Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
मगलवार, मंसिर २४, २०७६ ०२:०९:१५
  Online Radio
  • युनिकोड
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
जेसिज सप्ताह अन्र्तगत तेस्रो दिन ‘ट्राफिक सचेतना’ कार्यक्रम सम्पन्न
मोहना–अत्तरिया ६ लेन सडकमा ३ मिटरको डिभाईडर बनाईदैं
नेपाली फुटबल टिमका प्रशिक्षकद्धारा राजीनामा
बैतडीमा ६ हजार हेक्टर खेतीयोग्य जमीन बाँझै
‘नैतिक र इमान्दार भए भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ’ मुख्यमन्त्री भट्ट
विश्वकै कान्छी प्रधानमन्त्री बनिन् मरिन
जबरजस्ती करणी गरेको अभियोगमा कैलालीमा एक जना पक्राउ
धनगढीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु
अत्तरियामा रहेको नमस्ते मोबाइल एण्ड इलेक्टोनिक पसलमा चोरी
समाज
  • Home
  • News
  • सुदूरपश्चिम प्रदेशमा तीन हजार ६० जना एचआइभी सङ्क्रमितले नियमित सेवा लिदै
सुदूरपश्चिम प्रदेशमा तीन हजार ६० जना एचआइभी सङ्क्रमितले नियमित सेवा लिदै
64x64
मगलवार, मंसिर १७, २०७६ गोदावरी न्युज

अत्तरिया - सुदूरपश्चिम प्रदेशमा तीन हजार ६० जनाले एचआइभी सङ्क्रमित औषधि सेवा र नियमित स्वास्थ्यजाँच गराइरहेका छन्। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका तथ्याङ्क सहायक धर्मानन्द गिरीले सरकारले स्थापना गरेका ‘एआरटी’ सेवा केन्द्रबाट औषधि सेवन तथा स्वास्थ्यप्रति ख्याल राख्ने सङ्क्रमित बढ्दै गइरहेको जानकारी दिए।

“सुदूरपश्चिमका नौ जिल्लामै एआरटी सेवा केन्द्रबाट हामीले विगतदेखि स्वास्थ्यसेवा दिइरहेका छौं”, तथ्याङ्क सहायक गिरीले भने, “यहाँ १६ वटा एआरटी सेवा केन्द्रबाट सङ्क्रमितलाई सुविधा दिइएको छ।” निर्देशनालयका अनुसार सबैभन्दा बढी कैलालीमा एक हजार ३४५ सङ्क्रमितले नियमित स्वास्थ्य सेवा लिइरहेका छन।

त्यसैगरी अछाममा ६४२, डोटीमा ५१५, कञ्चनपुरमा ३०७, बैतडीमा १०६, डडेल्धुरामा ९१, बझाङमा ६७, बाजुरामा ५५ र दार्चुलामा ३२ जना सङ्क्रमित नियमित सम्र्पकमा रहेर निःशुल्क स्वास्थ्य सेवा लिइरहेको गिरीले बताए। “प्रादेशिक अस्पतालदेखि अञ्चल, जिल्ला अस्पताल हुँदै केही जिल्लामा स्वास्थ्य केन्द्रसम्म एआरटी शाखा स्थापना गरेर सेवा दिइरहेका छौं”, उनले भने, “यहाँ औषधि, सबैखालको निःशुल्क जाँचदेखि आर्थिक अवस्था कमजोर भएकालाई आवतजावतका लागि गाडी भाडाको प्रवन्ध गरिएको छ।”
त्यसैगरी गतवर्ष यहाँका जिल्लामा गर्भवती महिलाको स्वास्थ्य जाँचका क्रममा एचआइभी परीक्षण गर्दा अछाम, कञ्चनपुर र डडेल्धुरामा ६ महिलामा यसको सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ। कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पतालमा रहेको एआरटी शाखा प्रमुख नन्दराम भट्टले नियमित स्वास्थ्यप्रति ख्याल गर्ने सङ्क्रमित बढिरहेको बताए।

“यसको सङ्क्रमण हुँदा मान्छे मरिहाल्छ भन्ने गलत अपवाह छ”, उनले भने,“औषधिको नियमित सेवा र स्वास्थ्यसेवा लिँदा केही पनि हुदैन।” पछिल्लो समय सङ्क्रमित खुलेर स्वास्थ्य संस्थामा आएर सेवा लिइरहेको भट्टको भनाइ छ। ९रासस


प्रकाशित मिति: मगलवार, मंसिर १७, २०७६, ०६:५७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेसिज सप्ताह अन्र्तगत तेस्रो दिन ‘ट्राफिक सचेतना’ कार्यक्रम सम्पन्न
मोहना–अत्तरिया ६ लेन सडकमा ३ मिटरको डिभाईडर बनाईदैं
जबरजस्ती करणी गरेको अभियोगमा कैलालीमा एक जना पक्राउ
अत्तरियामा रहेको नमस्ते मोबाइल एण्ड इलेक्टोनिक पसलमा चोरी
ताजा समाचार
जेसिज सप्ताह अन्र्तगत तेस्रो दिन ‘ट्राफिक सचेतना’ कार्यक्रम सम्पन्न सोमवार, मंसिर २३, २०७६ 101
मोहना–अत्तरिया ६ लेन सडकमा ३ मिटरको डिभाईडर बनाईदैं
नेपाली फुटबल टिमका प्रशिक्षकद्धारा राजीनामा
बैतडीमा ६ हजार हेक्टर खेतीयोग्य जमीन बाँझै
‘नैतिक र इमान्दार भए भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ’ मुख्यमन्त्री भट्ट
विश्वकै कान्छी प्रधानमन्त्री बनिन् मरिन
जबरजस्ती करणी गरेको अभियोगमा कैलालीमा एक जना पक्राउ
धनगढीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु
अत्तरियामा रहेको नमस्ते मोबाइल एण्ड इलेक्टोनिक पसलमा चोरी
सुदुरपश्चिम प्रदेश
‘नैतिक र इमान्दार भए भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ’ मुख्यमन्त्री भट्ट सोमवार, मंसिर २३, २०७६
भोलीदेखि हुने सुदूरपश्चिम महोत्सवको तयारी पुरा शनिवार, मंसिर २१, २०७६
यस्तो छ सुदूरपश्चिम वित्तीय सम्मेलनको घोषणापत्र शनिवार, मंसिर २१, २०७६
सुदुरपश्चिम प्रदेश
‘नैतिक र इमान्दार भए भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ’ मुख्यमन्त्री भट्ट
भोलीदेखि हुने सुदूरपश्चिम महोत्सवको तयारी पुरा
यस्तो छ सुदूरपश्चिम वित्तीय सम्मेलनको घोषणापत्र
गृह जिल्लामा उधोग बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टलाई भब्य स्वागत
सुदूरपश्चिम सरकारले भोली वित्तीय सम्मेलन गर्दै
सुदूरपश्चिम प्रदेश सरकारको चौमासिक समीक्षा – बजेट खर्च प्रभावकारी बनाईने
धनगढीमा हुने सुदूरपश्चिम महोत्सवको तयारी तीब्र
अपाङ्गता भएका ब्यक्तिहरुको पिडा जस्ताका त्यस्तै
चार बर्षअघि महाकालिको बाढीले ढलेको सीमास्तम्भ मर्मत भएन
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

अनलाईन सम्पादक:

महेश कुमार महर

रेडियो न्युज सम्पादक:

हेमराज भट्ट

सम्बादाता:

चित्रा नौन्याल संगिता खड्का

मार्केटिङ अफिसर:

शारदा फुलारा

प्राबिधिक टिम:

प्रदिप भट्ट नरेश भाट जनक महरा

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: govindrosyara@gmail.com
ट्रेण्डिङ
  • #उपनिर्वाचन
  • #नीति तथा कार्यक्रम
  • #मौसम
  • #क्रिकेट प्रतियोगिता
  • #किसानका पिडा
  • #Go Back India
  • #समाज
  • #आगलागी
  • #क्रिकेट प्रतियोगिता
  • #कुकुरलाई प्रत्येक बर्ष खोप लगाउँ
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • अर्थ
  • अडियो रिपोर्ट
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2019 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago