धनगढी -अत्तरियाका मोडेल ज्ञानेन्द्र खडकाले अभिनित म्युजिक भिडियो सार्बजनिक भएको छ । 'जब देखे त्यो मुहार' गीतको म्युजिक भिडियो साइराम पिक्चरले बजारमा ल्याएको हो ।
अनु चौधरी र टेक बिसीको स्वरमा रहेको उक्त गीतमा खडका सँगै गरिमा शर्माले अभिनय गरेकी छन । उमेश चौहानको लेखन रहेको भिडियोको निर्देशन बिक्रम चौहानले गरेका हुन ।
भिडियोको सुटिङ काठमान्डौ र सिन्धुलीमा गरिएको हो । मोडेल खड्का अत्तरियाका युबा ब्यबसायी हुन ।
यस्तो छ भिडियो :