अत्तरिया -राष्ट्रिय अपाङ्ग माहासंघ नेपाल सुदुरपश्चिम प्रदेशको चौथो साधारण सभा तथा दोस्रो अधिवेसनबाट अध्यक्षमा मान बहादु साँउद निर्बाचित भएका छन । सोमबार अत्तरियामा सम्पन्न सभाबाट साउँद निर्बाचित भएका हुन । यस्तै उपाध्यक्षमा बिकला चौधरी, सचिवमा नन्नद राज भट्ट, र कोषाध्यक्षमा बिजय साँउद निर्बाचित भएका छन ।