Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
बुधबार, भदौ १, २०७९
  Online Radio
  • युनिकोड
GodaVari FM
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
Hotel chameliya
विश्व/प्रबास
  • गृहपृष्ठ
  • समाचार
  • सुदुरपश्चिमा समाज दक्षिण कोरियाको अध्यक्षमा यज्ञमान नायक चयन 
सुदुरपश्चिमा समाज दक्षिण कोरियाको अध्यक्षमा यज्ञमान नायक चयन 
64x64
बुधबार, असोज ६, २०७८ गोदावरी न्युज
सुदुरपश्चिमा समाज दक्षिण कोरियाको अध्यक्षमा यज्ञमान नायक चयन 

अत्तरिया - सुदुरपश्चिमा समाज दक्षिण कोरियाको १५ औ अधिबेशन सम्पन्न भएको छ । रोजगारीका शिलशिलामा दक्षिण कोरियामा रहेका सुदूरपश्चिेली नागरिकहरुको साझाँ सस्था सुदुरपश्चिमा समाज दक्षिण कोरियाको १५ औ अधिबेशन मंलगबार सम्पन्न भएको हो ।

BCM mOTORS

उक्त अधिबेशनले यज्ञमान नायकको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

जसको बरिष्ठ उपाध्यक्षमा महेश महरा, उपाध्यक्षमा जनक बहादुर बिष्ट, दिपेन्द्र रोकाया, महेश भट्ट, महासचिवमा योगेश बोहोरा, सचिवमा अमर भट्ट, रेवन्त रावल, कोषाध्यक्षमा टेकराज पनेरु र सह कोषाध्यक्षमा टंकेश्वर खडका चयन भएका छन् ।

अधिवेशनले  राजु न्यौपानेलाई बाजुराको संयोजकमा चयन गरेको छ । त्यस्तै जिल्ला संयोजक हुनेहरुमा मानबहादुर धामी (बझाङ्ग), महेश बजगाई (अछाम), कृष्ण भण्डारी (डोटी), छविलाल न्यौपाने (कैलाली), तीर्थराज कडायत (दार्चुला), डबलबहादुर चन्द (बैतडी), बसन्त बोहोरा (डडेल्धुरा) र विक्रम जोशी (कंचनपुर) रहेका छन् ।

यसैगरी सदस्यमा जगदिश घरेडी, अशोक भण्डारी, भूपेन्द्र जोशी, कुमार काफ्ले र हरिश बिष्ट चयन भएका छन् । 

सुदूरपश्चिम समाज दक्षिण कोरियाका अध्यक्ष बिर बहादुर पालको सभापतित्वमा भएको अधिबेशन कार्यक्रमका प्रमुख अतिथि युएनडिपीका सल्लाहकार अङ्गराज तिमिल्सेना रहेका थिए भने बिशिष्ट अतिथिमा सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका अध्यक्ष धनबहादुर  बलायर,सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय तदर्थ समितिका संयोजक डाक्टर भरत नेगी ,एमटियुका अध्यक्ष उदय राई, नेपाली जनसम्पर्क समिति कोरियाका सभापति आस्था बिन्दु मल्ल, सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका संस्थापक सल्लाहकार नरेन्द्र भाट रहेका थिए ।

यसैगरी अथितिहरुमा कर्ण बहादुर चन्द, डाक्टर एकेन्द्र तिमिल्सेना, जितु उपाध्याय, पुर्व अध्यक्षहरु क्रमश नर बहादुर साँकि , धर्मराज जोशी,पुर्व उपाध्यक्ष नबिनराज जोशी, राष्ट्रिय खेलाडी लक्ष्मण अधिकारी, गायिका रेखा जोशी गायिका गौरी भट्ट,गायक भक्तराज भट्ट, लगायत दक्षिण कोरियामा क्रियासिल संघ संस्थाका प्रतिनिधि र विभिन्न देशहरुमा बस्दै आएका सुदूरपश्चिमेली नेपालीहरुको सहभागिता रहेको थियो । उक्त अधिबेशनको नेपालका प्रधानमन्त्री शेर बहादुर देउवाले पनि सफलताको शुभकामना दिएका थिए । 

सुदुरपश्चिमा समाज दक्षिण कोरियाले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ । यसले समय समयमा सुदूरपश्चिम सहित देशभर कुनै पनि ठाउँमा समस्या वा आपतबिपत पर्दा सबै भन्दा पहिला सहयोग गर्दै आएको छ । कर्मभूमी मा आईपर्ने विभिन्न समस्याहरूको न्यूनीकरण तथा मातृभूमि प्रतिको कर्तव्य लाई आत्मसात गर्दै द(कोरियामा रोजगारी तथा विभिन्न पेशामा आबद्ध भएका सुदूरपश्चिमेली वासीहरुको सक्रियता मा सन २००५ मा स्थापित स्थापना भएको हो ।


प्रकाशित मिति: बुधबार, असोज ६, २०७८, १०:३७:००
https://www.godawarinews.com/
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै
गोली लागेर जापानका पूर्व प्रधानमन्त्री सिन्जोको निधन
गोली लागेर जापानका पूर्व प्रधानमन्त्री सिन्जोको निधन
ताजा समाचार
थप ८४८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु थप ८४८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु मंगलबार, साउन ३१, २०७९
माओवादी केन्द्र ७१ नम्बरमा दर्ता
माओवादी केन्द्र ७१ नम्बरमा दर्ता
सुदूरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि
सुदूरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि
कैलालीको लम्कीमा डेंगुको संक्रमण
कैलालीको लम्कीमा डेंगुको संक्रमण
कैलाली अदालतका कर्मचारी विरुद्ध उजुरी दर्ता
कैलाली अदालतका कर्मचारी विरुद्ध उजुरी दर्ता
स्वतन्त्र भएका देशहरू आज विकसित देश हुँदै गएका छन्-  अध्यक्ष बोगटी
स्वतन्त्र भएका देशहरू आज विकसित देश हुँदै गएका छन्- अध्यक्ष बोगटी
बिषादी सेवनबाट कञ्चनपुरमा एक जनाको मृत्यु
बिषादी सेवनबाट कञ्चनपुरमा एक जनाको मृत्यु
अज्ञात व्यक्तिद्धारा धनगढीको देवहरिया गौशालामा तोडफोड
अज्ञात व्यक्तिद्धारा धनगढीको देवहरिया गौशालामा तोडफोड
सुदूरपश्चिम प्रदेशमा बुधबार सार्वजनिक बिदा 
सुदूरपश्चिम प्रदेशमा बुधबार सार्वजनिक बिदा 
विश्व/प्रबास
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा गोदावरी न्युज
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित गोदावरी न्युज
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै गोदावरी न्युज
hamro patro
समाज
कैलाली अदालतका कर्मचारी विरुद्ध उजुरी दर्ता
कैलाली अदालतका कर्मचारी विरुद्ध उजुरी दर्ता मंगलबार, साउन ३१, २०७९
बिषादी सेवनबाट कञ्चनपुरमा एक जनाको मृत्यु
बिषादी सेवनबाट कञ्चनपुरमा एक जनाको मृत्यु मंगलबार, साउन ३१, २०७९
अज्ञात व्यक्तिद्धारा धनगढीको देवहरिया गौशालामा तोडफोड
अज्ञात व्यक्तिद्धारा धनगढीको देवहरिया गौशालामा तोडफोड मंगलबार, साउन ३१, २०७९
कला /साहित्य
अभिनेता अनुपविक्रम शाही कांग्रेसमा प्रवेश अभिनेता अनुपविक्रम शाही कांग्रेसमा प्रवेश शुक्रबार, साउन २७, २०७९
कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने शुक्रबार, असार ३१, २०७९
भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने बिहिबार, असार ९, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

सम्बादाता:

संगिता खड्का बसन्ती धामी प्रमोद पन्त

मार्केटिङ अफिसर:

नरेश नाथ योगी

प्राबिधिक टिम:

राज बुढा क्षेत्री राजेश ओझा

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP