Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
शुक्रबार, साउन २७, २०७९
  Online Radio
  • युनिकोड
GodaVari FM
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
Hotel chameliya
राजनीति
  • गृहपृष्ठ
  • समाचार
  • संघियता बलियो बनाउन स्थानिय तहलाई बढीभन्दा बढी अधिकार दिनुपर्छ : अध्यक्ष कमल थापा
संघियता बलियो बनाउन स्थानिय तहलाई बढीभन्दा बढी अधिकार दिनुपर्छ : अध्यक्ष कमल थापा
64x64
शनिबार, असार ११, २०७९ गोदावरी न्युज
संघियता बलियो बनाउन स्थानिय तहलाई बढीभन्दा बढी अधिकार दिनुपर्छ : अध्यक्ष कमल थापा

धनगढी -राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अब कुनै पनि पार्टीसँग एकता नहुने बताएका छन । राप्रपाबाट छुटिएर अलग पार्टीको संगठन विस्तारमा रहेका अध्यक्ष थापाले अन्य पार्टीसँग एकता गर्दा विचार, सिद्धान्तमा विकृति र विसंगति बढ्ने भन्दै अब कसैसँग पार्टी एकता नहुने बताएका हुन । शनिबार धनगढीमा आयोजित ‘जनताका माझमा राप्रपा नेपाल, वर्तमानका चुनौति र विकल्प’ नामक वृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपा नेपाल फरक विचार, मार्गदर्शन र देशको वैकल्पिक पार्टीका रुपमा स्थापना भएको बताए ।

BCM mOTORS

उनले पार्टीभित्रको गलत वैचारिक प्रवृति, विकृति र विसंगति समाधान प्रयास गर्न खोज्दा पनि सुझाव नमानेपछि राप्रपाबाट टाढिएर अलग पार्टी स्थापना गरेको बताए । उनले आगामी निर्वाचनमा राप्रपा नेपाल देशको राष्ट्रिय पार्टी बन्ने दाबी समेत गरे । ‘हिन्दु धर्मको संस्थागत विकास गर्ने लक्ष्यसहित स्थापना भएको यस पार्टीप्रति जनताले ठुलो विश्वास लिएको छ । अब हुने निर्वाचनबाट यो राष्ट्रिय पार्टी बन्छ’ उनले भने –‘चुनावमा आवश्यकताअनुसार केही स्थानमा अन्य राजनीतिक दलसँग तालमेल हुनसक्छ ।’ 

थापाले संघीयतालाई संस्थागत गर्न संघीय प्रणालीमा सुधार गरेर अघि बढ्नुपर्ने सुझाव समेत दिए । ‘अहिले संघीय स्वरूपलाई सुधार गरेर अघि बढ्न आवश्यक रहेको छ’ उनले भने, ‘संघीय सरकारलाई बलियो बनाउँदै स्थानीय तहलाई बढीभन्दा बढी अधिकार दिएर दुई तहको सरकार बनेमा संघीयतालाई थप संस्थागत हुन्छ ।’ उनले व्यक्तिको इमानदारिता र लगनशीलतामा कमीका कारण संविधानले स्थायित्व पाउन नसकेको बताए । 

नेता थापाले कम्युनिष्ट तथा अन्य ठुला दलहरुमा वैचारिक विचलन देखापरेको बताए । ‘साम्यवाद, समाजवाद र पुँजीवाद दर्शन हावी हुँदा ठुला दलहरूको विचारमा विचलन आएको छ’ उनले भने –‘साम्यवाद, समाजवाद, पुँजीवादको विकल्पमा सम्बर्दनवादको दर्शनलाई पार्टीले अघि बढाउनेछ ।’ उनले सम्वर्द्धनबाद भनेको सनातन धर्मको रक्षा र परम्परागत संस्कारलाई अंगाल्दै अघि बढ्ने दर्शन रहेको बताए । उनले भने –‘परम्परागत सनातन धर्मको रक्षा गरेर पनि देशको आर्थिक, सामाजिक अवस्थामा सुधार ल्याउन सकिन्छ ।’


प्रकाशित मिति: शनिबार, असार ११, २०७९, १८:१६:००
https://www.godawarinews.com/
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेकपा (एस)का अध्यक्ष माधव नेपाललाई कोरोना संक्रमण
नेकपा (एस)का अध्यक्ष माधव नेपाललाई कोरोना संक्रमण
निर्वाचनका लागि एमाले अध्यक्ष ओलीको संयोजकत्वमा परिचालन कमिटी
निर्वाचनका लागि एमाले अध्यक्ष ओलीको संयोजकत्वमा परिचालन कमिटी
रक्षाबन्धन, जनैपूर्णिमा राष्ट्रिय एकता, सद्भाव र भाइचारा बढाउने पर्व : प्रधानमन्त्री देउवा
रक्षाबन्धन, जनैपूर्णिमा राष्ट्रिय एकता, सद्भाव र भाइचारा बढाउने पर्व : प्रधानमन्त्री देउवा
सुदूरपश्चिम प्रदेशका ४ स्थानिय तहले अजै बजेट पेश गरेन्
सुदूरपश्चिम प्रदेशका ४ स्थानिय तहले अजै बजेट पेश गरेन्
ताजा समाचार
नेकपा (एस)का अध्यक्ष माधव नेपाललाई कोरोना संक्रमण नेकपा (एस)का अध्यक्ष माधव नेपाललाई कोरोना संक्रमण शुक्रबार, साउन २७, २०७९
बाजुराको कोल्टी विमानस्थल नाफामा, बैतडी र बझाङ विमानस्थल लाखौँ घाटामा
बाजुराको कोल्टी विमानस्थल नाफामा, बैतडी र बझाङ विमानस्थल लाखौँ घाटामा
कैलालीमा एक घरमा आगलागी
कैलालीमा एक घरमा आगलागी
निर्वाचनका लागि एमाले अध्यक्ष ओलीको संयोजकत्वमा परिचालन कमिटी
निर्वाचनका लागि एमाले अध्यक्ष ओलीको संयोजकत्वमा परिचालन कमिटी
रक्षाबन्धन, जनैपूर्णिमा राष्ट्रिय एकता, सद्भाव र भाइचारा बढाउने पर्व : प्रधानमन्त्री देउवा
रक्षाबन्धन, जनैपूर्णिमा राष्ट्रिय एकता, सद्भाव र भाइचारा बढाउने पर्व : प्रधानमन्त्री देउवा
आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै
आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै
सुदूरपश्चिम प्रदेशका ४ स्थानिय तहले अजै बजेट पेश गरेन्
सुदूरपश्चिम प्रदेशका ४ स्थानिय तहले अजै बजेट पेश गरेन्
डडेल्धुरामा फरार अभियुक्त पक्राउ
डडेल्धुरामा फरार अभियुक्त पक्राउ
सत्ता गठबन्धनको कार्यदलले मंसिर ४ गते हुने संघीय निर्वाचनमा सिट बाँडफाँटको मोडालिटी तयार पार्दै
सत्ता गठबन्धनको कार्यदलले मंसिर ४ गते हुने संघीय निर्वाचनमा सिट बाँडफाँटको मोडालिटी तयार पार्दै
विश्व/प्रबास
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा गोदावरी न्युज
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित गोदावरी न्युज
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै गोदावरी न्युज
hamro patro
समाज
बाजुराको कोल्टी विमानस्थल नाफामा, बैतडी र बझाङ विमानस्थल लाखौँ घाटामा
बाजुराको कोल्टी विमानस्थल नाफामा, बैतडी र बझाङ विमानस्थल लाखौँ घाटामा शुक्रबार, साउन २७, २०७९
कैलालीमा एक घरमा आगलागी
कैलालीमा एक घरमा आगलागी शुक्रबार, साउन २७, २०७९
आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै
आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै शुक्रबार, साउन २७, २०७९
कला /साहित्य
कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने शुक्रबार, असार ३१, २०७९
भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने बिहिबार, असार ९, २०७९
शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै बिहिबार, असार ९, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

सम्बादाता:

संगिता खड्का बसन्ती धामी प्रमोद पन्त

मार्केटिङ अफिसर:

नरेश नाथ योगी

प्राबिधिक टिम:

राज बुढा क्षेत्री राजेश ओझा

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP