Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
शुक्रवार, फाल्गुन १४, २०७७ ०१:१८:५२
  Online Radio
  • युनिकोड
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
बझाङमा विद्यार्थी र शिक्षक एकाएक बिरामी , विधालय बन्द
नेपाल कम्युनिष्ट पार्टी कसको हुने भन्ने विवादमा फागुन २० गते निर्णय हुने
गोदावरीका दुई युबा नेताहरुद्वारा नेकपा ओली समुह परित्याग
बिहिबार नेपालमा थप ११२ जना कोरोना संक्रमित थपिए
भारतले नेपालमा चतुर कदम चाल्नुपर्छ : बिजेपी नेता
हावाहुरीले रूख ढल्दा बझाङमा एकजना घाइते
प्रतिनिधि सभाका सांसदहरूले पुस यताको तलब एकमुष्ट पाउने
कैलालीको बहुचर्चित कटासे हाटबजारको अस्तित्व हराउँदै
नेकपा विवाद अब सर्वोच्चको बहसमा पुग्यो
समाज
  • Home
  • News
  • युथ डेमोक्रेटि फोरम कैलाली अध्यक्षमा भट्ट चयन
युथ डेमोक्रेटि फोरम कैलाली अध्यक्षमा भट्ट चयन
64x64
सोमवार, माघ १२, २०७७ गोदावरी न्युज

अत्तरिया - नेपाली काग्रेस निकट युथ डेमोक्रेटि फोरम कैलाली अध्यक्षमा धर्मराज भट्ट चयन भएका छन् । आज अत्तरियामा सुदूरपश्चिम प्रदेश संयोजक सुरज ऐरको संयोजकत्वमा एक कार्यक्रमाको आयोजना भट्टलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिएको हस्तान्तरण गरिएको हो ।

नेपालमा लोकतन्त्र प्राप्ती र रक्षाका निम्ति वितग सात बर्षदेखि गरेको योगदानलाई आत्मसाथ गर्दै सुदूरपश्चिम प्रदेशमा संगठन बिस्तार गर्ने क्रममा कैलालीको जिम्मेवारी अत्तरिया जुनियर जेसिजको अध्यक्ष समेत रहेको भट्टलाई दिएको युथ डेमोक्रेटि फोरमका सुदूरपश्चिम प्रदेश संयोजक सुरज ऐरले बताए ।

उनले लोकतन्त्र रक्षार्थ र लोकतन्त्रिक पद्धतिको निम्ति युवाहरुको आवाज र आन्दोलनको लागि युथ डेमोक्रेटिक फोरमले काम गर्ने बताए ।

आफुलाई उपयुक्त ठानेर जिल्ला अध्यक्षको जिम्मेवारी दिएको भन्दै भट्टले आफु युथ डेमोक्रेटि फोरमको उध्ेश्य प्राप्तीका लागि निरन्तर लागिरहने बताए ।


प्रकाशित मिति: सोमवार, माघ १२, २०७७, १०:२८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बझाङमा विद्यार्थी र शिक्षक एकाएक बिरामी , विधालय बन्द
हावाहुरीले रूख ढल्दा बझाङमा एकजना घाइते
कैलालीको बहुचर्चित कटासे हाटबजारको अस्तित्व हराउँदै
मार्मामा २४ किलोवाट क्षमताको लघु जलविद्युत आयोजनाको उद्घाटन
ताजा समाचार
बझाङमा विद्यार्थी र शिक्षक एकाएक बिरामी , विधालय बन्द बिहिवार, फाल्गुन १३, २०७७ 35
नेपाल कम्युनिष्ट पार्टी कसको हुने भन्ने विवादमा फागुन २० गते निर्णय हुने
गोदावरीका दुई युबा नेताहरुद्वारा नेकपा ओली समुह परित्याग
बिहिबार नेपालमा थप ११२ जना कोरोना संक्रमित थपिए
भारतले नेपालमा चतुर कदम चाल्नुपर्छ : बिजेपी नेता
हावाहुरीले रूख ढल्दा बझाङमा एकजना घाइते
प्रतिनिधि सभाका सांसदहरूले पुस यताको तलब एकमुष्ट पाउने
कैलालीको बहुचर्चित कटासे हाटबजारको अस्तित्व हराउँदै
नेकपा विवाद अब सर्वोच्चको बहसमा पुग्यो
विश्व/प्रबास
भारतले नेपालमा चतुर कदम चाल्नुपर्छ : बिजेपी नेता गोदावरी न्युज
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब एक करोड चार लाख गोदावरी न्युज
आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै गोदावरी न्युज
समाज
बझाङमा विद्यार्थी र शिक्षक एकाएक बिरामी , विधालय बन्द बिहिवार, फाल्गुन १३, २०७७
हावाहुरीले रूख ढल्दा बझाङमा एकजना घाइते बिहिवार, फाल्गुन १३, २०७७
कैलालीको बहुचर्चित कटासे हाटबजारको अस्तित्व हराउँदै बिहिवार, फाल्गुन १३, २०७७
कला /साहित्य
सुदूरपश्चिमकी बमलाई सार्वोत्कृष्ट मोडलको अवार्ड मगलवार, माघ १३, २०७७
नयाँ गीत 'नबाड्याकी ठ्याउकी' सार्वजनिक बिहिवार, माघ १, २०७७
मोडलिङ क्षेत्रमा जमेका कैलालीका भिम खड्का बिहिवार, पुष २३, २०७७
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

रेडियो न्युज सम्पादक:

हेमराज भट्ट

सम्बादाता:

संगिता खड्का

मार्केटिङ अफिसर:

शारदा फुलारा

प्राबिधिक टिम:

प्रदिप भट्ट प्रमोद पन्त

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: govindrosyara@gmail.com
ट्रेण्डिङ
  • # मौसम सम्बन्धि जानकारी
  • #मौसम
  • #कृषि
  • #उपनिर्वाचन
  • #कोरना त्रास
  • #विश्वमा कोरोना
  • #किसानका पिडा
  • #कोरोना त्रास
  • #‘सुदुरपश्चिम प्रादेशिक महोत्सव २०७६ ’
  • #कोरोना त्रास
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago