Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
बुधबार, साउन २५, २०७९
  Online Radio
  • युनिकोड
GodaVari FM
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
Hotel chameliya
सुदुरपश्चिम प्रदेश
  • गृहपृष्ठ
  • समाचार
  • बैतडीमा ८ वर्षसम्म ५० मिटर पुल निर्माण हुन सकेन् 
बैतडीमा ८ वर्षसम्म ५० मिटर पुल निर्माण हुन सकेन् 
64x64
शनिबार, साउन १४, २०७९ गोदावरी न्युज
बैतडीमा ८ वर्षसम्म ५० मिटर पुल निर्माण हुन सकेन् 

बैतडी-  बैतडी जिल्लाको सुर्नया नदीमा निर्माण शुरु भएको ८ वर्षसम्म ५० मिटर पुल पनि निर्माण हुन सकेको छैन् । ५० मिटरको उक्त पुल २ वर्षमा पूरा गर्ने सम्झौता थियो । त्यहाँका स्थानीय बासिन्दा २ वर्षपछि आफ्ना दुःख कम हुने सोचेर दङ्ग परेका थिए । त्यो दिन अझै आउन सकेको छैन् । ठेकेदारको लापरबाहीले समयमै पुल निर्माण हुन नसकेको स्थानीयको आरोप रहेको  छ ।

BCM mOTORS

बैतडीको पाटन–सकार कैलपाल जोड्ने मोटरेबल निर्माण अलपत्र हुँदा यहाँका बासिन्दा समस्या भोग्न बाध्य भएका छन् । २ वर्षमा पुल सम्पन्न गर्ने गरी निर्माण कम्पनीले सम्झौता गरेको थियो । पुल निर्माण शुरु भएको ८ वर्ष बितिसक्दा समेत पुल निर्माण कार्य सम्पन्न नभएको हो । लामो समयसम्म पुल निर्माण नहुँदा डैसिली, लदौली, सकार, बाडुलासौँ, पोखरी, गनडा, किम्तोली, उल्लका बासिन्दा आक्रोशित भएका छन् ।

बर्खा लागेसँगै सुर्नया नदीमा पानीको बहाव बढेपछि उक्त सडक अवरुद्ध समेत बनेको हो । नदीमा पानीको बहाव बढेपछि सकार कैलपालबाट पाटन जोड्ने एक मात्र सडक अवरुद्ध बनेपछि आवतजावतमा समस्या हुने गरेको स्थानीय लक्ष्मण विश्वकर्माले बताए। ’यता पुल निर्माणको जिम्मा पाएको एसके निर्माण सेवाले भने सम्झौता भएको ४२ महिनासम्म पुल निर्माणस्थल पुग्ने बाटो निर्माणमा स्थानीयले विवाद गर्दा काम गर्न नपाएको जनाएको छ । संघीयता आएपछि प्रदेश सरकारले बनाउने कि संघीय सरकारले बनाउने भन्ने विषयमा अन्योल हुँदा पुल निर्माणमा ढिलाइ भएको एसके निर्माण सेवाका सञ्चालक मदनमोहन विष्टले जनाएको छ ।

२ करोड ९० लाखको लागतमा निर्माण भइरहेको पुलको ७० प्रतिशत काम सम्पन्न भएको विष्टले बताए । 
 


प्रकाशित मिति: शनिबार, साउन १४, २०७९, १८:०३:००
https://www.godawarinews.com/
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दार्चुलामा स्याउ उत्पादन वढ्दो क्रममा..
दार्चुलामा स्याउ उत्पादन वढ्दो क्रममा..
झुलाघाट नाकाबाट भारतीय पर्यटक आउनमा रोक
झुलाघाट नाकाबाट भारतीय पर्यटक आउनमा रोक
धनगढीमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश कार्यालय स्थापना
धनगढीमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश कार्यालय स्थापना
सुदूरपश्चिममा मात्रै थप ५४ जनामा कोरोना पुष्टि
सुदूरपश्चिममा मात्रै थप ५४ जनामा कोरोना पुष्टि
ताजा समाचार
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला मंगलबार, साउन २४, २०७९
ग्लोबल आईएमई बैंकका ग्राहकलाई माया मेट्रो अस्पतामा १५ प्रतिशत छुट 
ग्लोबल आईएमई बैंकका ग्राहकलाई माया मेट्रो अस्पतामा १५ प्रतिशत छुट 
२ सय शय्या सेती प्रादेशिक अस्पताललाइ स्तरोन्नति गर्ने निर्णय
२ सय शय्या सेती प्रादेशिक अस्पताललाइ स्तरोन्नति गर्ने निर्णय
पश्चिम सेती र सेती नदी–६ भारतिय सरकारी कम्पनी एनएचपीसीलाई
पश्चिम सेती र सेती नदी–६ भारतिय सरकारी कम्पनी एनएचपीसीलाई
सुदूरपश्चिम थप ८४ जनामा कोरोना पुष्टि
सुदूरपश्चिम थप ८४ जनामा कोरोना पुष्टि
देशभर एक हजार बढीमा कोरोना पुष्टि- २ जनाको मृत्य
देशभर एक हजार बढीमा कोरोना पुष्टि- २ जनाको मृत्य
दार्चुलामा स्याउ उत्पादन वढ्दो क्रममा..
दार्चुलामा स्याउ उत्पादन वढ्दो क्रममा..
एमाले निर्बाचन आयोगमा १० नम्बरमा दर्ता
एमाले निर्बाचन आयोगमा १० नम्बरमा दर्ता
कुलमान घिसिङलाई कोरोना संक्रमण
कुलमान घिसिङलाई कोरोना संक्रमण
विश्व/प्रबास
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा गोदावरी न्युज
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित गोदावरी न्युज
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै गोदावरी न्युज
hamro patro
समाज
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला मंगलबार, साउन २४, २०७९
बाजुरामा १ हजार ३ सय  ७९ मतदाता थपिए
बाजुरामा १ हजार ३ सय  ७९ मतदाता थपिए मंगलबार, साउन २४, २०७९
डोटीकी युवती मृत फेला
डोटीकी युवती मृत फेला मंगलबार, साउन २४, २०७९
कला /साहित्य
कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने शुक्रबार, असार ३१, २०७९
भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने बिहिबार, असार ९, २०७९
शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै बिहिबार, असार ९, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

सम्बादाता:

संगिता खड्का बसन्ती धामी प्रमोद पन्त

मार्केटिङ अफिसर:

नरेश नाथ योगी

प्राबिधिक टिम:

राज बुढा क्षेत्री राजेश ओझा

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
  • #मृत फेला
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP