Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
बुधबार, साउन २५, २०७९
  Online Radio
  • युनिकोड
GodaVari FM
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
Hotel chameliya
राजनीति
  • गृहपृष्ठ
  • समाचार
  • कांग्रेसले गठन गर्‍यो छायाँ सरकार, गृहमन्त्रीमा दिलेन्द्र बडु
कांग्रेसले गठन गर्‍यो छायाँ सरकार, गृहमन्त्रीमा दिलेन्द्र बडु
64x64
सोमबार, जेठ ६, २०७६ गोदावरी न्युज
कांग्रेसले गठन गर्‍यो छायाँ सरकार, गृहमन्त्रीमा दिलेन्द्र बडु

काठमाण्डौ - प्रमुख प्रतिपक्षी दल कांग्रेसले सोमबार छायाँ सरकार गठन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधान अनुसार छायाँ सरकारको रुपमा क्रियाशिल रहने र कार्यसम्पादन गर्ने गरि २१ मन्त्रालय तोेकेर जिम्मेवारी दिएका हुन् ।

BCM mOTORS

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय हेर्ने गरी ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा सत्यनारायण खनाल र ज्ञानकुमारी छन्त्याल सदस्य तोकिएका छन् ।

परराष्ट्र मन्त्रालयमा डा. नारायण खड्काको संयोजकत्वमा डा. अमेरश कुमार सिंह र दिव्यमणी राजभण्डारी सदस्य छन् ।

त्यसैगरी अर्थमन्त्रालयको जिम्मेवारी डा. मिनेन्द्र रिजाल संयोजकत्वको टिमलाई दिइएको छ । उनको नेतृत्वमा मीना पाण्डे र विनोद कुमार चौधरी रहेका छन् ।

गृह मन्त्रालयको जिम्मेवारी दिलेन्द्रप्रसाद वडु संयोजक रहेको टिमलाई दिइएको छ । उनको संयोजकत्वमा रमेशजंग रायमाझी र महेन्द्रकुमारी लिम्बूले सदस्यकाे जिम्मेवारी वहन गर्नेछन् ।

शहरी विकास मन्त्रालयमा उमाकान्त चौधरीसहित मीनाक्षी झा संयाेजक र रामबहादुर विष्ट सदस्य ताेकिएका छन् ।

युवा तथा खेलकूद मन्त्रालयका लागि किशोर सिंह राठौरको संयोजकत्वमा रंगमति शाही र दुर्गा प्रसाद उपाध्याय सदस्य रहेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मीनबहादुर विश्वकर्मालाई प्रमुख जिम्मेवारी र विन्दा देवी आले राना र कर्मा घले सदस्य छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि गगन कुमार थापा संयोजक तोकिएका छन् । उनको समुहमा उमेश श्रेष्ठ र नमिताकुमारी चौधरी छन् ।

खानेपानी मन्त्रालयका लागि सुजाता परियार संयोजक, मिना सुब्बा र नागेन्द्रकुमार राय सदस्य रहेकाे टोली बनेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि पार्वता डि.सी. चौधरीको संयोजकत्वमा सीताराम महतो र मोहन आचार्य सदस्य रहेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हेर्ने गरी देवेन्द्रराज कण्डेल संयोजक तोकिएका छन् । उनको समुहमा प्रकाश स्नेही रसाइली र प्रमिला राई छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकमा डा. डिला संग्रौला पन्तको संयोजकत्वमा प्रकाश पन्थ सदस्य छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बहादुर सिंह लामा संयोजक तोकिएका छन् । सूर्यबहादुर केसी र विमला नेपाली उनको समुहमा छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा लक्ष्मी परियारको नेतृत्वमा प्रमोद कुमार यादव र स्मृति नारायण चौधरी रहेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हेर्न अतहर कमाल मुसलमान सयोजक, तेजुलाल चौधरी र धनकुमारी खतिवडा सदस्य छन् ।

कृषि तथा पशुपंक्षी मन्त्रालयमा पद्म नारायण चौधरी संयोजक तोकिएका छन् । उनको समुहमा अनिता देवकोटा र सरवत आरा खानम हलुवाइनी रहेका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा उमा रेग्मीलाई संयोजकको जिम्मेवारी दिइएको छ । लालकाजी गुरुङ्ग र हिरा गुरुङ्ग उनको समुहमा छन् ।

रक्षा मन्त्रालयको जिम्मेवारी पूर्व रक्षामन्त्री भिसेनदास प्रधानले पाएका छन् । उनको समुहमा अभिषेक प्रताप शाह छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सञ्जय कुमार गौतमले संयोजकको जिम्मेवारी पाएका छन् । उनको समुहमा जीप छिरिङ लामा र देवप्रसाद तिमिल्सिना सदस्य रहेका छन् ।

वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा राजेन्द्रकुमार केसी संयाेजक र मुक्ताकुमारी यादव सदस्य ताेकिएका छन् ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा राधेश्याम अधिकारी संयोजक तोकिएका छन् ।


प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६, १६:०५:००
https://www.godawarinews.com/
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आगामी मंसिर ३ गतेसम्म १८ वर्ष पुग्नेले चुनावमा भोट दिन पाउने,मतदाता नामावली साउन ३१ मा प्रकाशित
आगामी मंसिर ३ गतेसम्म १८ वर्ष पुग्नेले चुनावमा भोट दिन पाउने,मतदाता नामावली साउन ३१ मा प्रकाशित
प्रतिनिधि सभा बैठक बस्दै
प्रतिनिधि सभा बैठक बस्दै
एमाले निर्बाचन आयोगमा १० नम्बरमा दर्ता
एमाले निर्बाचन आयोगमा १० नम्बरमा दर्ता
प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ मा उम्मेदवारी दर्ता
प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ मा उम्मेदवारी दर्ता
ताजा समाचार
सङ्क्रमणबाट मृत्यु हुनेमध्ये ७५ प्रतिशत खोप नलगाएका , खोप लगाउन मन्त्रालयको आग्रह सङ्क्रमणबाट मृत्यु हुनेमध्ये ७५ प्रतिशत खोप नलगाएका , खोप लगाउन मन्त्रालयको आग्रह बुधबार, साउन २५, २०७९
धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
आगामी मंसिर ३ गतेसम्म १८ वर्ष पुग्नेले चुनावमा भोट दिन पाउने,मतदाता नामावली साउन ३१ मा प्रकाशित
आगामी मंसिर ३ गतेसम्म १८ वर्ष पुग्नेले चुनावमा भोट दिन पाउने,मतदाता नामावली साउन ३१ मा प्रकाशित
प्रतिनिधि सभा बैठक बस्दै
प्रतिनिधि सभा बैठक बस्दै
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला
ग्लोबल आईएमई बैंकका ग्राहकलाई माया मेट्रो अस्पतामा १५ प्रतिशत छुट 
ग्लोबल आईएमई बैंकका ग्राहकलाई माया मेट्रो अस्पतामा १५ प्रतिशत छुट 
२ सय शय्या सेती प्रादेशिक अस्पताललाइ स्तरोन्नति गर्ने निर्णय
२ सय शय्या सेती प्रादेशिक अस्पताललाइ स्तरोन्नति गर्ने निर्णय
पश्चिम सेती र सेती नदी–६ भारतिय सरकारी कम्पनी एनएचपीसीलाई
पश्चिम सेती र सेती नदी–६ भारतिय सरकारी कम्पनी एनएचपीसीलाई
सुदूरपश्चिम थप ८४ जनामा कोरोना पुष्टि
सुदूरपश्चिम थप ८४ जनामा कोरोना पुष्टि
विश्व/प्रबास
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा गोदावरी न्युज
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित गोदावरी न्युज
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै गोदावरी न्युज
hamro patro
समाज
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला मंगलबार, साउन २४, २०७९
बाजुरामा १ हजार ३ सय  ७९ मतदाता थपिए
बाजुरामा १ हजार ३ सय  ७९ मतदाता थपिए मंगलबार, साउन २४, २०७९
डोटीकी युवती मृत फेला
डोटीकी युवती मृत फेला मंगलबार, साउन २४, २०७९
कला /साहित्य
कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने शुक्रबार, असार ३१, २०७९
भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने बिहिबार, असार ९, २०७९
शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै बिहिबार, असार ९, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

सम्बादाता:

संगिता खड्का बसन्ती धामी प्रमोद पन्त

मार्केटिङ अफिसर:

नरेश नाथ योगी

प्राबिधिक टिम:

राज बुढा क्षेत्री राजेश ओझा

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
  • #मृत फेला
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP