Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
शुक्रबार, साउन २७, २०७९
  Online Radio
  • युनिकोड
GodaVari FM
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
Hotel chameliya
खेलकुद
  • गृहपृष्ठ
  • समाचार
  • क्रिकेट विश्वकप लिग टु : पीएनजीविरुद्ध बलिङ गर्दै नेपाल
क्रिकेट विश्वकप लिग टु : पीएनजीविरुद्ध बलिङ गर्दै नेपाल
64x64
मंगलबार, चैत ८, २०७८ गोदावरी न्युज
क्रिकेट विश्वकप लिग टु : पीएनजीविरुद्ध बलिङ गर्दै नेपाल
BCM mOTORS

काठमाडौं  - नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी) सँग खैल्दैछ । दुबई क्रिकेट रंगशालामा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । पीएनजीले केहिबेरमा नेपालविरुद्ध ब्याटिङ थाल्नेछ । 

पहिलो खेलमा पीएनजीलाई दुई विकेटले हराएको नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा छ । तर, पछिल्ला दुई खेलमा कमजोर देखिएको नेपाललाई पीएनजीसँग डर छ । किनभने पीएनजीले घरेलु टोली यूएईलाई सहजै हराएको थियो । यूएई सिरिजको तीन खेल खेलिसक्दा पछिल्लो दुई खेलमा नेपाल पराजित भएको छ ।

नेपालले दुई खेल यूएईसँग हारेको थियो भने पीएनजीले तेस्रो खेलमा यूएईलाई हराएको थियो । लिग टूमा नेपाल ११ खेलमा ५ जित निकाल्दै १० अंक बनाएर तालिकाको छैटौं स्थानमा छ ।


प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८, २१:१६:००
https://www.godawarinews.com/
प्रतिक्रिया दिनुहोस्
थप समाचार
साफ युथ च्याम्पियनसीप मा नेपाल भारत संग ८ गोलले पराजित
साफ युथ च्याम्पियनसीप मा नेपाल भारत संग ८ गोलले पराजित
पुबुदु दाशानायके क्यानडाको राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त
पुबुदु दाशानायके क्यानडाको राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदुले पदबाट राजीनामा दिए
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदुले पदबाट राजीनामा दिए
अध्यक्ष शाहीले पदभार ग्रहण गरे
अध्यक्ष शाहीले पदभार ग्रहण गरे
ताजा समाचार
नेकपा (एस)का अध्यक्ष माधव नेपाललाई कोरोना संक्रमण नेकपा (एस)का अध्यक्ष माधव नेपाललाई कोरोना संक्रमण शुक्रबार, साउन २७, २०७९
बाजुराको कोल्टी विमानस्थल नाफामा, बैतडी र बझाङ विमानस्थल लाखौँ घाटामा
बाजुराको कोल्टी विमानस्थल नाफामा, बैतडी र बझाङ विमानस्थल लाखौँ घाटामा
कैलालीमा एक घरमा आगलागी
कैलालीमा एक घरमा आगलागी
निर्वाचनका लागि एमाले अध्यक्ष ओलीको संयोजकत्वमा परिचालन कमिटी
निर्वाचनका लागि एमाले अध्यक्ष ओलीको संयोजकत्वमा परिचालन कमिटी
रक्षाबन्धन, जनैपूर्णिमा राष्ट्रिय एकता, सद्भाव र भाइचारा बढाउने पर्व : प्रधानमन्त्री देउवा
रक्षाबन्धन, जनैपूर्णिमा राष्ट्रिय एकता, सद्भाव र भाइचारा बढाउने पर्व : प्रधानमन्त्री देउवा
आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै
आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै
सुदूरपश्चिम प्रदेशका ४ स्थानिय तहले अजै बजेट पेश गरेन्
सुदूरपश्चिम प्रदेशका ४ स्थानिय तहले अजै बजेट पेश गरेन्
डडेल्धुरामा फरार अभियुक्त पक्राउ
डडेल्धुरामा फरार अभियुक्त पक्राउ
सत्ता गठबन्धनको कार्यदलले मंसिर ४ गते हुने संघीय निर्वाचनमा सिट बाँडफाँटको मोडालिटी तयार पार्दै
सत्ता गठबन्धनको कार्यदलले मंसिर ४ गते हुने संघीय निर्वाचनमा सिट बाँडफाँटको मोडालिटी तयार पार्दै
विश्व/प्रबास
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा गोदावरी न्युज
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित गोदावरी न्युज
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै गोदावरी न्युज
hamro patro
समाज
बाजुराको कोल्टी विमानस्थल नाफामा, बैतडी र बझाङ विमानस्थल लाखौँ घाटामा
बाजुराको कोल्टी विमानस्थल नाफामा, बैतडी र बझाङ विमानस्थल लाखौँ घाटामा शुक्रबार, साउन २७, २०७९
कैलालीमा एक घरमा आगलागी
कैलालीमा एक घरमा आगलागी शुक्रबार, साउन २७, २०७९
आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै
आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै शुक्रबार, साउन २७, २०७९
कला /साहित्य
कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने शुक्रबार, असार ३१, २०७९
भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने बिहिबार, असार ९, २०७९
शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै बिहिबार, असार ९, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

सम्बादाता:

संगिता खड्का बसन्ती धामी प्रमोद पन्त

मार्केटिङ अफिसर:

नरेश नाथ योगी

प्राबिधिक टिम:

राज बुढा क्षेत्री राजेश ओझा

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP