महेन्द्रनगर -सुदुरपश्चिम बिश्वबिधालयको दोस्रो दीक्षान्त समारोह महेन्द्रनगरमा शुरु भएको छ ।विश्वविद्यालयको १३ औँ स्थापना दिवससंगै दोस्रो दीक्षान्त समारोहमा दिक्षित हुने १ हजार १८ विद्यार्थीमध्ये ३ सय १८सहभागी भएका छन । स्नातकोत्तर तहमा कुलपति पदक ४ जना, स्नातक तहमा उप कुलपति पदक ८ जना सहित स्नातक र स्नातकोत्तर तह गरी ५८ जना गोल्ड मेडल पाएका छन । समारोहमा प्रधानमन्त्री शेर बहादुर देउबा, शिक्षामन्त्री देबेन्द्र पौडेल ,मुख्यमन्त्री त्रिलोचन भट्ट लगाएतका सहभागी रहेका छन ।







तस्बिरहरु : मुख्यमन्त्री त्रिलोचन भट्ट