Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
शुक्रबार, साउन २७, २०७९
  Online Radio
  • युनिकोड
GodaVari FM
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
Hotel chameliya
खेलकुद
  • गृहपृष्ठ
  • समाचार
  • मेयर धनगढी प्याब्सन कपको उपाधि स्टेपिङलाई, लिटल फ्लावर उप–विजेता
मेयर धनगढी प्याब्सन कपको उपाधि स्टेपिङलाई, लिटल फ्लावर उप–विजेता
64x64
शनिबार, चैत ५, २०७८ गोदावरी न्युज
मेयर धनगढी प्याब्सन कपको उपाधि स्टेपिङलाई, लिटल फ्लावर उप–विजेता

धनगढी – मेयर धनगढी प्याब्सन कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि स्टेपिङ स्टोन इङ्लिस बोर्डिङ स्कुलले जितेको छ । आज सम्पन्न फाइनल खेलमा लिटल फ्लावर बोर्डिङ स्कुललाई २९ रनले पराजित गर्दै स्टेपिङ च्याम्पियन बनेको हो ।

BCM mOTORS

उपाधि विजेता स्टेपिङले एक लाख एक हजार एक सय ११ रुपैंया नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको लिटल फ्लावरले ५१ हजार एक सय ११ रुपैंया नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

धनगढी स्थित प्रदेश प्रहरीको खेल मैदानमा सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको स्टेपिङले निर्धातिर २० ओभरमा ६ विकेट गुमाएर १ सय ३४ रन बनायो । १ सय ३५ रनको विजयी लक्षसहित जवाफी ब्याटिङ थालेको लिटल फ्लावरले १७.२ ओभरमा आफ्ना सबै विकेट गुमाएर १ सय ९ रन मात्रै बनाउन सक्यो ।

उसका शैलेश केसीले ४६ रन बनाएर आउट भए । सचिन भट्टले १४, नरेन भट्टले १२ र पारस ऐरले १० रन बनाए । बलिङ तर्फ स्टेपिङका आर्यन दानपालीले ३.२ ओभर बलिङ गर्दै ११ रन खर्चिएर ४ विकेट लिए । अभिषेक खड्काले २ र भुपेश जोशीले १ विकेट लिए । 

त्यस अघि पहिलो इनिङमा स्टेपिङका विशाल विष्टले ५५ बलमा ४ चौकार र ४ छक्काको मद्दतले ६१ रनको अर्धशतकीए पारी खेले । उसका आर्यन दानपालीले ३६ र अभिषेक खड्काले १६ रन बनाए । बलिङ तर्फ लिटल फ्लावरका सार्थक बम र अनुराग सिंहले समान १÷१ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच स्टेपिङका आर्यन दानपाली चुनिए । 

प्रतियोगिताकै उत्कृष्ट खेलाडी लिटल फ्लावर स्कुलका अनुराग सिंह भए । उनले नगद १० हजार सहित ट्रफि, मेडलसहित प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै उत्कृष्ट ब्याट्सम्यान शारदा माध्यमिक विद्यालयका गौरव कार्की, उत्कृष्ट बलर स्टेपिङका भुपेश जोशी र उदीयमान खेलाडी एरिस्टोका किरण देउवा भए । उनीहरूले नगद ५÷५ हजार प्राप्त गरेका छन् । प्रतियोगिताका विजेता तथा उपविजेतालाई एक कार्यक्रमकाबिच धनगढी उपमहानगरपालिकाका मेयर नृप वड, वडा नम्बर ८ का अध्यक्ष नारायण बराललगायतले पुरस्कार वितरण गरेका हुन् ।

प्याब्सन धनगढीको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा धनगढी नगर क्षेत्रका २० वटा निजी र सामुदायिक विद्यालयहरूको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: शनिबार, चैत ५, २०७८, ०३:४९:००
https://www.godawarinews.com/
प्रतिक्रिया दिनुहोस्
थप समाचार
साफ युथ च्याम्पियनसीप मा नेपाल भारत संग ८ गोलले पराजित
साफ युथ च्याम्पियनसीप मा नेपाल भारत संग ८ गोलले पराजित
पुबुदु दाशानायके क्यानडाको राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त
पुबुदु दाशानायके क्यानडाको राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदुले पदबाट राजीनामा दिए
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदुले पदबाट राजीनामा दिए
अध्यक्ष शाहीले पदभार ग्रहण गरे
अध्यक्ष शाहीले पदभार ग्रहण गरे
ताजा समाचार
निर्वाचनका लागि एमाले अध्यक्ष ओलीको संयोजकत्वमा परिचालन कमिटी निर्वाचनका लागि एमाले अध्यक्ष ओलीको संयोजकत्वमा परिचालन कमिटी शुक्रबार, साउन २७, २०७९
रक्षाबन्धन, जनैपूर्णिमा राष्ट्रिय एकता, सद्भाव र भाइचारा बढाउने पर्व : प्रधानमन्त्री देउवा
रक्षाबन्धन, जनैपूर्णिमा राष्ट्रिय एकता, सद्भाव र भाइचारा बढाउने पर्व : प्रधानमन्त्री देउवा
आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै
आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै
सुदूरपश्चिम प्रदेशका ४ स्थानिय तहले अजै बजेट पेश गरेन्
सुदूरपश्चिम प्रदेशका ४ स्थानिय तहले अजै बजेट पेश गरेन्
डडेल्धुरामा फरार अभियुक्त पक्राउ
डडेल्धुरामा फरार अभियुक्त पक्राउ
सत्ता गठबन्धनको कार्यदलले मंसिर ४ गते हुने संघीय निर्वाचनमा सिट बाँडफाँटको मोडालिटी तयार पार्दै
सत्ता गठबन्धनको कार्यदलले मंसिर ४ गते हुने संघीय निर्वाचनमा सिट बाँडफाँटको मोडालिटी तयार पार्दै
धनगढीमा नेकपा बहुमत सहितका ६ दलले प्रदर्शन
धनगढीमा नेकपा बहुमत सहितका ६ दलले प्रदर्शन
भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
कैलालीको टिकापुरमा ठगी गर्ने महिला प्रक्राउ
कैलालीको टिकापुरमा ठगी गर्ने महिला प्रक्राउ
विश्व/प्रबास
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा गोदावरी न्युज
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित गोदावरी न्युज
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै गोदावरी न्युज
hamro patro
समाज
आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै
आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै शुक्रबार, साउन २७, २०७९
डडेल्धुरामा फरार अभियुक्त पक्राउ
डडेल्धुरामा फरार अभियुक्त पक्राउ बिहिबार, साउन २६, २०७९
भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट बिहिबार, साउन २६, २०७९
कला /साहित्य
कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने शुक्रबार, असार ३१, २०७९
भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने बिहिबार, असार ९, २०७९
शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै बिहिबार, असार ९, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

सम्बादाता:

संगिता खड्का बसन्ती धामी प्रमोद पन्त

मार्केटिङ अफिसर:

नरेश नाथ योगी

प्राबिधिक टिम:

राज बुढा क्षेत्री राजेश ओझा

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP