Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
बुधबार, साउन २५, २०७९
  Online Radio
  • युनिकोड
GodaVari FM
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
Hotel chameliya
राजनीति
  • गृहपृष्ठ
  • समाचार
  • प्रधानमन्त्री देउबा सँग डडेल्धुराबाट चुनाव लडने घोषणा गरेका सागर ढकाल डडेल्धुरा हिँडे
प्रधानमन्त्री देउबा सँग डडेल्धुराबाट चुनाव लडने घोषणा गरेका सागर ढकाल डडेल्धुरा हिँडे
64x64
सोमबार, साउन ९, २०७९ गोदावरी न्युज
प्रधानमन्त्री देउबा सँग डडेल्धुराबाट चुनाव लडने घोषणा गरेका सागर ढकाल डडेल्धुरा हिँडे

धनगढी -प्रधानमन्त्री शेर बहादुर देउबा सँग आगामी निर्बाचनमा डडेल्धुराबाट चुनाव लडने घोषणा गरेका सागर ढकाल डडेल्धुरा आउने भएका छन । उनले आफ्नो सामाजिक सन्जालमा बस अगाडी खिचिएको तस्बिर पोष्ट गर्दै भनेका छन,' चुनावको तयारिको लागि नाइट  बसमा डडेलधुरा तिर लागियो'। केही दिन अघि मात्रै उनले एक टेलिभिजनलाई अन्तरबार्ता दिँदै आफु डडेल्धुराबाट चुनाव लडने बताएका थिए । उनले फेसबुकमा लेखेका छन:-

BCM mOTORS

म जहा जान्छु, चाहे त्यो नेपाल होस् या सुडान या किर्गिस्तान,  ४-६ महिनामा सफल काम गर्ने मोडेल बनाएर छोडेको छु। यो पनि त्यहि प्रयासको एक अंश हो। हामीले सकेको कम भन्दा कम खर्च गर्ने प्रयास गर्ने छौ। हेलिकप्टर र गाडिका ताति छोडेर मोटरसाइकल र साइकल मात्र प्रयोग गर्नेछौ।

ठुला-ठुला सभा हलका भाषण सुन्ने कार्यक्रम पुर्ण रुपमा छोडेर चौपारि वा सडकमा, पानिसंगै रुझेर ,  बसेर आमाबुवा, छोराछोरी र साथिहरू संग भालाकुसारि गर्नेछौ। घोषणापत्र होइन कार्यान्वयन पत्र  छिट्टै सार्वजनिक गर्नेछौ। सिंगापुर र चिन जस्तो एक पुस्तामै आमुल कायापलट हुने गरि विकास गर्न सक्छौ कि सक्दैनौ अहिले भन्न सकिन्न र  थाहा छैन तर अबको २-३ महिनामा संभावित प्रधानमन्त्री सहित चिन र सिंगापुरका जस्ता नेता १६५ क्षेत्रमा पठाउने छौ।

 हामी असामान्य हुनेछैनौ , सामान्य भन्दा सामान्य हुने प्रयास गर्नेछौ। हामी यति सम्म सामान्य हुनेछौ कि गाउको जोसुकै व्यक्ति डेलिभरि गर्न सक्छ भने उ राजनितिमा आउने आंट गरोस्। सहर र गाउमा आँखाभरि सपना,  चिक्ष्ण डेलिभरि गर्ने  दिमाग र पिडा नै पिडा भरिएको एक युवाले हामीबाट धेरै भन्दा धेरै कुरा सिक्न सकोस्  ।

तसर्थ हाम्रो/मेरो हरेक राजनितिक कदम यसरि लिइनेछ ताकि करोडौ युवाले जस्ताको तेस्तै एक एक पाइला कपि गर्न सकुन् । मेरो/हाम्रो हरेक खर्च मिति र सके समयसंगै, मिनेट र पैसामा हिसाब गरेर  सार्वजनिक गर्ने छु, सबै चिज सके सम्म अनलाइन नै तिर्ने प्रयास गर्ने छु। हरेक गाउ गाउ सहरसहरमा निसास्सिएका युवाहरुमा पुराका पुरा सुध्द हावा र   स्वास फेर्ने वातावरण बनाउने छौ। आर्को पटक डडेलधुरा जादा चुनावको मिति सार्वजनिक हुनेछ।

मेरो प्रतिस्पर्धि सम्मानित प्रधानमन्त्री शेरबहादुर  हजुरबुवासंग डडेलधुरा  लोकल नाइट बसमा (सुरक्षित बनाएर) हात समाएर नातिसंगै जान यहि पोस्ट मार्फत हजुरबुवालाइ अनुरोध गर्न चाहन्छु । सुन्छु डडेलधुराको बिकट गाउँबाट चप्पल पढ्काएर राजनितिमा आउनु भएको  हजुरबुवाले म जन्मिएदेखि जमिन टेक्नुभएको छैन, नेपाली जनताको पिडा सत्ताको मोहमा बिर्सनु भएको छ।

परिवारबादमा सोच्न नसकिने गरि चुर्लुम्म डुब्नु भएको छ।   डडेलधुरा पनि पाँच वर्षमा एक पटक जान पनि हम्मे हम्मे पर्छ रे । यस पटक उहाँलाइ जमिन टेकाउने प्रयास गर्नेछु। हजुरबुवालाइ नातिले डोर्याएर जमिन टेकाउनेछ। जनतालाइ पिडा कति छ, कति आत्तिएका छन् भन्ने कुरा नातिले  हजुरबुवाको आखा कमजोर भए पनि गाउ गाउ र सहर सहरबाट कानमा घन्किने गरि आवाज उठाउनेछ । हजुरबुवा-नातिको जोडि पनि मिल्छ।  आशा छ हजुरबुवाले नातिलाइ माया गर्नु हुनेछ, नातिले हजुरबुवालाइ बेजोड माया गर्छ , सुनाइदिनु होला। त्यहि कारणले अब हजुरबुवालाइ आराम दिने निर्णय नाति पुस्ताले गरेको छ। आशा छ हजुरबुवाहरु चाढै रिटायर हुनुहुनेछ। हजुरबुवा रिटायर भएको दिन नातिहरुले झुलंगामा राखेर , शान्तिको पाठ गराउदै ,  मिठ्ठो‌ चिया पकाएर खान दिनेछन्।

हजुरबुवाको र्याल तपाइको छोराछोरिहरुले स्याहार्दैनन् किनकि तपाइहरुले आफ्ना छोरा-छोरिलाइ पिडा दिनुभएको छ  तर नाति-नातिना पुस्ताले पुस्दिन पनि तयार भएर बसेको छ। हजुरबुवाहरुलाइ सम्पुर्ण स्याहार सुसार गरिनेछ।  हजुरबुवाहरुलाइ हामी नातिहरुले निकै माया गर्छौ र अबको ५-७ महिनामा देसको  हरेक कुना-कुनाबाट हजुरबुवाआमाहरुलाइ नाति-नातिनाहरुले नै ससम्मान  रिटायर  पनि गराउछौ ।
सबैको भलो होस् । ओम शान्ति 🕉️ !!  


प्रकाशित मिति: सोमबार, साउन ९, २०७९, १७:२८:००
https://www.godawarinews.com/
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले निर्बाचन आयोगमा १० नम्बरमा दर्ता
एमाले निर्बाचन आयोगमा १० नम्बरमा दर्ता
प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ मा उम्मेदवारी दर्ता
प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ मा उम्मेदवारी दर्ता
चुनाव हारेको क्षेत्र बाट फेरी चुनाव लड्ने आरजु राणा
चुनाव हारेको क्षेत्र बाट फेरी चुनाव लड्ने आरजु राणा
प्रदेश राजधानी कैलाली क्षेत्र नम्बर ४ मा चुनाबी अंक गणितमा दलहरु (बिगतको मत परिणाम सहित )
प्रदेश राजधानी कैलाली क्षेत्र नम्बर ४ मा चुनाबी अंक गणितमा दलहरु (बिगतको मत परिणाम सहित )
ताजा समाचार
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला मंगलबार, साउन २४, २०७९
ग्लोबल आईएमई बैंकका ग्राहकलाई माया मेट्रो अस्पतामा १५ प्रतिशत छुट 
ग्लोबल आईएमई बैंकका ग्राहकलाई माया मेट्रो अस्पतामा १५ प्रतिशत छुट 
२ सय शय्या सेती प्रादेशिक अस्पताललाइ स्तरोन्नति गर्ने निर्णय
२ सय शय्या सेती प्रादेशिक अस्पताललाइ स्तरोन्नति गर्ने निर्णय
पश्चिम सेती र सेती नदी–६ भारतिय सरकारी कम्पनी एनएचपीसीलाई
पश्चिम सेती र सेती नदी–६ भारतिय सरकारी कम्पनी एनएचपीसीलाई
सुदूरपश्चिम थप ८४ जनामा कोरोना पुष्टि
सुदूरपश्चिम थप ८४ जनामा कोरोना पुष्टि
देशभर एक हजार बढीमा कोरोना पुष्टि- २ जनाको मृत्य
देशभर एक हजार बढीमा कोरोना पुष्टि- २ जनाको मृत्य
दार्चुलामा स्याउ उत्पादन वढ्दो क्रममा..
दार्चुलामा स्याउ उत्पादन वढ्दो क्रममा..
एमाले निर्बाचन आयोगमा १० नम्बरमा दर्ता
एमाले निर्बाचन आयोगमा १० नम्बरमा दर्ता
कुलमान घिसिङलाई कोरोना संक्रमण
कुलमान घिसिङलाई कोरोना संक्रमण
विश्व/प्रबास
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा गोदावरी न्युज
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित गोदावरी न्युज
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै गोदावरी न्युज
hamro patro
समाज
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला मंगलबार, साउन २४, २०७९
बाजुरामा १ हजार ३ सय  ७९ मतदाता थपिए
बाजुरामा १ हजार ३ सय  ७९ मतदाता थपिए मंगलबार, साउन २४, २०७९
डोटीकी युवती मृत फेला
डोटीकी युवती मृत फेला मंगलबार, साउन २४, २०७९
कला /साहित्य
कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने शुक्रबार, असार ३१, २०७९
भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने बिहिबार, असार ९, २०७९
शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै बिहिबार, असार ९, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

सम्बादाता:

संगिता खड्का बसन्ती धामी प्रमोद पन्त

मार्केटिङ अफिसर:

नरेश नाथ योगी

प्राबिधिक टिम:

राज बुढा क्षेत्री राजेश ओझा

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
  • #मृत फेला
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP