Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
बिहिवार, माघ १५, २०७७ ०९:५६:२६
  Online Radio
  • युनिकोड
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
जङ्गी अड्डामा ‘एकीकरण मार्ग बृहत् सेमिनार’ हुँदै
देशभरका १ सय २५ बढी स्थानिय तह प्रमुख प्रशासकीय अधिकृत विहीन
गोदावरीमा पहिलो चरणमा ३ सय १० जनालाई कोरोना विरुद्धको खोप लगाईने
स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु हुदै
राजसंस्था र हिन्दु राज्यको माग राख्दै धनगढीमा आज प्रदर्शन गरिने
कञ्चनपुरमा आफैले पालेको राँगोले हान्दा एकजनाको मृत्यु
कोरोनाको खोप आउँदा खुसी भए सुदूरपश्चिमका स्वास्थ्यकर्मी
बनमन्त्री आलेले सार्वजनिक गरे आफ्ना योजना (के के छन् त योजनाहरु)
विश्वमा कोरोना सङ्क्रमितको संख्या १० करोड नाघ्यो
खेलकुद
  • Home
  • News
  • पुनर्वासमा भईरहेको मेयर कप फुटबलमा पुर्नवास रातो र वेलौरी नगरपालिका विजयी
पुनर्वासमा भईरहेको मेयर कप फुटबलमा पुर्नवास रातो र वेलौरी नगरपालिका विजयी
64x64
सोमवार, माघ २७, २०७६ गोदावरी न्युज

पुनर्वास – कञ्चनपुरको पुनर्वासमा भईरहेको प्रथम मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत सोमवार दुई खेल भएका छन् । पुनर्वास नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा भईरहेको प्रथम मेयर कप पुरूष फुटबल प्रतियोगिता २०७६ को सोमवारको खेलमा विजयी हुँदै आयोजक पुर्नवास नगरपालिकाको रातो टीम र वेलौरी नगरपालिका क्वाटरफाईनलमा पुगेका छन् ।

पुर्नवास नगरपालिका वडा नम्बर ३ स्थित ६५ विगाहको खेल मैदानमा सोमवार भएको पहिलो खेलमा वेलौरी नगरपालिकाले कैलारी गाउँपालिकालाई ३–० ले हरायो । वेलौरीको जितमा दिपेन्द्र शाहीले ह्याट्रिक गरे । पहिलो हाफको २७ औं मिनेटमा गोल गरेका शाहीले दोस्रो हाफको २ मिनेट र दोस्रो हाफकै १४ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । वैलारीका दिपेन्द्र शाही खेलको म्यान अफ द म्याच भए ।

सोमवारको दोस्रो खेलमा आयोजक पुर्नवास नगरपालिका रातोले लालझाडी गाउँपालिकालाई २–० ले हरायो । पुर्नवास रातोले दुवै गोल पहिलो हाफमा गरेको हो । पुर्नवासका लागि फिलिप तामाङले पहिलो हाफको १३ औं मिनेट र रोहित तामाङले पहिलो हाफको ३५ औं मिनेटमा गोल गरे । दोस्रो हाफमा कुनै पनि टीमले गोल गर्न सकेनन् । पुर्नवास रातोका फिलिप तामाङ म्यान अफ द म्याच भए ।

इसअघि आईतवार भएको खेलमा आयोजक पुर्नवास नगरपालिका निलोले कृष्णपुर नगरपालिकालाई २–१ ले हराएको थियो भने गोदावरी नगरपालिकाले वोराडाँडी गाउँपालिकालाई ४–१ ले हराएको थियो ।

फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा मंगलवार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा आयोजक पुर्नवास नगरपालिका निलो र भिमदत्त नगरपालिका तथा दोस्रो खेलमा पुर्नवास नगरपालिका रातो र धनगढी उपमहानगरपालिका बीच प्रतिस्पर्धा हुने प्रतियोगिताका मिडिया संयोजक भरत वोहोराले जानकारी दिनुभयो ।

प्रतियोगितामा कैलाली कञ्चनपुर र वर्दियाका गरी १२ वटा स्थानीय तहका टीमहरुले सहभागीता जनाएका छन् । सहभागी १२ टीमलाई दुई समुहमा विभाजन गरेर नकआउटका आधारमा प्रतियोगिता सञ्चालन भईरहेको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ पुनर्वास नगरपालिकाको संयोजकत्वमा र नगर खेलकुद विकास समिति पुनर्वासको आयोजनामा सुरु भएको मेयर कप फुटबल नकआउट आधारमा सञ्चालन भईरहेको प्रतियोगिताका संयोजक खडक विक्रम थापाले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने टिमले तीन लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाउने छ भने द्वितीय हुने टिमले दुई लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाउने पुनर्वास नगर स्तरीय खेलकुद विकास समितिका सदस्य सचिव लालमन तामाङले जानकारी दिनुभयो । त्यस्तै, म्यान अफ दि म्याचलाई दुई हजार नगद, बेस्ट प्लेयरलाई दश हजार नगद र बेस्ट स्कोररलाई सात हजार नगद तथा बेस्ट किपर, राइजिङ प्लेयर र बेस्ट डिफेन्सलाई पाँच हजारका दरले पुरस्कृत गरिने छ ।

 


प्रकाशित मिति: सोमवार, माघ २७, २०७६, ०६:१४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डलाई निसर्ग हस्पिटल को साथ
बालबाटिका क्रिकेट लिगको दोस्रो संस्करण फागुन १ गतेदेखि हुने
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्रो हस्पिटलको साथ
लगातार तेस्रो हार व्यहोर्दै सुदूरपश्चिम प्रधानमन्त्री कप बाट बाहिरियो
ताजा समाचार
जङ्गी अड्डामा ‘एकीकरण मार्ग बृहत् सेमिनार’ हुँदै बिहिवार, माघ १५, २०७७ 11
देशभरका १ सय २५ बढी स्थानिय तह प्रमुख प्रशासकीय अधिकृत विहीन
गोदावरीमा पहिलो चरणमा ३ सय १० जनालाई कोरोना विरुद्धको खोप लगाईने
स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु हुदै
राजसंस्था र हिन्दु राज्यको माग राख्दै धनगढीमा आज प्रदर्शन गरिने
कञ्चनपुरमा आफैले पालेको राँगोले हान्दा एकजनाको मृत्यु
कोरोनाको खोप आउँदा खुसी भए सुदूरपश्चिमका स्वास्थ्यकर्मी
बनमन्त्री आलेले सार्वजनिक गरे आफ्ना योजना (के के छन् त योजनाहरु)
विश्वमा कोरोना सङ्क्रमितको संख्या १० करोड नाघ्यो
विश्व/प्रबास
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब एक करोड चार लाख गोदावरी न्युज
आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै गोदावरी न्युज
नेपाललगायतका विदेशी नागरिकलाई जापानले लगायो प्रतिबन्ध गोदावरी न्युज
समाज
गोदावरीमा पहिलो चरणमा ३ सय १० जनालाई कोरोना विरुद्धको खोप लगाईने बिहिवार, माघ १५, २०७७
स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु हुदै बिहिवार, माघ १५, २०७७
राजसंस्था र हिन्दु राज्यको माग राख्दै धनगढीमा आज प्रदर्शन गरिने बिहिवार, माघ १५, २०७७
कला /साहित्य
सुदूरपश्चिमकी बमलाई सार्वोत्कृष्ट मोडलको अवार्ड मगलवार, माघ १३, २०७७
नयाँ गीत 'नबाड्याकी ठ्याउकी' सार्वजनिक बिहिवार, माघ १, २०७७
मोडलिङ क्षेत्रमा जमेका कैलालीका भिम खड्का बिहिवार, पुष २३, २०७७
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

रेडियो न्युज सम्पादक:

हेमराज भट्ट

सम्बादाता:

संगिता खड्का

मार्केटिङ अफिसर:

शारदा फुलारा

प्राबिधिक टिम:

प्रदिप भट्ट प्रमोद पन्त

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: govindrosyara@gmail.com
ट्रेण्डिङ
  • #मौसम
  • # मौसम सम्बन्धि जानकारी
  • #कृषि
  • #उपनिर्वाचन
  • #कोरना त्रास
  • #विश्वमा कोरोना
  • #किसानका पिडा
  • #कोरोना त्रास
  • #दुर्घटना
  • #‘सुदुरपश्चिम प्रादेशिक महोत्सव २०७६ ’
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago