कैलाली - जिल्लामा चट्याङ लागेर एक पुरुषको ज्यान गएको छ। मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ का ४८ वर्षीया पुनाराम चौधरी रहेका छन् ।
कैलालीको गोदावरी नगरपालिका ३ मालाखेती रेडियण्ट ग्याँस कम्पनिको जमिनमा रोपाईँ गर्न आएका उनको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।