काँग्रेस सुदूरपश्चिमको आग्रह
वामदेव गौतम आफैले घोषणा गरेको नेकपा एकता राष्ट्रिय अभियान पार्टीबाट निष्कासित
वामदेव गौतम आफैले घोषणा गरेको नेकपा एकता राष्ट्रिय अभियान पार्टीबाट निष्कासित
ताजा समाचार
देशभर थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि देशभर थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि आईतबार, असार १९, २०७९
दार्चुलामा २ जनाको मृत्यु
दार्चुलामा २ जनाको मृत्यु
भारतीय विस्तारवाद विरुद्ध  आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा
भारतीय विस्तारवाद विरुद्ध आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो
कैलालीमा लागुऔषध सहित ३ जना पक्राउ
कैलालीमा लागुऔषध सहित ३ जना पक्राउ
चौमाला बहुमुखी क्याम्पसलाई  बस उपहार
चौमाला बहुमुखी क्याम्पसलाई  बस उपहार
अछाम किशोर हत्या प्रकरण : नगरप्रमुख अम्बिका चलाउने सहित ७ जना पक्राउ
अछाम किशोर हत्या प्रकरण : नगरप्रमुख अम्बिका चलाउने सहित ७ जना पक्राउ
बैतडीमा एक भारतीय नागरिकले कसरी ठग्न सके त ५० लाख  ?
बैतडीमा एक भारतीय नागरिकले कसरी ठग्न सके त ५० लाख  ?
बैतडीका एक किशोर कैलालीबाट बेपत्ता 
बैतडीका एक किशोर कैलालीबाट बेपत्ता 
विश्व/प्रबास
भारतिय  प्रधानमन्त्री मोदी पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै
भारतिय प्रधानमन्त्री मोदी पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै गोदावरी न्युज
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद विघटन गरे
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद विघटन गरे गोदावरी न्युज
कारोना संक्रमणवाट एक दिनमा १० हजार ३७० जनाको मृत्यु
कारोना संक्रमणवाट एक दिनमा १० हजार ३७० जनाको मृत्यु गोदावरी न्युज
hamro patro
समाज
दार्चुलामा २ जनाको मृत्यु
दार्चुलामा २ जनाको मृत्यु आईतबार, असार १९, २०७९
भारतीय विस्तारवाद विरुद्ध  आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा
भारतीय विस्तारवाद विरुद्ध आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा आईतबार, असार १९, २०७९
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो आईतबार, असार १९, २०७९
कला /साहित्य
भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने बिहिबार, असार ९, २०७९
शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै बिहिबार, असार ९, २०७९
प्रियंका रानी जोशी बनिन् मिस नेपाल प्रियंका रानी जोशी बनिन् मिस नेपाल आईतबार, असार ५, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

रेडियो न्युज सम्पादक:

हेमराज भट्ट

सम्बादाता:

संगिता खड्का

मार्केटिङ अफिसर:

शारदा फुलारा

प्राबिधिक टिम:

प्रदिप भट्ट प्रमोद पन्त

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP