Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
आईतबार, असार १९, २०७९
  Online Radio
  • युनिकोड
GodaVari FM
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
देशभर थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
देशभर थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
दार्चुलामा २ जनाको मृत्यु
दार्चुलामा २ जनाको मृत्यु
भारतीय विस्तारवाद विरुद्ध  आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा
भारतीय विस्तारवाद विरुद्ध आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो
कैलालीमा लागुऔषध सहित ३ जना पक्राउ
कैलालीमा लागुऔषध सहित ३ जना पक्राउ
चौमाला बहुमुखी क्याम्पसलाई  बस उपहार
चौमाला बहुमुखी क्याम्पसलाई  बस उपहार
अछाम किशोर हत्या प्रकरण : नगरप्रमुख अम्बिका चलाउने सहित ७ जना पक्राउ
अछाम किशोर हत्या प्रकरण : नगरप्रमुख अम्बिका चलाउने सहित ७ जना पक्राउ
बैतडीमा एक भारतीय नागरिकले कसरी ठग्न सके त ५० लाख  ?
बैतडीमा एक भारतीय नागरिकले कसरी ठग्न सके त ५० लाख  ?
बैतडीका एक किशोर कैलालीबाट बेपत्ता 
बैतडीका एक किशोर कैलालीबाट बेपत्ता 
घाँसे मैदानमा बाह्रसिंगाको बथान 
घाँसे मैदानमा बाह्रसिंगाको बथान 
Hotel chameliya
corona - Godawarinews
राजनीति
  • गृहपृष्ठ
  • समाचार
  • दुर्गालक्ष्मी बिधालय ब्यबस्थापन समिती प्रकरण : गोदावरी कांग्रेसमा एसके भर्सेज बाँकी कांग्रेस
दुर्गालक्ष्मी बिधालय ब्यबस्थापन समिती प्रकरण : गोदावरी कांग्रेसमा एसके भर्सेज बाँकी कांग्रेस
64x64
बिहिबार, असार ९, २०७९ गोदावरी न्युज
दुर्गालक्ष्मी बिधालय ब्यबस्थापन समिती प्रकरण : गोदावरी कांग्रेसमा एसके भर्सेज बाँकी कांग्रेस
satkar dohari

अत्तरिया -दुर्गालक्ष्मी माध्यामिक बिधालयको अभिभाबक भेलाको उदघाटन सत्र सम्पन्न भएको दुई साता बितिसक्दा पनि  बिधालय ब्यबस्थापन समिती चयन हुन सकेको छैन । जेठ २८ गते शनिबार भेलाको उदघाटन भएको थियो । अभिभाबकको तर्फबाट ४ जना प्रतीनिधी चयन हुने ब्यबस्था भएपनी सहमती नहुँदा अहिले सम्म समिती चयन हुन सकेको छैन ।

BCM mOTORS

समितीमा अभिभाबकको तर्फबाट पठाउने को नाम पार्टीहरुले भागबण्डा गर्दा समस्या भएको छ । मुख्य पार्टी कांग्रेस भित्र समितीमा पठाउनेको नाममा सहमती हुन सकेको छैन । कांग्रेस भित्रको सुरत कार्की (एसके ) पक्षले राजेन्द्र खडकालाई अभिभाबकको तर्फबाट समितीमा पठाउने चर्चा चलेको छ । तर उनको प्रस्ताबलाई बिगतमा सोही समुहमा रहेका नेता कार्यकर्ताहरुले मानेका छैनन । उनिहरु जसरी पनि खड्कालाई रोक्नु पर्ने पक्षमा रहेका छन ।

पूर्व मन्त्री दिर्घराज भाट देखी कांग्रेस पार्टीका क्षेत्रिय सभापती बसन्त रोकाया सम्मका नेताहरु नगरपालिकाको कोटाबाट युबा नेता गणेश शाहको नाम समितीमा पठाउने र शाहलाई नै समितीको अध्यक्ष बनाउने पक्षमा रहेको स्रोतको दाबी छ । कांग्रेस भित्रको यही असहमती ले समिती चयन प्रकृया अलमलमा परेको छ ।

समितीमा नाम पठाउने बिषयमा अन्य दल भित्र भने खासै समस्या नरहेको बुझिएको छ । अभिभाबकबाट जाने ४ जनाको टुँगो लागेपछि मात्रै नगरपालिकाबाट स्थानिय समाजसेबी, शिक्षा प्रेमी,चन्दा दाता मध्यबाट २ जनाको नाम सिफारिस गर्ने बुझिएको छ।

नगरपालिकाबाट एक महिला र एक पुरुषको नाम पठाइने छ । शिक्षकबाट १ जना र प्रधानाध्यापक १ जना सदस्य सचिब हुने ब्यबस्था रहेको छ । त्यस्तै १ जना वडा अध्यक्ष वा निजले सिफारिस गरेको प्रतिनिधी गरेर ९ जनाको समिती हुने छ । त्यसपछी सोही समितीले बिधालय ब्यबस्थापन समितीको अध्यक्ष चुन्ने कानुनी ब्यबस्था रहेको छ ।  

मेयर भट्ट सन्तुलित 
गोदावरी कांग्रेसमा मुख्य भूमिकामा रह्ने मेयर बिरेन्द्र भट्ट भने यस बिषयमा खासै बिबादमा पर्न चाहेका छैनन। उनले आफु मेयरमा निर्बाचित भएकाले आफुलाई यो बिषयमा बिबादमा नल्याउन स्थानिय नेताहरुलाई भनेका छन । यदपी शुरुमा उनले पनि खड्कालाई समितीमा पठाए आफुलाई खासै आपत्ती नहुने बताएको चर्चा रहेको छ । उनले समितीमा जाने अभिभाबकको तर्फबाट को नाम टुङो लागे मात्रै नगरपालिकाले नाम दिने बताउँदै आएका छन । 


प्रकाशित मिति: बिहिबार, असार ९, २०७९, १४:३०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै
एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै
रञ्जु दर्शना काठमाडौं ५ मा चुनाव लड्ने
रञ्जु दर्शना काठमाडौं ५ मा चुनाव लड्ने
समिक्षात्मक प्रतिवेदन बुझाउन नेपाली काँग्रेस सुदूरपश्चिमको आग्रह
समिक्षात्मक प्रतिवेदन बुझाउन नेपाली काँग्रेस सुदूरपश्चिमको आग्रह
वामदेव गौतम आफैले घोषणा गरेको नेकपा एकता राष्ट्रिय अभियान पार्टीबाट निष्कासित
वामदेव गौतम आफैले घोषणा गरेको नेकपा एकता राष्ट्रिय अभियान पार्टीबाट निष्कासित
ताजा समाचार
देशभर थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि देशभर थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि आईतबार, असार १९, २०७९
दार्चुलामा २ जनाको मृत्यु
दार्चुलामा २ जनाको मृत्यु
भारतीय विस्तारवाद विरुद्ध  आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा
भारतीय विस्तारवाद विरुद्ध आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो
कैलालीमा लागुऔषध सहित ३ जना पक्राउ
कैलालीमा लागुऔषध सहित ३ जना पक्राउ
चौमाला बहुमुखी क्याम्पसलाई  बस उपहार
चौमाला बहुमुखी क्याम्पसलाई  बस उपहार
अछाम किशोर हत्या प्रकरण : नगरप्रमुख अम्बिका चलाउने सहित ७ जना पक्राउ
अछाम किशोर हत्या प्रकरण : नगरप्रमुख अम्बिका चलाउने सहित ७ जना पक्राउ
बैतडीमा एक भारतीय नागरिकले कसरी ठग्न सके त ५० लाख  ?
बैतडीमा एक भारतीय नागरिकले कसरी ठग्न सके त ५० लाख  ?
बैतडीका एक किशोर कैलालीबाट बेपत्ता 
बैतडीका एक किशोर कैलालीबाट बेपत्ता 
विश्व/प्रबास
भारतिय  प्रधानमन्त्री मोदी पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै
भारतिय प्रधानमन्त्री मोदी पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै गोदावरी न्युज
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद विघटन गरे
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद विघटन गरे गोदावरी न्युज
कारोना संक्रमणवाट एक दिनमा १० हजार ३७० जनाको मृत्यु
कारोना संक्रमणवाट एक दिनमा १० हजार ३७० जनाको मृत्यु गोदावरी न्युज
hamro patro
समाज
दार्चुलामा २ जनाको मृत्यु
दार्चुलामा २ जनाको मृत्यु आईतबार, असार १९, २०७९
भारतीय विस्तारवाद विरुद्ध  आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा
भारतीय विस्तारवाद विरुद्ध आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा आईतबार, असार १९, २०७९
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो आईतबार, असार १९, २०७९
कला /साहित्य
भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने बिहिबार, असार ९, २०७९
शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै बिहिबार, असार ९, २०७९
प्रियंका रानी जोशी बनिन् मिस नेपाल प्रियंका रानी जोशी बनिन् मिस नेपाल आईतबार, असार ५, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

रेडियो न्युज सम्पादक:

हेमराज भट्ट

सम्बादाता:

संगिता खड्का

मार्केटिङ अफिसर:

शारदा फुलारा

प्राबिधिक टिम:

प्रदिप भट्ट प्रमोद पन्त

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP