अत्तरिया - गोदावरी -१ मा नेपाली काँग्रेस ले अग्रता लिएको छ ।
जारी मतगणना अनुसार २६ मतले कांग्रेस का गोपाल दत्त भट्ट अगाडि रहेका छन् ।
उनले १४७ मत पाएका छन् । त्यस्तै एमाले का शर्मानन्द भट्ट ले १२१ मत प्राप्त गरेका छन् ।
माओवादी केन्द्र का दिनेश शाह ले ६२ मत पाएका छन् ।
राप्रपा को हलो मा १४ मत गएको छ ।
वडा नम्बर ५ को कार्यालय भबन मा मतगणना जारी रहेको छ ।