Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
बिहिवार, माघ १५, २०७७ ११:५०:०८
  Online Radio
  • युनिकोड
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
धरौटीमा छुटे बलात्कार आरोपमा पक्राउ परेका भाईरल अर्जुन बिक
जङ्गी अड्डामा ‘एकीकरण मार्ग बृहत् सेमिनार’ हुँदै
देशभरका १ सय २५ बढी स्थानिय तह प्रमुख प्रशासकीय अधिकृत विहीन
गोदावरीमा पहिलो चरणमा ३ सय १० जनालाई कोरोना विरुद्धको खोप लगाईने
स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु हुदै
राजसंस्था र हिन्दु राज्यको माग राख्दै धनगढीमा आज प्रदर्शन गरिने
कञ्चनपुरमा आफैले पालेको राँगोले हान्दा एकजनाको मृत्यु
कोरोनाको खोप आउँदा खुसी भए सुदूरपश्चिमका स्वास्थ्यकर्मी
बनमन्त्री आलेले सार्वजनिक गरे आफ्ना योजना (के के छन् त योजनाहरु)
समाज
  • Home
  • News
  • बझाङमा हावाले विद्यालय कार्यालयको छानो उडायो
बझाङमा हावाले विद्यालय कार्यालयको छानो उडायो
64x64
शुक्रवार, फाल्गुन २, २०७६ दिपक ओझा

बझाङ – जिल्लाकोे केदारस्युँ गाउँपालिका ७ केटेलीमा रहेको कैलाश भवनी माध्यमिक विद्यालयको छाना हावाले उडाएको छ । बिहिवार विद्यालयको कार्यालय समेत राखिएको दुई कोठे भवनको छानो हावाले उडाएको हो ।

“दिउँसो करीव १ वजेतिर कक्षा सञ्चालन भइरहेको थियो । एक्कासी हावा चल्यो ।’ विद्यालयका प्रधानाध्यापक कबिराज जप्रेलले भने – ‘हावाले विद्यालयको कार्यालय राखेको भवनको छाना उडाएर लग्यो । विद्यालयका कागजात पनि हावाले उडाएर लगेको छ ।”

विद्यालयको कार्यालय राखेको भवनको छाना उडाएकोले विद्यार्थीलाई कुनै चोटपटक नलागेको स्थानिय मकर बहादुर धामीले बताए । जस्तापाताले छाएको छाना हावाले उडाएको हो । छाना छाउन प्रयोग गरीएको काठ पनि भाचिएको र क्षेती पुगेको प्रधानाध्यापक जप्रेलले बताए ।


प्रकाशित मिति: शुक्रवार, फाल्गुन २, २०७६, १०:५०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
धरौटीमा छुटे बलात्कार आरोपमा पक्राउ परेका भाईरल अर्जुन बिक
गोदावरीमा पहिलो चरणमा ३ सय १० जनालाई कोरोना विरुद्धको खोप लगाईने
स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु हुदै
राजसंस्था र हिन्दु राज्यको माग राख्दै धनगढीमा आज प्रदर्शन गरिने
ताजा समाचार
धरौटीमा छुटे बलात्कार आरोपमा पक्राउ परेका भाईरल अर्जुन बिक बिहिवार, माघ १५, २०७७ 60
जङ्गी अड्डामा ‘एकीकरण मार्ग बृहत् सेमिनार’ हुँदै
देशभरका १ सय २५ बढी स्थानिय तह प्रमुख प्रशासकीय अधिकृत विहीन
गोदावरीमा पहिलो चरणमा ३ सय १० जनालाई कोरोना विरुद्धको खोप लगाईने
स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु हुदै
राजसंस्था र हिन्दु राज्यको माग राख्दै धनगढीमा आज प्रदर्शन गरिने
कञ्चनपुरमा आफैले पालेको राँगोले हान्दा एकजनाको मृत्यु
कोरोनाको खोप आउँदा खुसी भए सुदूरपश्चिमका स्वास्थ्यकर्मी
बनमन्त्री आलेले सार्वजनिक गरे आफ्ना योजना (के के छन् त योजनाहरु)
विश्व/प्रबास
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब एक करोड चार लाख गोदावरी न्युज
आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै गोदावरी न्युज
नेपाललगायतका विदेशी नागरिकलाई जापानले लगायो प्रतिबन्ध गोदावरी न्युज
समाज
धरौटीमा छुटे बलात्कार आरोपमा पक्राउ परेका भाईरल अर्जुन बिक बिहिवार, माघ १५, २०७७
गोदावरीमा पहिलो चरणमा ३ सय १० जनालाई कोरोना विरुद्धको खोप लगाईने बिहिवार, माघ १५, २०७७
स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु हुदै बिहिवार, माघ १५, २०७७
कला /साहित्य
सुदूरपश्चिमकी बमलाई सार्वोत्कृष्ट मोडलको अवार्ड मगलवार, माघ १३, २०७७
नयाँ गीत 'नबाड्याकी ठ्याउकी' सार्वजनिक बिहिवार, माघ १, २०७७
मोडलिङ क्षेत्रमा जमेका कैलालीका भिम खड्का बिहिवार, पुष २३, २०७७
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

रेडियो न्युज सम्पादक:

हेमराज भट्ट

सम्बादाता:

संगिता खड्का

मार्केटिङ अफिसर:

शारदा फुलारा

प्राबिधिक टिम:

प्रदिप भट्ट प्रमोद पन्त

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: govindrosyara@gmail.com
ट्रेण्डिङ
  • # मौसम सम्बन्धि जानकारी
  • #मौसम
  • #कृषि
  • #उपनिर्वाचन
  • #कोरना त्रास
  • #विश्वमा कोरोना
  • #किसानका पिडा
  • #कोरोना त्रास
  • #महोत्सव
  • #दुर्घटना
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago