अत्तरिया - गोदावरी -१ मा काँग्रेस को अग्रता कायमै रहेको छ । उसले ६१ मत ले लिड गरेको छ । कांग्रेस का वडा अध्यक्ष का उम्मेदवार गोपाल दत्त भट्टले ४ सय २६ मत पाएको छ । यस्तै एमाले का अध्यक्ष का उम्मेदवार शर्मानन्द भट्ट ले ३६५ मत पाएका छन् । माओवादी केन्द्रका दिनेश शाहले १५० मत ल्याएका छन् ।अहिलेसम्म वडा नम्बर १ मा १२सय२८ मत गणना भएको मा ४० मत बदर भएका छन् । यस्तै ११ सय ८८ मत सदर भएका छन् ।