अत्तरिया - सुदूरपश्चिम प्रदेशमा लगानी गर्न एसियाली विकास बैंक (एडीबी) ले तयार रहेको बताएको छ। सुदूरपश्चिमको विकासका लागि बहुआयामिक क्षेत्रहरुमा आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिवद्ध रहेको बैंकले बताएको हो।
मुख्यमन्त्री शाहको सचिवालयका अनुसार प्रदेशमा लगानी भित्र्याउन सुदूरपश्चिम सरकार काठमाण्डौँमा छ।