Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
मंगलबार, जेठ २३, २०८०
  Online Radio
  • युनिकोड
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
कला /साहित्य
  • गृहपृष्ठ
  • समाचार
  • दुर्गालक्ष्मी क्याम्पसमा रचना वाचन (शृङ्खला १ ) कार्यक्रम सम्पन्न (तस्बिरहरु सहित)
दुर्गालक्ष्मी क्याम्पसमा रचना वाचन (शृङ्खला १ ) कार्यक्रम सम्पन्न (तस्बिरहरु सहित)
64x64
शुक्रबार, भदौ ३१, २०७९ गोदावरी न्युज
दुर्गालक्ष्मी क्याम्पसमा रचना वाचन (शृङ्खला १ ) कार्यक्रम सम्पन्न (तस्बिरहरु सहित)

अत्तरिया - दुर्गालक्ष्मी बहुमुखि क्याम्पसमा रचना वाचन शृङ्खला १ कार्यक्रम सम्पन्न भएको छ ।   शुक्रबार आज दुर्गालक्ष्मी क्याम्पसको नेपाली विषय शिक्षण समितिको आयोजनामा दुर्गालक्ष्मी वाचन शृङ्खला १ कार्यक्रम सम्पन्न भएको हो ।

No description available.

भाषा सहित्य,कला र सस्कृतिको प्रवद्र्धनका लागि दुर्गालक्ष्मी रचना वाचन शृङ्खला १ कार्यक्रम आयोजना गरेको  आयोजकले जनाएको छ ।

 

उक्त कार्यक्रमको,आकर्षक साहित्यिक स्रष्टाहरु गजलकार अमर खड्का , खडक बिष्ट , कुश्मा भट्ट र कवि खेम बतास, तोयनाथ भट्टले साहित्यिक रचनाहरु वाचन गरेका थिए । साहित्यिक स्रष्टाहरुले रचनाको प्रस्तुती तीन चरणमा गरेका थिए  ।  साहित्यक स्रष्टाहरुको रचना वाचनले क्याम्पसको माहोल नै तताएको थियो ।

भाषा, सहित्य, कला र सस्कृतिको प्रवद्र्धनका लागि आगामी दिनहरुमा पनि यस्ता साहित्यिक कार्यक्रम आयोजना गर्ने दुर्गालक्ष्मी क्याम्पसको नेपाली विषय शिक्षण समितिले बताएको छ । साहित्यिक स्रष्टाहरुलाइ प्रमाण पत्र वितरण गरिएको थियो । 

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

No description available.

कार्यक्रममा दुर्गालक्ष्मी बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख डाक्टर डम्मर बहादुर पाल ,प्रध्यापकहरु, साहायक प्राध्यापकहरु तथा विद्यार्थीको उल्लेखनीय सहभागिता रहेको थियो ।

No description available. कार्यक्रम सञ्चालन दुर्गालक्ष्मी बहुमुखि क्याम्पसका नेपाली बिषय शिक्षण समितिका अध्यक्ष तथा उप प्राध्यापक पदम प्रकाश साउँदले गरेका थिए  । 

No description available.No description available.


प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९, १३:१४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैतडीमा चर्मण्यावती सहित्य सम्मेलन हुँदै
बैतडीमा चर्मण्यावती सहित्य सम्मेलन हुँदै
टीकापुर साहित्य समाजद्वारा तीन पुरस्कार घोषणा
टीकापुर साहित्य समाजद्वारा तीन पुरस्कार घोषणा
सुदुरपश्चिमका मोडेल ज्ञानेन्द्र खडकाद्वारा अभिनित दोस्रो भिडियो सार्वजनिक
सुदुरपश्चिमका मोडेल ज्ञानेन्द्र खडकाद्वारा अभिनित दोस्रो भिडियो सार्वजनिक
बैतडीको मेलौलीमा महाशिवरात्रीको अवसरमा देउडा प्रतियोगिता हुने
बैतडीको मेलौलीमा महाशिवरात्रीको अवसरमा देउडा प्रतियोगिता हुने
ताजा समाचार
 नेपालमा ११ जना कोरोनाका संक्रमित थपिए  नेपालमा ११ जना कोरोनाका संक्रमित थपिए मंगलबार, जेठ २३, २०८०
खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री प्रचण्ड
खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री प्रचण्ड
गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै धनगढीका बिधार्थी सडकमा
गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै धनगढीका बिधार्थी सडकमा
अत्तरिया उधोग बाणिज्य संघको २४ गते हुने चुनाबी अधिबेशन स्थगित
अत्तरिया उधोग बाणिज्य संघको २४ गते हुने चुनाबी अधिबेशन स्थगित
खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको प्रधानमन्त्रीले गरे उद्घाटन
खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको प्रधानमन्त्रीले गरे उद्घाटन
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ
अछाममा एक जना मृत अवस्थामा फेला
अछाममा एक जना मृत अवस्थामा फेला
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै
कैलालीमा गाडिएको अवस्थामा महिलाको शव भेटियो
कैलालीमा गाडिएको अवस्थामा महिलाको शव भेटियो
विश्व/प्रबास
आज पृथ्वीबाट हरित रङ्गको पुच्छ्रेतारालाई अवलोकन गर्न सकिने
आज पृथ्वीबाट हरित रङ्गको पुच्छ्रेतारालाई अवलोकन गर्न सकिने गोदावरी न्युज
२०२२ लाई बिदाई गर्दै आजदेखि नयाँ वर्ष २०२३ सुरू
२०२२ लाई बिदाई गर्दै आजदेखि नयाँ वर्ष २०२३ सुरू गोदावरी न्युज
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक गोदावरी न्युज
समाज
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ मंगलबार, जेठ २३, २०८०
अछाममा एक जना मृत अवस्थामा फेला
अछाममा एक जना मृत अवस्थामा फेला मंगलबार, जेठ २३, २०८०
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै मंगलबार, जेठ २३, २०८०
कला /साहित्य
बैतडीमा चर्मण्यावती सहित्य सम्मेलन हुँदै बैतडीमा चर्मण्यावती सहित्य सम्मेलन हुँदै शुक्रबार, जेठ १२, २०८०
टीकापुर साहित्य समाजद्वारा तीन पुरस्कार घोषणा टीकापुर साहित्य समाजद्वारा तीन पुरस्कार घोषणा बिहिबार, चैत २३, २०७९
सुदुरपश्चिमका मोडेल ज्ञानेन्द्र खडकाद्वारा अभिनित दोस्रो भिडियो सार्वजनिक सुदुरपश्चिमका मोडेल ज्ञानेन्द्र खडकाद्वारा अभिनित दोस्रो भिडियो सार्वजनिक शुक्रबार, चैत ३, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

सम्बादाता:

संगिता खड्का बसन्ती धामी प्रमोद पन्त

मार्केटिङ अफिसर:

नरेश नाथ योगी

प्राबिधिक टिम:

राज बुढा क्षेत्री राजेश ओझा

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2023 All rights reserved.
Site by: SoftNEP