Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
बुधबार, भदौ १, २०७९
  Online Radio
  • युनिकोड
GodaVari FM
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
Hotel chameliya
खेलकुद
  • गृहपृष्ठ
  • समाचार
  • मुख्यमन्त्री कप खेलकुद प्रतियोगिता भोलीदेखि सुरु हुँदै
मुख्यमन्त्री कप खेलकुद प्रतियोगिता भोलीदेखि सुरु हुँदै
64x64
मंगलबार, फागुन २८, २०७५ हेमराज भट्ट
मुख्यमन्त्री कप खेलकुद प्रतियोगिता भोलीदेखि सुरु हुँदै

धनगढी-सुदुरपश्चिम प्रदेशको आयोजनामा पहिलो अन्तर प्रदेश मुख्यमन्त्री कप खेलकुद प्रतियोगिता भोलीदेखि सुरु हुँदै छ।

BCM mOTORS

प्रतियोगिताको सम्पुर्ण तयारी भएको सामाजिक विकास मन्त्रालयले आज पत्रकार सम्मेलन आयोजना गरी जनाएको छ ।

प्रतियोगिताका खेलहरु भोलीदेखि सुरु भएपनि उद्धघाटन भने चैत १ गते प्रतिनिधि सभाका सभामुख कृष्णवहादुर महराले गर्ने कार्यक्रम रहेको छ।

पत्रकार सम्मेलन मा बोल्दै सामाजिक बिकास मन्त्री कृष्णराज सुबेदीले खेलमा कुनै किसमको आर्थिक अनियमितता हुन नदिने दाबी गरे । उनले भने - न म आफु भ्रष्चाटार गर्छु न कसैलाई गर्न दिन्छु ।

प्रतियोगित अन्तर्गत १३ वटा खेलहरु हुने भएका छन् ।

प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीलाई मेडल तथा प्रमाणपत्र सहित जनही १० हजार पुरस्कारको व्यवस्था गरिएको छ भने सर्वाधिक स्वर्ण पदकका साथ प्रथम, द्धितिय र तृतिय हुने प्रदेशलाई ट्रफी सहित नगद १५ लाख, ८ लाख र ५ लाख पुरस्कार प्रदान गरिनेछ।


प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५, १७:०३:००
https://www.godawarinews.com/
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खेलकुद पत्रकार मञ्च कैलालीको अध्यक्षमा प्रदिप पाठक चयन
खेलकुद पत्रकार मञ्च कैलालीको अध्यक्षमा प्रदिप पाठक चयन
साफ युथ च्याम्पियनसीप मा नेपाल भारत संग ८ गोलले पराजित
साफ युथ च्याम्पियनसीप मा नेपाल भारत संग ८ गोलले पराजित
पुबुदु दाशानायके क्यानडाको राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त
पुबुदु दाशानायके क्यानडाको राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदुले पदबाट राजीनामा दिए
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदुले पदबाट राजीनामा दिए
ताजा समाचार
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै बुधबार, भदौ १, २०७९
नेसपाको सुदूरपश्चिम प्रदेश समिति गठन
नेसपाको सुदूरपश्चिम प्रदेश समिति गठन
निर्वाचनका लागि ८४ दल दर्ता
निर्वाचनका लागि ८४ दल दर्ता
सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा
सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा
थप ८४८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
थप ८४८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
माओवादी केन्द्र ७१ नम्बरमा दर्ता
माओवादी केन्द्र ७१ नम्बरमा दर्ता
सुदूरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि
सुदूरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि
कैलालीको लम्कीमा डेंगुको संक्रमण
कैलालीको लम्कीमा डेंगुको संक्रमण
कैलाली अदालतका कर्मचारी विरुद्ध उजुरी दर्ता
कैलाली अदालतका कर्मचारी विरुद्ध उजुरी दर्ता
विश्व/प्रबास
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा गोदावरी न्युज
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित गोदावरी न्युज
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै गोदावरी न्युज
hamro patro
समाज
कैलाली अदालतका कर्मचारी विरुद्ध उजुरी दर्ता
कैलाली अदालतका कर्मचारी विरुद्ध उजुरी दर्ता मंगलबार, साउन ३१, २०७९
बिषादी सेवनबाट कञ्चनपुरमा एक जनाको मृत्यु
बिषादी सेवनबाट कञ्चनपुरमा एक जनाको मृत्यु मंगलबार, साउन ३१, २०७९
अज्ञात व्यक्तिद्धारा धनगढीको देवहरिया गौशालामा तोडफोड
अज्ञात व्यक्तिद्धारा धनगढीको देवहरिया गौशालामा तोडफोड मंगलबार, साउन ३१, २०७९
कला /साहित्य
अभिनेता अनुपविक्रम शाही कांग्रेसमा प्रवेश अभिनेता अनुपविक्रम शाही कांग्रेसमा प्रवेश शुक्रबार, साउन २७, २०७९
कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने शुक्रबार, असार ३१, २०७९
भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने बिहिबार, असार ९, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

सम्बादाता:

संगिता खड्का बसन्ती धामी प्रमोद पन्त

मार्केटिङ अफिसर:

नरेश नाथ योगी

प्राबिधिक टिम:

राज बुढा क्षेत्री राजेश ओझा

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP