Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
शुक्रबार, साउन २७, २०७९
  Online Radio
  • युनिकोड
GodaVari FM
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
Hotel chameliya
खेलकुद
  • गृहपृष्ठ
  • समाचार
  • कैलालीको तेघरीमा 'BYC मेयर कप २०७६' हुने
कैलालीको तेघरीमा 'BYC मेयर कप २०७६' हुने
64x64
बिहिबार, चैत १४, २०७५ चित्रा नौन्याल
कैलालीको तेघरीमा 'BYC मेयर कप २०७६' हुने

अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा न २ स्थित वनदेवि युवा क्लवको आयोजनामा बैसाख ६ गतेदेखि १५ गतेसम्म प्रथम 'BYC मेयर कप २०७६' हुने भएको छ । प्रतियोगिताको बारेमा बिहीवार गोदावरीमा पत्रकार सम्मेलन गरि आयोजकले जानकारि दिएको हो । प्रतियोगितालाई गोदावरी नगरपालिकाले सहयोग गरेको छ ।

BCM mOTORS

प्रतियोगिताको अनुमानित लागत २० लाख १५ हजार २ रुपैया रहने क्लवका सह - सचिव रबिन्द्र बोहराले जानकारी दिए । प्रतियोगिताको विजेता टिमले नगद ३ लाख १ रुपैया सहित ट्रफी ,मेडल र प्रमाणपत्र पाउने छ । यस्तै उपविजेता हुने टिमले १ लाख ५० हजार १ रुपैया नगद सहित ट्रफि,मेडल र प्रमाणपत्र पाउने छ ।

त्यसैगरि प्रतियोगितामा उत्कृष्ट हुने खेलाडिले १५ हजार प्रप्त गर्नेछ भने प्रतियोगिताको उत्कृष्ट गोल किपर , डिफेन्डर, स्टईकर, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडिलाई जनहि १० , १० हजार प्रदान गरिने छ । साथै प्रतियोगिताका प्रत्येक खेलका म्यान अफ द म्याचलाई जनहि ३ हजार रुपैया प्रदान गरिने क्लवका उपाध्यक्ष प्रकाश शाहिले जानकारी दिए ।

प्रतियोगितामा कैलाली कंचनपुर सहित देशैभरका गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका टिमहरुले सहभागिता जनाउन पाउने छन् । प्रत्येक सहभागि हुने टिमहरुले आफ्नै पालिकाभित्रका अनिवार्य रुपमा ८ जना खेलाडि र ३ जना पालिका बाहिर वा विदेशि खेलाडि राख्न पाउने छन् ।

खेल एन्फा तथा फिफाको नियम अनुसार खेलाईने क्लवले जनाएको छ । गोदावरी नगरपालिकालाई फुटवलको शहरको रुपमा देशव्यापि परिचित गराउने , युवाहरुलाई खेलतर्फ उत्प्रेरित गराउने र राष्ट्यि तथा अन्र्तराष्ट्यि खेलाडि उत्पादन गर्ने उद्येश्य सहित प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाई छ । क्लवले यस अघि सुदुरपश्चिमकै सर्वाधिक धनराशि पुरुस्कार भएको बि वाई सि कप फुटवल प्रतियोगिता समेत सफलतापुर्वक सम्पन्न गरिसकेको छ ।

 


प्रकाशित मिति: बिहिबार, चैत १४, २०७५, १६:०३:००
https://www.godawarinews.com/
प्रतिक्रिया दिनुहोस्
थप समाचार
साफ युथ च्याम्पियनसीप मा नेपाल भारत संग ८ गोलले पराजित
साफ युथ च्याम्पियनसीप मा नेपाल भारत संग ८ गोलले पराजित
पुबुदु दाशानायके क्यानडाको राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त
पुबुदु दाशानायके क्यानडाको राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदुले पदबाट राजीनामा दिए
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदुले पदबाट राजीनामा दिए
अध्यक्ष शाहीले पदभार ग्रहण गरे
अध्यक्ष शाहीले पदभार ग्रहण गरे
ताजा समाचार
नेकपा (एस)का अध्यक्ष माधव नेपाललाई कोरोना संक्रमण नेकपा (एस)का अध्यक्ष माधव नेपाललाई कोरोना संक्रमण शुक्रबार, साउन २७, २०७९
बाजुराको कोल्टी विमानस्थल नाफामा, बैतडी र बझाङ विमानस्थल लाखौँ घाटामा
बाजुराको कोल्टी विमानस्थल नाफामा, बैतडी र बझाङ विमानस्थल लाखौँ घाटामा
कैलालीमा एक घरमा आगलागी
कैलालीमा एक घरमा आगलागी
निर्वाचनका लागि एमाले अध्यक्ष ओलीको संयोजकत्वमा परिचालन कमिटी
निर्वाचनका लागि एमाले अध्यक्ष ओलीको संयोजकत्वमा परिचालन कमिटी
रक्षाबन्धन, जनैपूर्णिमा राष्ट्रिय एकता, सद्भाव र भाइचारा बढाउने पर्व : प्रधानमन्त्री देउवा
रक्षाबन्धन, जनैपूर्णिमा राष्ट्रिय एकता, सद्भाव र भाइचारा बढाउने पर्व : प्रधानमन्त्री देउवा
आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै
आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै
सुदूरपश्चिम प्रदेशका ४ स्थानिय तहले अजै बजेट पेश गरेन्
सुदूरपश्चिम प्रदेशका ४ स्थानिय तहले अजै बजेट पेश गरेन्
डडेल्धुरामा फरार अभियुक्त पक्राउ
डडेल्धुरामा फरार अभियुक्त पक्राउ
सत्ता गठबन्धनको कार्यदलले मंसिर ४ गते हुने संघीय निर्वाचनमा सिट बाँडफाँटको मोडालिटी तयार पार्दै
सत्ता गठबन्धनको कार्यदलले मंसिर ४ गते हुने संघीय निर्वाचनमा सिट बाँडफाँटको मोडालिटी तयार पार्दै
विश्व/प्रबास
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा गोदावरी न्युज
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित गोदावरी न्युज
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै गोदावरी न्युज
hamro patro
समाज
बाजुराको कोल्टी विमानस्थल नाफामा, बैतडी र बझाङ विमानस्थल लाखौँ घाटामा
बाजुराको कोल्टी विमानस्थल नाफामा, बैतडी र बझाङ विमानस्थल लाखौँ घाटामा शुक्रबार, साउन २७, २०७९
कैलालीमा एक घरमा आगलागी
कैलालीमा एक घरमा आगलागी शुक्रबार, साउन २७, २०७९
आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै
आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै शुक्रबार, साउन २७, २०७९
कला /साहित्य
कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने शुक्रबार, असार ३१, २०७९
भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने बिहिबार, असार ९, २०७९
शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै बिहिबार, असार ९, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

सम्बादाता:

संगिता खड्का बसन्ती धामी प्रमोद पन्त

मार्केटिङ अफिसर:

नरेश नाथ योगी

प्राबिधिक टिम:

राज बुढा क्षेत्री राजेश ओझा

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP