डडेल्धुरा -डडेल्धुरामा भिरबाट टिप्पर खसेको छ । शनिबार अमरगढी नगरपालिका –५ बगरबाटास्थित सुकेधाराको भिरबाट टिप्पर खसेको हो ।
सुप ००१ क १८७९ नम्बरको उक्त टिप्परमा २ जना सवार रहेको बताइएको छ । टिप्पर ब्याक गर्दा करिब २ सय मिटर तल खसेको स्थानीयले बताए ।
दुर्घटना स्थलमा प्रहरी भर्खरै पुगेको छ ।