Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
शनिबार, असार १८, २०७९
  Online Radio
  • युनिकोड
GodaVari FM
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
बझाङमा करेन्ट लागेर घाइते भएका पुरुषको ज्यान गयो
बझाङमा करेन्ट लागेर घाइते भएका पुरुषको ज्यान गयो
धान खेती गुमाएका कैलालीको भजनीका पीडित किसानलाई राहत रकम हस्तान्तरण
धान खेती गुमाएका कैलालीको भजनीका पीडित किसानलाई राहत रकम हस्तान्तरण
बैतडीसहित सुदूरपहाडका तीन जिल्लामा विद्युतीय राहदानी सेवा बन्द
बैतडीसहित सुदूरपहाडका तीन जिल्लामा विद्युतीय राहदानी सेवा बन्द
देशभर मनसुनी वायुको प्रभाव , सुदूरपश्चिममा वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव , सुदूरपश्चिममा वर्षाको सम्भावना
बैतडीमा चट्याङले एक भैंसी मर्‍यो, तीन चौपाया घाइते
बैतडीमा चट्याङले एक भैंसी मर्‍यो, तीन चौपाया घाइते
दार्चुलाको गोकुलेश्वर अस्पतालमा सर्प दंशको उपचार हुँदै
दार्चुलाको गोकुलेश्वर अस्पतालमा सर्प दंशको उपचार हुँदै
डोटीको सेती नदीमा एक जनाको शव भेटियो
डोटीको सेती नदीमा एक जनाको शव भेटियो
प्लानेट ग्रिन नेपाल संस्थाले  मोहनापुल–अत्तरिया सडक खन्डमा बृक्षारोपण गर्ने
प्लानेट ग्रिन नेपाल संस्थाले मोहनापुल–अत्तरिया सडक खन्डमा बृक्षारोपण गर्ने
देशभर थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि  
देशभर थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि  
रविले पाए चुनाव चिन्ह गोलाकार भित्र घन्टी 
रविले पाए चुनाव चिन्ह गोलाकार भित्र घन्टी 
Hotel chameliya
corona - Godawarinews
राजनीति
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश सांसद नरहेको घोषणा गरेका कर्ण मल्ल प्रदेशसभाबाट सेवासुविधा बुझ्दै
प्रदेश सांसद नरहेको घोषणा गरेका कर्ण मल्ल प्रदेशसभाबाट सेवासुविधा बुझ्दै
64x64
मंगलबार, असार ७, २०७९ गोदावरी न्युज
प्रदेश सांसद नरहेको घोषणा गरेका कर्ण मल्ल प्रदेशसभाबाट सेवासुविधा बुझ्दै
satkar dohari

धनगढी -सुदूरपश्चिम प्रदेशसभा सदस्य नरहेको घोषणा गरेका कर्णबहादुर मल्लले प्रदेश सभा सदस्यको हैसियतमा मासिक रुपमा सरकारी सेवा सुविधा बुझिरहेको खुलासा भएको छ ।

BCM mOTORS

२०७४ सालको निर्वाचनमा डडेल्धुराबाट प्रदेशसभा सदस्य विजयी मल्ललाई नेपाली कांग्रेसले साधारण सदस्य समेत नरहनेगरि कारबाही गरेपछि उनले प्रदेशसभा सदस्य त्यागेको घोषणा गरेका थिए ।

प्रदेश सभा त्याग्ने घोषण गरे पनि उनले प्रदेशसभा सचिवालयमा राजिनामा नदिएका कारण सेवा सुविधा पाइरहेका हुन् । प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले मल्लले मल्लले राजिनामा दिएको जानकारी प्राप्त नभएका कारण प्रदेश सभा सदस्यको हैसियतमा कानून बमोजिम पाउने सेवासुविधा उपलब्ध गराइरहेको बताए ।

अरु प्रदेशसभा सदस्य सरह मासिक रुपमा पाउने तलब भत्ता, अतिथि सत्कार, आवास सुविधा वापतको रकम सचिवालयले मल्लको खातामा जम्मा गर्दै आएको छ । पार्टीले निष्काशन गरेपछि उनले डडेल्धुरामा पत्रकार सम्मेलनको आयोजना गर्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य पदमा नरहने घोषणा गरेका थिए, तर सभामुखलाई राजिनामा भने दिएका थिएनन् ।

वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा मल्लले कांग्रेस बीपीबाट नेकपा एमालेसँग चुनाव तालमेल गरेका थिए ।


प्रकाशित मिति: मंगलबार, असार ७, २०७९, १६:१०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रविले पाए चुनाव चिन्ह गोलाकार भित्र घन्टी 
रविले पाए चुनाव चिन्ह गोलाकार भित्र घन्टी 
मन्त्रीहरु फिर्ता बोलाउने तयारीमा जसपा
मन्त्रीहरु फिर्ता बोलाउने तयारीमा जसपा
प्रधानमन्त्री देउवासँग चुनाव लड्ने कांग्रेसका डडेल्धुरा पूर्व सभापति मल्लको घोषणा
प्रधानमन्त्री देउवासँग चुनाव लड्ने कांग्रेसका डडेल्धुरा पूर्व सभापति मल्लको घोषणा
स्थानीय निर्वाचनबारे तयार पारिएको प्रतिवेदन पारित ,अब केन्द्रीय समिति बैठकमा पेश गरिने
स्थानीय निर्वाचनबारे तयार पारिएको प्रतिवेदन पारित ,अब केन्द्रीय समिति बैठकमा पेश गरिने
ताजा समाचार
बझाङमा करेन्ट लागेर घाइते भएका पुरुषको ज्यान गयो बझाङमा करेन्ट लागेर घाइते भएका पुरुषको ज्यान गयो शनिबार, असार १८, २०७९
धान खेती गुमाएका कैलालीको भजनीका पीडित किसानलाई राहत रकम हस्तान्तरण
धान खेती गुमाएका कैलालीको भजनीका पीडित किसानलाई राहत रकम हस्तान्तरण
बैतडीसहित सुदूरपहाडका तीन जिल्लामा विद्युतीय राहदानी सेवा बन्द
बैतडीसहित सुदूरपहाडका तीन जिल्लामा विद्युतीय राहदानी सेवा बन्द
देशभर मनसुनी वायुको प्रभाव , सुदूरपश्चिममा वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव , सुदूरपश्चिममा वर्षाको सम्भावना
बैतडीमा चट्याङले एक भैंसी मर्‍यो, तीन चौपाया घाइते
बैतडीमा चट्याङले एक भैंसी मर्‍यो, तीन चौपाया घाइते
दार्चुलाको गोकुलेश्वर अस्पतालमा सर्प दंशको उपचार हुँदै
दार्चुलाको गोकुलेश्वर अस्पतालमा सर्प दंशको उपचार हुँदै
डोटीको सेती नदीमा एक जनाको शव भेटियो
डोटीको सेती नदीमा एक जनाको शव भेटियो
प्लानेट ग्रिन नेपाल संस्थाले  मोहनापुल–अत्तरिया सडक खन्डमा बृक्षारोपण गर्ने
प्लानेट ग्रिन नेपाल संस्थाले मोहनापुल–अत्तरिया सडक खन्डमा बृक्षारोपण गर्ने
देशभर थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि  
देशभर थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि  
विश्व/प्रबास
भारतिय  प्रधानमन्त्री मोदी पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै
भारतिय प्रधानमन्त्री मोदी पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै गोदावरी न्युज
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद विघटन गरे
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद विघटन गरे गोदावरी न्युज
कारोना संक्रमणवाट एक दिनमा १० हजार ३७० जनाको मृत्यु
कारोना संक्रमणवाट एक दिनमा १० हजार ३७० जनाको मृत्यु गोदावरी न्युज
hamro patro
समाज
बझाङमा करेन्ट लागेर घाइते भएका पुरुषको ज्यान गयो
बझाङमा करेन्ट लागेर घाइते भएका पुरुषको ज्यान गयो शनिबार, असार १८, २०७९
धान खेती गुमाएका कैलालीको भजनीका पीडित किसानलाई राहत रकम हस्तान्तरण
धान खेती गुमाएका कैलालीको भजनीका पीडित किसानलाई राहत रकम हस्तान्तरण शनिबार, असार १८, २०७९
बैतडीमा चट्याङले एक भैंसी मर्‍यो, तीन चौपाया घाइते
बैतडीमा चट्याङले एक भैंसी मर्‍यो, तीन चौपाया घाइते शनिबार, असार १८, २०७९
कला /साहित्य
भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने बिहिबार, असार ९, २०७९
शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै बिहिबार, असार ९, २०७९
प्रियंका रानी जोशी बनिन् मिस नेपाल प्रियंका रानी जोशी बनिन् मिस नेपाल आईतबार, असार ५, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

रेडियो न्युज सम्पादक:

हेमराज भट्ट

सम्बादाता:

संगिता खड्का

मार्केटिङ अफिसर:

शारदा फुलारा

प्राबिधिक टिम:

प्रदिप भट्ट प्रमोद पन्त

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP