अत्तरिया - गोदावरी -१ मा काँग्रेस को अग्रता कायमै रहेको छ । उसले १५१ मत ले लिड गरेको छ ।
कांग्रेस का वडा अध्यक्ष का उम्मेदवार गोपाल दत्त भट्टले ८ सय ३२ मत पाएका छन।
यस्तै एमाले का अध्यक्ष का उम्मेदवार शर्मानन्द भट्ट ले ६८१ मत पाएका छन् ।
अहिलेसम्म वडा नम्बर १ मा २ हजार ९७ मतको गणना भएको छ ।
गोदावरी १ बाट मेयरमा पनि काँग्रेस लाई नै बढी मत गएको छ ।
तर उपमेयरमा भने नेकपा एमाले तर्फ बढी मत गएको छ ।