अत्तरिया - कैलालीमा नेपाली काँग्रेसले खाता खोलेको छ । गोदावरी -१२ मा काँग्रेसले अध्यक्ष सहित पुरै प्यानल बिजयी भएको छ ।
वडा अध्यक्षमा भिम खड्का पुनः दोस्रो कार्यकाल को लागि बिजयी भएका छन् । खड्का ले उनी संगै सबै वडा सदस्यहरु निर्बाचित भएका छन् । यद्यपि निर्बाचन आयोगले औपचारिक रूपमा घोषणा गरेको छैन । खड्काले आफ्ना प्रतिद्वन्द्वी एमालेका नन्दु नेपालीलाई २०४ मत ले पछि पारेका छन् ।
अहिले काँग्रेस का समर्थकहरु ले अहिले वडा मा बिजयी जुलुस निकालेका छ्न ।