Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
बुधबार, भदौ १, २०७९
  Online Radio
  • युनिकोड
GodaVari FM
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
Hotel chameliya
खेलकुद
  • गृहपृष्ठ
  • समाचार
  • पाकिस्तान सुपर लिग सकेर नेपाली युवा बलर सन्दीप लामिछाने स्वदेश फर्किए
पाकिस्तान सुपर लिग सकेर नेपाली युवा बलर सन्दीप लामिछाने स्वदेश फर्किए
64x64
मंगलबार, फागुन २८, २०७५ हेमराज भट्ट
पाकिस्तान सुपर लिग सकेर नेपाली युवा बलर सन्दीप लामिछाने स्वदेश फर्किए

काठमाण्डाै - पाकिस्तान सुपर लिग सकेर नेपाली युवा बलर सन्दीप लामिछाने स्वदेश फर्किएका छन ।

BCM mOTORS

उनले फ्रेन्चाइज लिगले आफ्नो लिडरसिप क्षमता बढाउनुका साथै आफूलाई धेरै सिक्ने मौका दिएको बताए । यसका साथै उनले पाकिस्तान सुपर लिगमा आफ्नो प्रदर्शनबाट सन्तुष्ट रहेको पनि बताए ।

नेपाल र यूएईबीचको तीन टी–२० र तीन एक दिवसीय सिरिजका लागि बंगलादेश प्रिमियर लिग बीचमा छाडेर फर्किएका उनी सिरिजपछि अस्ट्रेलियाली लिग बिग ब्याशमा पुनः आवद्ध भए ।

उनको प्रदर्शनका कारण बिग ब्याशमा मेलबर्न स्टार्स सेमिफाइनलमा प्रवेश गरेको थियो । फाइनलमा पुग्दा उनी विकेटविहीन बने पनि फाइनलमा पनि चल्न भने सकेनन् ।

फलस्वरुप मेलवर्न स्टार्स उपविजेता बन्दै प्रतियोगिता टुंग्यायो । बिग ब्याशमा समग्रमा उनले ११ विकेट लिए । बिग ब्याशपछि पाकिस्तान सुपर लिग पीएसएल खेल्न अस्ट्रेलियाबाट यूएई पुगेका थिए । लाहोर कलन्दर्सबाट पीएसएल खेलेका सन्दीपले बीग ब्याशकै कारण सुरुका तीन खेल गुमाएका थिए ।

समग्रमा ७ खेलमा सहभागिता जनाएका सन्दीपले ११ विकेट लिए । प्रतियोगिताबाट बाहिरिसकेको अवस्थामा लगातार दुई खेलमा भने उनी विकेटविहीन बनेका थिए ।

 


प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५, १९:०३:००
https://www.godawarinews.com/
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खेलकुद पत्रकार मञ्च कैलालीको अध्यक्षमा प्रदिप पाठक चयन
खेलकुद पत्रकार मञ्च कैलालीको अध्यक्षमा प्रदिप पाठक चयन
साफ युथ च्याम्पियनसीप मा नेपाल भारत संग ८ गोलले पराजित
साफ युथ च्याम्पियनसीप मा नेपाल भारत संग ८ गोलले पराजित
पुबुदु दाशानायके क्यानडाको राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त
पुबुदु दाशानायके क्यानडाको राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदुले पदबाट राजीनामा दिए
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदुले पदबाट राजीनामा दिए
ताजा समाचार
सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा बुधबार, भदौ १, २०७९
थप ८४८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
थप ८४८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
माओवादी केन्द्र ७१ नम्बरमा दर्ता
माओवादी केन्द्र ७१ नम्बरमा दर्ता
सुदूरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि
सुदूरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि
कैलालीको लम्कीमा डेंगुको संक्रमण
कैलालीको लम्कीमा डेंगुको संक्रमण
कैलाली अदालतका कर्मचारी विरुद्ध उजुरी दर्ता
कैलाली अदालतका कर्मचारी विरुद्ध उजुरी दर्ता
स्वतन्त्र भएका देशहरू आज विकसित देश हुँदै गएका छन्-  अध्यक्ष बोगटी
स्वतन्त्र भएका देशहरू आज विकसित देश हुँदै गएका छन्- अध्यक्ष बोगटी
बिषादी सेवनबाट कञ्चनपुरमा एक जनाको मृत्यु
बिषादी सेवनबाट कञ्चनपुरमा एक जनाको मृत्यु
अज्ञात व्यक्तिद्धारा धनगढीको देवहरिया गौशालामा तोडफोड
अज्ञात व्यक्तिद्धारा धनगढीको देवहरिया गौशालामा तोडफोड
विश्व/प्रबास
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा गोदावरी न्युज
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित गोदावरी न्युज
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै गोदावरी न्युज
hamro patro
समाज
कैलाली अदालतका कर्मचारी विरुद्ध उजुरी दर्ता
कैलाली अदालतका कर्मचारी विरुद्ध उजुरी दर्ता मंगलबार, साउन ३१, २०७९
बिषादी सेवनबाट कञ्चनपुरमा एक जनाको मृत्यु
बिषादी सेवनबाट कञ्चनपुरमा एक जनाको मृत्यु मंगलबार, साउन ३१, २०७९
अज्ञात व्यक्तिद्धारा धनगढीको देवहरिया गौशालामा तोडफोड
अज्ञात व्यक्तिद्धारा धनगढीको देवहरिया गौशालामा तोडफोड मंगलबार, साउन ३१, २०७९
कला /साहित्य
अभिनेता अनुपविक्रम शाही कांग्रेसमा प्रवेश अभिनेता अनुपविक्रम शाही कांग्रेसमा प्रवेश शुक्रबार, साउन २७, २०७९
कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने शुक्रबार, असार ३१, २०७९
भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने बिहिबार, असार ९, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

सम्बादाता:

संगिता खड्का बसन्ती धामी प्रमोद पन्त

मार्केटिङ अफिसर:

नरेश नाथ योगी

प्राबिधिक टिम:

राज बुढा क्षेत्री राजेश ओझा

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP