बाजुरा - जिल्लामा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार बिहाना ७ बजे खप्तड छेडेदह–२ मयागडामा जिप दुर्घटना भएको हो । गाडी सडकमै पल्टेकोले धेरै क्षती नभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घट्नाबारे अनुसन्धान भईरहेकोे प्रहरीले जनाएको छ ।