Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
आईतबार, असार १९, २०७९
  Online Radio
  • युनिकोड
GodaVari FM
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
देशभर थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
देशभर थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
दार्चुलामा २ जनाको मृत्यु
दार्चुलामा २ जनाको मृत्यु
भारतीय विस्तारवाद विरुद्ध  आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा
भारतीय विस्तारवाद विरुद्ध आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो
कैलालीमा लागुऔषध सहित ३ जना पक्राउ
कैलालीमा लागुऔषध सहित ३ जना पक्राउ
चौमाला बहुमुखी क्याम्पसलाई  बस उपहार
चौमाला बहुमुखी क्याम्पसलाई  बस उपहार
अछाम किशोर हत्या प्रकरण : नगरप्रमुख अम्बिका चलाउने सहित ७ जना पक्राउ
अछाम किशोर हत्या प्रकरण : नगरप्रमुख अम्बिका चलाउने सहित ७ जना पक्राउ
बैतडीमा एक भारतीय नागरिकले कसरी ठग्न सके त ५० लाख  ?
बैतडीमा एक भारतीय नागरिकले कसरी ठग्न सके त ५० लाख  ?
बैतडीका एक किशोर कैलालीबाट बेपत्ता 
बैतडीका एक किशोर कैलालीबाट बेपत्ता 
घाँसे मैदानमा बाह्रसिंगाको बथान 
घाँसे मैदानमा बाह्रसिंगाको बथान 
Hotel chameliya
corona - Godawarinews
खेलकुद
  • गृहपृष्ठ
  • समाचार
  • विवाइसी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा प्रवेश
विवाइसी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा प्रवेश
64x64
मंगलबार, वैशाख ६, २०७९ गोदावरी न्युज
विवाइसी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा प्रवेश
satkar dohari

धनगढी-  सावित्रा भण्डारीको ह्याट्रिक प्रेरित विभागीय टोली नेपाल एपिएफ क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। सोमवार तेस्रो दिन विराटनगर महानगरपालिकालाई ८–० को फराकिलो अन्तरले हराउँदै विभागीय टीम नेपाल एपिएफ क्लब अन्तिम चारमा पुगेको हो।

BCM mOTORS

सेमिफाईनलमा अब एपिएफले अर्को विभागीय टोली नेपाल आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ। एपिएफको सानदार जितमा सावित्रा भण्डारीले ह्याट्रिकसहित पाँच गोल गरिन्। त्यस्तै अनिता बस्नेत सविता राना मगर र सरु लिम्बुले एक एक गोल गरिन्। पहिलो हाफको ३६ औँ मिनेटमा पहिलो गरेकी सावित्राले खेलको ५१ औं मिनेटमा दोस्रो ७४ औं मिनेटमा तेस्रो ७९ औं मिनेटमा चौथो र ९० औं मिनेटमा पाँचौ गोल गरिन्।


अनिताले खेलको ६२ औं मिनेटमा सरुले ७५ औ मिनेटमा र सविताले ८९ औं मिनेटमा गोल गरिन्। खेलमा पाँच गोल गरेकी एपिएफकी सावित्रा भण्डारी म्यानअफ द म्याच भइन्। वनदेवी युवा क्लबको आयोजनमा भइरहेको प्रतियोगिताअन्तर्गत मंगलबार आयोजक वनदेवी युवा क्लब र कालिका स्पोर्टस एकेडेमी चितवन प्रतिस्पर्धा गर्नेछन्। यो अन्तिम क्वाटरफाइनल खेल हो। यो खेलको विजेताले सेमिफाइनलमा विभागीय टीम नेपाल पुलिस क्लबको सामना गर्नेछ। 

वैशाख १० गतेसम्म सञ्चालन हुने गोल्डकपमा ३ विभागीयसहित ८ टिमको सहभागिता रहेको छ। गोल्डकपको विजयी टिमले ट्रफीसहित नगद ५ लाख र उपविजेताले ट्रफीसहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्नेछ।
प्रतियोगितामा म्यान अफ दी म्याचलाई ५ हजार, त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुसन जोशीले बताए।

धनगढीमा दिउँसो अत्यधिक गर्मी हुने भएकोले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताको मुख्य प्रबद्र्धकमा सुप प्रदेश खेलकुद परिषद रहेको छ। 


प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९, ०६:२७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदुरपश्चिम भलिबल संघ को प्रदेश अध्यक्षमा देबराज भट्ट चयन
सुदुरपश्चिम भलिबल संघ को प्रदेश अध्यक्षमा देबराज भट्ट चयन
सुदुरपश्चिम प्रदेश भलिबल संघ को पाँचौ साधारण सभा को उदघाटन सत्र अत्तरिया मा सम्पन्न
सुदुरपश्चिम प्रदेश भलिबल संघ को पाँचौ साधारण सभा को उदघाटन सत्र अत्तरिया मा सम्पन्न
कैलाली जिल्ला भलिबल संघको अध्यक्षमा अत्तरियाका निरज शाह चयन
कैलाली जिल्ला भलिबल संघको अध्यक्षमा अत्तरियाका निरज शाह चयन
धनगढीको फाप्ला रङ्गशाला विकास समितिका अध्यक्ष शाहीलाई नियुक्ति पत्र हस्तान्तरण
धनगढीको फाप्ला रङ्गशाला विकास समितिका अध्यक्ष शाहीलाई नियुक्ति पत्र हस्तान्तरण
ताजा समाचार
देशभर थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि देशभर थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि आईतबार, असार १९, २०७९
दार्चुलामा २ जनाको मृत्यु
दार्चुलामा २ जनाको मृत्यु
भारतीय विस्तारवाद विरुद्ध  आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा
भारतीय विस्तारवाद विरुद्ध आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो
कैलालीमा लागुऔषध सहित ३ जना पक्राउ
कैलालीमा लागुऔषध सहित ३ जना पक्राउ
चौमाला बहुमुखी क्याम्पसलाई  बस उपहार
चौमाला बहुमुखी क्याम्पसलाई  बस उपहार
अछाम किशोर हत्या प्रकरण : नगरप्रमुख अम्बिका चलाउने सहित ७ जना पक्राउ
अछाम किशोर हत्या प्रकरण : नगरप्रमुख अम्बिका चलाउने सहित ७ जना पक्राउ
बैतडीमा एक भारतीय नागरिकले कसरी ठग्न सके त ५० लाख  ?
बैतडीमा एक भारतीय नागरिकले कसरी ठग्न सके त ५० लाख  ?
बैतडीका एक किशोर कैलालीबाट बेपत्ता 
बैतडीका एक किशोर कैलालीबाट बेपत्ता 
विश्व/प्रबास
भारतिय  प्रधानमन्त्री मोदी पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै
भारतिय प्रधानमन्त्री मोदी पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै गोदावरी न्युज
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद विघटन गरे
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद विघटन गरे गोदावरी न्युज
कारोना संक्रमणवाट एक दिनमा १० हजार ३७० जनाको मृत्यु
कारोना संक्रमणवाट एक दिनमा १० हजार ३७० जनाको मृत्यु गोदावरी न्युज
hamro patro
समाज
दार्चुलामा २ जनाको मृत्यु
दार्चुलामा २ जनाको मृत्यु आईतबार, असार १९, २०७९
भारतीय विस्तारवाद विरुद्ध  आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा
भारतीय विस्तारवाद विरुद्ध आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा आईतबार, असार १९, २०७९
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो आईतबार, असार १९, २०७९
कला /साहित्य
भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने बिहिबार, असार ९, २०७९
शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै बिहिबार, असार ९, २०७९
प्रियंका रानी जोशी बनिन् मिस नेपाल प्रियंका रानी जोशी बनिन् मिस नेपाल आईतबार, असार ५, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

रेडियो न्युज सम्पादक:

हेमराज भट्ट

सम्बादाता:

संगिता खड्का

मार्केटिङ अफिसर:

शारदा फुलारा

प्राबिधिक टिम:

प्रदिप भट्ट प्रमोद पन्त

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP