Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
मगलवार, माघ १३, २०७७ ०८:२४:३५
  Online Radio
  • युनिकोड
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
युथ डेमोक्रेटि फोरम कैलाली अध्यक्षमा भट्ट चयन
सोमबार थप १० जना कोरोना संक्रमितको मृत्यु
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्रो हस्पिटलको साथ
प्रधानमन्त्रीद्धारा राप्ती नदीमा पुल उद्घाटन
बाजुरामा जीप दुर्घटना हुँदा ६ जना घाइते
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित
प्रतिनिधिसभा विघटनविरुद्ध संबैधानिक इजलासमा सोमबार पनि सुनुवाई जारी
सुनको मूल्य घट्यो
किसानलाई चैते धानको बीउ निःशुल्क वितरण
राजनीति
  • Home
  • News
  • परिवर्तन संस्थागत गर्न गुट होइन पार्टी बनाऔं – सचिव बुढा
परिवर्तन संस्थागत गर्न गुट होइन पार्टी बनाऔं – सचिव बुढा
64x64
शुक्रवार, फाल्गुन २, २०७६ गगन अयडी

बाजुरा – नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बाजुराका सचिव भरत बुढाले देशले प्राप्त गरेको ऐतिहासिक परिवर्तनको संस्थागत गर्न पार्टी बलियो बनाउनु पर्ने बताएका छन । उनले संघियता, लोकतन्त्र र प्राप्त नागरिक अधिकारलाई संस्थागत रुपमा स्थापित गर्न पार्टी भित्रका सबै प्रकारका गुटको अन्त्य आवश्यक रहेको बताए ।

नेकपा बाजुराले पार्टी कार्यालयमा आयोजना गरेको २५ औं जनआन्दोलन तथा जनयुद्ध दिवसमा थापाले शहिदका सपना पुरा गर्न व्यक्तिगत चाहना त्याग्न सुझाव दिए । पार्टी भित्रको गुटबन्दी तर्फ संकेत गर्दै बुढाले बुलेट र व्यालेटबाट सत्ताप्राप्त गर्ने लक्ष्यमा हिँडेका पार्टीका समानता र भिन्नता धेरै भएपनि एकता पछि त्यो भावना त्याग्न पर्ने बताएका छन् ।

उनले जनयुद्ध रहरले गरेको नभई जनताको न्याय र अधिकारका लागि गरिएको बलिदानी भएको बताए । युद्धकालिन अवस्थालाई स्मरण गर्दै बुढाले सामाजिक न्याय सहितको समाजवाद निर्माण सबैको एकता र सहकार्य अनि सामुहीकताले मात्र संभव हुने बताएका छन् ।

क्रान्तिका उपलब्धीलाई प्रतिक्रियावादीले मास्न खोजिरहेकोले त्यसमा सबैले सचेत हुन जरुरी रहेको बताएका छन् । बुढाले देशले प्राप्त गरेका सबै प्रकारका उपलब्धी जनआन्दोलन र जनयुद्धकै उपज भएको धारणा राखेका छन् ।

दिवसमा जनआन्दोलन र जनयुद्धका शहीद र जनयुद्धका पहिलो शहिद दिलबहादुर रम्तेलको फोटोमा श्रद्धाञ्जली अर्पण गरिएको छ । पार्टी सचिव भरत बुढा, कार्यालय सदस्य गगन रावल, भरत बुढा, नेकपा जिल्ला कमिटी सदस्य अमर खड्का, काशी विक, मनबहादुर विक, विनोद कुमार विक, गोरख सार्की नन्दराम पण्डित, लक्षी विक, राजेन्द्र विक, वीरबहादुर रावल सहीत श्रद्धाञ्जली सभामा सहभागि थिए । पार्टी एकतापछि पूर्व एमाले निकट जिल्ला तहका नेताहरु जनयुद्ध दिवसमा सहभागि पहिलो पटक सहभागि भएका हुन् ।


प्रकाशित मिति: शुक्रवार, फाल्गुन २, २०७६, ११:०६:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रतिनिधिसभा विघटनविरुद्ध संबैधानिक इजलासमा सोमबार पनि सुनुवाई जारी
नेकपा प्रचण्ड–माधव समूहले धनगढीमा बृहत आम सभा आयोजना गर्ने
विवाह बन्धनमा बाँधिए प्रदेश १ का मुख्यमन्त्री राई
आइतबार पनि प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
ताजा समाचार
युथ डेमोक्रेटि फोरम कैलाली अध्यक्षमा भट्ट चयन सोमवार, माघ १२, २०७७ 68
सोमबार थप १० जना कोरोना संक्रमितको मृत्यु
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्रो हस्पिटलको साथ
प्रधानमन्त्रीद्धारा राप्ती नदीमा पुल उद्घाटन
बाजुरामा जीप दुर्घटना हुँदा ६ जना घाइते
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित
प्रतिनिधिसभा विघटनविरुद्ध संबैधानिक इजलासमा सोमबार पनि सुनुवाई जारी
सुनको मूल्य घट्यो
किसानलाई चैते धानको बीउ निःशुल्क वितरण
विश्व/प्रबास
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब एक करोड चार लाख गोदावरी न्युज
आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै गोदावरी न्युज
नेपाललगायतका विदेशी नागरिकलाई जापानले लगायो प्रतिबन्ध गोदावरी न्युज
समाज
युथ डेमोक्रेटि फोरम कैलाली अध्यक्षमा भट्ट चयन सोमवार, माघ १२, २०७७
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित सोमवार, माघ १२, २०७७
निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन सोमवार, माघ १२, २०७७
कला /साहित्य
नयाँ गीत 'नबाड्याकी ठ्याउकी' सार्वजनिक बिहिवार, माघ १, २०७७
मोडलिङ क्षेत्रमा जमेका कैलालीका भिम खड्का बिहिवार, पुष २३, २०७७
चेतन बोहरा र मेलिना मैनालीको सबैलाई रुवाउने गित ’फुलको माला’ सार्बजनिक (भिडियो सहित) शुक्रवार, आश्विन १६, २०७७
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

रेडियो न्युज सम्पादक:

हेमराज भट्ट

सम्बादाता:

संगिता खड्का

मार्केटिङ अफिसर:

शारदा फुलारा

प्राबिधिक टिम:

प्रदिप भट्ट प्रमोद पन्त

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: govindrosyara@gmail.com
ट्रेण्डिङ
  • #मौसम
  • # मौसम सम्बन्धि जानकारी
  • #कृषि
  • #उपनिर्वाचन
  • #कोरना त्रास
  • #विश्वमा कोरोना
  • #कोरोना त्रास
  • #किसानका पिडा
  • #महोत्सव
  • #दुर्घटना
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago