Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
शुक्रबार, साउन २७, २०७९
  Online Radio
  • युनिकोड
GodaVari FM
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
Hotel chameliya
शिक्षा
  • गृहपृष्ठ
  • समाचार
  • भौतिक उपस्थितिमै वैशाखमा एसइई परीक्षा हुने
भौतिक उपस्थितिमै वैशाखमा एसइई परीक्षा हुने
64x64
मंगलबार, माघ ४, २०७८ गोदावरी न्युज
भौतिक उपस्थितिमै वैशाखमा एसइई परीक्षा हुने
BCM mOTORS

काठमाडौं  - राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा आगामी वैशाखमा सञ्चालन हुने जनाएको छ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले चैतसम्म पढाइ हुने र भौतिक उपस्थितिमै वैशाखमा परीक्षा हुने बताए।उनले  एसइई परीक्षा खारेज हुने भनी आएका हल्लाको पछि नलाग्न पनि आग्रह गरे।उनका अनुसार चैतमा परीक्षा गर्ने बोर्डको तयारी थियो। तर, कोरोना संक्रमण कारण कोर्ष नसकिने भएपछि वैशाखमा सारिएको हो। ‘कोरोनाले पढाइमा असर पर्‍यो,’ उनले  भने‚ ‘नभए त चैतमा गर्नुपर्ने थियो, अब चैतसम्म चाही पढाइ नै हुन्छ।’

यस वर्ष करिब ५ लाख परीक्षार्थीले एसइई परीक्षाका लागि फाराम भरेका छन्।


प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८, १५:३६:००
https://www.godawarinews.com/
प्रतिक्रिया दिनुहोस्
थप समाचार
धनगडीको एसपीए कलेज अन्तर्राष्ट्रिय अवार्डको मनोनयनमा 
धनगडीको एसपीए कलेज अन्तर्राष्ट्रिय अवार्डको मनोनयनमा 
साउन मसान्तसम्म कक्षा ११ मा विद्यार्थी भर्ना गराउन विद्यालयहरूलाई बोर्डको निर्देशन
साउन मसान्तसम्म कक्षा ११ मा विद्यार्थी भर्ना गराउन विद्यालयहरूलाई बोर्डको निर्देशन
करियर स्टेसनद्धारा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुका लागि क्षमता अभिबृद्धी कार्यक्रमको आयोजना 
करियर स्टेसनद्धारा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुका लागि क्षमता अभिबृद्धी कार्यक्रमको आयोजना 
दार्चुलाको एक विद्यालयमा विद्यालय प्रशासन र गाउँपालिकाको शिक्षा शाखाबीच विवाद
दार्चुलाको एक विद्यालयमा विद्यालय प्रशासन र गाउँपालिकाको शिक्षा शाखाबीच विवाद
ताजा समाचार
बाजुरामा करेन्ट लागेर घाइते भएका कर्मचारीको मृत्यु बाजुरामा करेन्ट लागेर घाइते भएका कर्मचारीको मृत्यु शुक्रबार, साउन २७, २०७९
नेकपा (एस)का अध्यक्ष माधव नेपाललाई कोरोना संक्रमण
नेकपा (एस)का अध्यक्ष माधव नेपाललाई कोरोना संक्रमण
बाजुराको कोल्टी विमानस्थल नाफामा, बैतडी र बझाङ विमानस्थल लाखौँ घाटामा
बाजुराको कोल्टी विमानस्थल नाफामा, बैतडी र बझाङ विमानस्थल लाखौँ घाटामा
कैलालीमा एक घरमा आगलागी
कैलालीमा एक घरमा आगलागी
निर्वाचनका लागि एमाले अध्यक्ष ओलीको संयोजकत्वमा परिचालन कमिटी
निर्वाचनका लागि एमाले अध्यक्ष ओलीको संयोजकत्वमा परिचालन कमिटी
रक्षाबन्धन, जनैपूर्णिमा राष्ट्रिय एकता, सद्भाव र भाइचारा बढाउने पर्व : प्रधानमन्त्री देउवा
रक्षाबन्धन, जनैपूर्णिमा राष्ट्रिय एकता, सद्भाव र भाइचारा बढाउने पर्व : प्रधानमन्त्री देउवा
आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै
आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै
सुदूरपश्चिम प्रदेशका ४ स्थानिय तहले अजै बजेट पेश गरेन्
सुदूरपश्चिम प्रदेशका ४ स्थानिय तहले अजै बजेट पेश गरेन्
डडेल्धुरामा फरार अभियुक्त पक्राउ
डडेल्धुरामा फरार अभियुक्त पक्राउ
विश्व/प्रबास
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा गोदावरी न्युज
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित गोदावरी न्युज
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै गोदावरी न्युज
hamro patro
समाज
बाजुरामा करेन्ट लागेर घाइते भएका कर्मचारीको मृत्यु
बाजुरामा करेन्ट लागेर घाइते भएका कर्मचारीको मृत्यु शुक्रबार, साउन २७, २०७९
बाजुराको कोल्टी विमानस्थल नाफामा, बैतडी र बझाङ विमानस्थल लाखौँ घाटामा
बाजुराको कोल्टी विमानस्थल नाफामा, बैतडी र बझाङ विमानस्थल लाखौँ घाटामा शुक्रबार, साउन २७, २०७९
कैलालीमा एक घरमा आगलागी
कैलालीमा एक घरमा आगलागी शुक्रबार, साउन २७, २०७९
कला /साहित्य
कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने शुक्रबार, असार ३१, २०७९
भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने बिहिबार, असार ९, २०७९
शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै बिहिबार, असार ९, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

सम्बादाता:

संगिता खड्का बसन्ती धामी प्रमोद पन्त

मार्केटिङ अफिसर:

नरेश नाथ योगी

प्राबिधिक टिम:

राज बुढा क्षेत्री राजेश ओझा

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP