Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
शुक्रबार, साउन २७, २०७९
  Online Radio
  • युनिकोड
GodaVari FM
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
Hotel chameliya
राजनीति
  • गृहपृष्ठ
  • समाचार
  • नेकपा सुदुरपश्चिममा दुई सांसदले अध्यक्षको जिम्मेवारी अन्य दुईले सचिबको जिम्मेवारी पाए
नेकपा सुदुरपश्चिममा दुई सांसदले अध्यक्षको जिम्मेवारी अन्य दुईले सचिबको जिम्मेवारी पाए
64x64
सोमबार, वैशाख ९, २०७६ गोदावरी न्युज
नेकपा सुदुरपश्चिममा दुई सांसदले अध्यक्षको जिम्मेवारी अन्य दुईले सचिबको जिम्मेवारी पाए

धनगढी -सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सोमबार ७७ जिल्लामा अध्यक्ष र सचिवको नाम सार्बजनिक गरेको छ । एकता सुरु भएको एघार महिनापछि नेकपाले जिल्ला तहको नेतृत्व टुंग्याएको हो । सोमबार नेकपाको ७०औँ पार्टी स्थापना दिवसको अबसर पारेर नेतृत्वको नाम सार्बजनिक गरेको हो । यो सँगै सुदुरपश्चिम प्रदेशका ९ जिल्लाको नेतृत्वको पनि टुङो लागेको छ ।

BCM mOTORS

९ जिल्ला मध्ये ५ जिल्लामा तत्कालिन नेकपा एमालेले जिल्ला अध्यक्ष पाएको छ भने ४ जिल्लामा तत्कालिन माओवादीले अध्यक्ष पाएको छ। तत्कालिन एमालेबाट जिल्ला अध्यक्ष भए माओवादीबाट सचिव बनाइएको छ भने माओवादीबाट जिल्ला अध्यक्ष भए एमालेबाट सचिव बनाईएको छ। कञ्चनपुर, डडेल्धुरा, दार्चुला र बझाङ जिल्लामा तत्कालिन माओवादीबाट अध्यक्ष भएका छन् भने कैलाली, डोटी, अछाम, बैतडी र बाजुरा जिल्लामा तत्कालिन एमालेले अध्यक्ष पाएको छ । कैलाली जिल्लामा तत्कालिन एमालेका जिल्ला उपाध्यक्ष रतन थापालाई अध्यक्षको जिम्मेवारी दिईने भएको छ ।

तत्कालिन एमालेका अध्यक्ष दिर्घ सोडारी कार्बाहीमा परेपछि थापाले जिम्मेवारी पाएका छन् ।यस्तै कञ्चनपुरमा तत्कालिन माओवादीका विरवहादुर थापा, डडेल्धुरामा मानसिह माल,दार्चुलामा गणेश खत्री, बझाङमा मिनवहादुर थापाले अध्यक्षको जिम्मेवारी पाएका छन । त्यस्तै तकालिन एमालेबाट बैतडीमा सुरेन्द्र पाल, डोटीमा चक्र मल्ल, अछाममा शेरवहादुर कुँवर, बाजुरामा कालीवहादुर शाहीलाई अध्यक्षको जिम्मेवारी दिईएको छ ।

सचिबमा कैलाली लालवहादुर सोडारी, कञ्चनपुरमा तारा लामा तामाङ, डोटीमा शैलेन्द्र विक, अछाममा झपट साउँद, बाजुरामा भरतवहादुर बुढा, डडेल्धुरामा तारा जोशी, बैतडीमा प्रेम प्रकाश भट्ट, दार्चुलामा रामदत्त जोशी र बझाङमा दिलवहादुर सिंहले जिम्मेवारी पाएका छन् । तारालामा तामाङ,शेरबहादुर कुवँर ,प्रेम प्रकाश भट्ट र रतन थापा सुदुरपश्चिम प्रदेश सभाका सांसद रहेका छन् । यो प्रदेशबाट दुई सांसदले जिल्ला अध्यक्ष पाएका छन् भने अरु दुई सांसदले सचिबको जिम्मेवारी पाएका छन् ।


प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६, १५:०४:००
https://www.godawarinews.com/
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निर्वाचनका लागि एमाले अध्यक्ष ओलीको संयोजकत्वमा परिचालन कमिटी
निर्वाचनका लागि एमाले अध्यक्ष ओलीको संयोजकत्वमा परिचालन कमिटी
रक्षाबन्धन, जनैपूर्णिमा राष्ट्रिय एकता, सद्भाव र भाइचारा बढाउने पर्व : प्रधानमन्त्री देउवा
रक्षाबन्धन, जनैपूर्णिमा राष्ट्रिय एकता, सद्भाव र भाइचारा बढाउने पर्व : प्रधानमन्त्री देउवा
सुदूरपश्चिम प्रदेशका ४ स्थानिय तहले अजै बजेट पेश गरेन्
सुदूरपश्चिम प्रदेशका ४ स्थानिय तहले अजै बजेट पेश गरेन्
सत्ता गठबन्धनको कार्यदलले मंसिर ४ गते हुने संघीय निर्वाचनमा सिट बाँडफाँटको मोडालिटी तयार पार्दै
सत्ता गठबन्धनको कार्यदलले मंसिर ४ गते हुने संघीय निर्वाचनमा सिट बाँडफाँटको मोडालिटी तयार पार्दै
ताजा समाचार
निर्वाचनका लागि एमाले अध्यक्ष ओलीको संयोजकत्वमा परिचालन कमिटी निर्वाचनका लागि एमाले अध्यक्ष ओलीको संयोजकत्वमा परिचालन कमिटी शुक्रबार, साउन २७, २०७९
रक्षाबन्धन, जनैपूर्णिमा राष्ट्रिय एकता, सद्भाव र भाइचारा बढाउने पर्व : प्रधानमन्त्री देउवा
रक्षाबन्धन, जनैपूर्णिमा राष्ट्रिय एकता, सद्भाव र भाइचारा बढाउने पर्व : प्रधानमन्त्री देउवा
आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै
आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै
सुदूरपश्चिम प्रदेशका ४ स्थानिय तहले अजै बजेट पेश गरेन्
सुदूरपश्चिम प्रदेशका ४ स्थानिय तहले अजै बजेट पेश गरेन्
डडेल्धुरामा फरार अभियुक्त पक्राउ
डडेल्धुरामा फरार अभियुक्त पक्राउ
सत्ता गठबन्धनको कार्यदलले मंसिर ४ गते हुने संघीय निर्वाचनमा सिट बाँडफाँटको मोडालिटी तयार पार्दै
सत्ता गठबन्धनको कार्यदलले मंसिर ४ गते हुने संघीय निर्वाचनमा सिट बाँडफाँटको मोडालिटी तयार पार्दै
धनगढीमा नेकपा बहुमत सहितका ६ दलले प्रदर्शन
धनगढीमा नेकपा बहुमत सहितका ६ दलले प्रदर्शन
भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
कैलालीको टिकापुरमा ठगी गर्ने महिला प्रक्राउ
कैलालीको टिकापुरमा ठगी गर्ने महिला प्रक्राउ
विश्व/प्रबास
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा गोदावरी न्युज
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित गोदावरी न्युज
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै गोदावरी न्युज
hamro patro
समाज
आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै
आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै शुक्रबार, साउन २७, २०७९
डडेल्धुरामा फरार अभियुक्त पक्राउ
डडेल्धुरामा फरार अभियुक्त पक्राउ बिहिबार, साउन २६, २०७९
भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट बिहिबार, साउन २६, २०७९
कला /साहित्य
कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने शुक्रबार, असार ३१, २०७९
भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने बिहिबार, असार ९, २०७९
शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै बिहिबार, असार ९, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

सम्बादाता:

संगिता खड्का बसन्ती धामी प्रमोद पन्त

मार्केटिङ अफिसर:

नरेश नाथ योगी

प्राबिधिक टिम:

राज बुढा क्षेत्री राजेश ओझा

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP