Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
शुक्रबार, साउन २७, २०७९
  Online Radio
  • युनिकोड
GodaVari FM
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
Hotel chameliya
देश
  • गृहपृष्ठ
  • समाचार
  • पदोन्नति भएका सशस्त्रका ७२ डिएसपीलाई दर्ज्यानी चिह्न
पदोन्नति भएका सशस्त्रका ७२ डिएसपीलाई दर्ज्यानी चिह्न
64x64
शुक्रबार, वैशाख १६, २०७९ गोदावरी न्युज
पदोन्नति भएका सशस्त्रका ७२ डिएसपीलाई दर्ज्यानी चिह्न
BCM mOTORS

काठमाडौँ - सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) मा पदोन्नति भएका ७२ जना अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको यही वैशाख १५ गतेको निर्णयले उनीहरू डिएसपीमा पदोन्नति भएका थिए । महानिरीक्षक केसीले पदोन्नति भएका सशस्त्र प्रहरी नायब उपरीक्षकलाई बधाई दिँदै कार्य सफलताको शुभकामना दिएका छन् ।   उनले सङ्गठनमा रहेर उनीहरूले प्रदर्शन गरेको व्यावसायिकता र सेवा प्रवाहको मूल्याङ्कन स्वरूप पदोन्नति प्राप्त भएको बताए ।

दर्जासँगै बढेको जिम्मेवारीलाई अझ बढी क्रियाशील भई कार्य सम्पादनमा जुट्न निर्देशन दिँदै केसीले कमाण्डर तहका अधिकृतहरूले मातहतका सशस्त्र प्रहरी कर्मचारीहरूलाई सही मार्ग निर्देशन दिनुपर्नेमा जोड दिए । महानिरीक्षक केसीले पदोन्नति वृत्ति विकासको महत्त्वपूर्ण पाटोको रूपमा रहेको चर्चा गर्दै जिम्मेवारीका क्षेत्रमा परिचालन हुँदा अझै बढी अनुशासित, लगनशील र इमान्दारीपूर्वक राष्ट्र र नागरिकको सेवा तथा सुरक्षामा कटिबद्ध हुन पनि निर्देशन दिए ।


प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९, १७:५३:००
https://www.godawarinews.com/
प्रतिक्रिया दिनुहोस्
थप समाचार
असमान तलब वृद्धिको विरोधमा बुधबार पनि ‘पेन डाउन’ गर्दै नायब सुब्बाहरू
असमान तलब वृद्धिको विरोधमा बुधबार पनि ‘पेन डाउन’ गर्दै नायब सुब्बाहरू
पश्चिम सेती र सेती नदी–६ भारतिय सरकारी कम्पनी एनएचपीसीलाई
पश्चिम सेती र सेती नदी–६ भारतिय सरकारी कम्पनी एनएचपीसीलाई
असमान तलब वृद्धि गरेको भन्दै देशभरका नासुहरू मंगलबार बिदामा
असमान तलब वृद्धि गरेको भन्दै देशभरका नासुहरू मंगलबार बिदामा
ओली चढेको हेलिकप्टर सिमरामा आकस्मिक अवतरण भएपछि..
ओली चढेको हेलिकप्टर सिमरामा आकस्मिक अवतरण भएपछि..
ताजा समाचार
निर्वाचनका लागि एमाले अध्यक्ष ओलीको संयोजकत्वमा परिचालन कमिटी निर्वाचनका लागि एमाले अध्यक्ष ओलीको संयोजकत्वमा परिचालन कमिटी शुक्रबार, साउन २७, २०७९
रक्षाबन्धन, जनैपूर्णिमा राष्ट्रिय एकता, सद्भाव र भाइचारा बढाउने पर्व : प्रधानमन्त्री देउवा
रक्षाबन्धन, जनैपूर्णिमा राष्ट्रिय एकता, सद्भाव र भाइचारा बढाउने पर्व : प्रधानमन्त्री देउवा
आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै
आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै
सुदूरपश्चिम प्रदेशका ४ स्थानिय तहले अजै बजेट पेश गरेन्
सुदूरपश्चिम प्रदेशका ४ स्थानिय तहले अजै बजेट पेश गरेन्
डडेल्धुरामा फरार अभियुक्त पक्राउ
डडेल्धुरामा फरार अभियुक्त पक्राउ
सत्ता गठबन्धनको कार्यदलले मंसिर ४ गते हुने संघीय निर्वाचनमा सिट बाँडफाँटको मोडालिटी तयार पार्दै
सत्ता गठबन्धनको कार्यदलले मंसिर ४ गते हुने संघीय निर्वाचनमा सिट बाँडफाँटको मोडालिटी तयार पार्दै
धनगढीमा नेकपा बहुमत सहितका ६ दलले प्रदर्शन
धनगढीमा नेकपा बहुमत सहितका ६ दलले प्रदर्शन
भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
कैलालीको टिकापुरमा ठगी गर्ने महिला प्रक्राउ
कैलालीको टिकापुरमा ठगी गर्ने महिला प्रक्राउ
विश्व/प्रबास
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा गोदावरी न्युज
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित गोदावरी न्युज
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै गोदावरी न्युज
hamro patro
समाज
आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै
आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै शुक्रबार, साउन २७, २०७९
डडेल्धुरामा फरार अभियुक्त पक्राउ
डडेल्धुरामा फरार अभियुक्त पक्राउ बिहिबार, साउन २६, २०७९
भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट बिहिबार, साउन २६, २०७९
कला /साहित्य
कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने शुक्रबार, असार ३१, २०७९
भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने बिहिबार, असार ९, २०७९
शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै बिहिबार, असार ९, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

सम्बादाता:

संगिता खड्का बसन्ती धामी प्रमोद पन्त

मार्केटिङ अफिसर:

नरेश नाथ योगी

प्राबिधिक टिम:

राज बुढा क्षेत्री राजेश ओझा

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP