Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
मगलवार, माघ १३, २०७७ ०५:३९:४८
  Online Radio
  • युनिकोड
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
युथ डेमोक्रेटि फोरम कैलाली अध्यक्षमा भट्ट चयन
सोमबार थप १० जना कोरोना संक्रमितको मृत्यु
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्रो हस्पिटलको साथ
प्रधानमन्त्रीद्धारा राप्ती नदीमा पुल उद्घाटन
बाजुरामा जीप दुर्घटना हुँदा ६ जना घाइते
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित
प्रतिनिधिसभा विघटनविरुद्ध संबैधानिक इजलासमा सोमबार पनि सुनुवाई जारी
सुनको मूल्य घट्यो
किसानलाई चैते धानको बीउ निःशुल्क वितरण
विश्व/प्रबास
  • Home
  • News
  • मलेसियाको जेलमा रहेका धनगढीका एक जना सहित ७ जनाको उद्धार गरी स्वादेश फिर्ता
मलेसियाको जेलमा रहेका धनगढीका एक जना सहित ७ जनाको उद्धार गरी स्वादेश फिर्ता
64x64
आइतवार, पुष ५, २०७७ गोदावरी न्युज

अत्तरिया - जनउद्धार केन्द्र मलेसियाको पहलमा जेलमा रहेका एक जना महिला सहित सात जना नेपाली स्वदेश फिर्ता भएका छन् । मलेसियाको पेनाङ जुरु घर फिर्ती केन्द्रमा रहेका उनिहरुलाई शनिबार हिमालयन एअरलाइन्स मार्फत स्वदेश फिर्ता गरेको जनउद्वार केन्द्र मलेसियाका केन्द्रिय अध्यक्ष केशु थापाले बताए ।

जेलमा लामो समयसम्म बन्दी जीवन बिताएर स्वदेश फिर्ता हुने हरुमा क्रमशः स्याङ्गजाका लक्ष्मी नेपाली, धनगढीका बाबुराम गुरुङ्ग, दोलखाका टीका बहादुर सार्की, गोर्खाका दिपक बिश्वकर्मा , काभ्रेपलान्चोकका आशिस थापा, पर्बतका लाल बहादुर सुनार र संखुवासभाका फुर्बु सांङ्गे सेर्पा रहेका छन । उनिहरुलाई मलेसियाको कानुन उलंघन गरेको आरोपमा मलेसियान अध्यागमनले नियन्त्रणमा लिएको थियो ।

विभिन्न कारणले जेलमा बसेर मलेसियाको कानुन बमोजिम सजाय कटाएर घरफिर्ती केन्द्रमा रहेका उनीहरुलाई परिवार तथा कम्पनीको आर्थिक सहयोगमा मलेसियाको कानुनी सम्पुर्ण प्रकिया पुरा गरि जनउद्धार केन्द्र मलेसियाको पहलमा स्वदेश फिर्ता गरिएको सचिव शंकर देव आर्चायले बताए ।

उनीहरुको टिकट २१ नोवेम्वर २०२० मा रहेको थियो तर उनीहरु मध्य केहिलाई कोरोना संक्रमण भए पछि टिकट रद्द गरिएको थियो ।

संखुवासभाका फुर्बु शेर्पाको टिकट अनलाइनबाट काट्दा प्राविधिक समस्या भए पछि जनउद्वार केन्द्र मलेसियाले त्यसको समाधान गर्दै टिकट व्यवस्थामा सहयोग गरेको थियो भने दुई जनाको टिकट कम्पनी र चार जनाको टिकट पिडितहरुका परिवार तथा आफन्तले सहयोग गरेका थिए ।

यस कार्यमा आवश्यक सहयोग गर्ने नेपाली राजदूतावास मलेसिया र पिडितहरुका परिवार तथा आफन्तजन,समाजका साधारण सदस्य,आजिवन सदस्य तथा शुभेच्छुक,सहयोगी सबैलाई हार्दिक धन्यवाद ज्ञापन गरेको जानकारी जनउद्वार केन्द्र मलेसियाका केन्द्रिय सल्लाहकार दिनेश खड्का’खप्तडी’ले दिए ।


प्रकाशित मिति: आइतवार, पुष ५, २०७७, ०७:४९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब एक करोड चार लाख
आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै
नेपाललगायतका विदेशी नागरिकलाई जापानले लगायो प्रतिबन्ध
जनउद्वार केन्द्र मलेसियाद्धारा मलेसियामा मृत्यु भएका एक नेपालीको दाहासस्कार
ताजा समाचार
युथ डेमोक्रेटि फोरम कैलाली अध्यक्षमा भट्ट चयन सोमवार, माघ १२, २०७७ 49
सोमबार थप १० जना कोरोना संक्रमितको मृत्यु
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्रो हस्पिटलको साथ
प्रधानमन्त्रीद्धारा राप्ती नदीमा पुल उद्घाटन
बाजुरामा जीप दुर्घटना हुँदा ६ जना घाइते
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित
प्रतिनिधिसभा विघटनविरुद्ध संबैधानिक इजलासमा सोमबार पनि सुनुवाई जारी
सुनको मूल्य घट्यो
किसानलाई चैते धानको बीउ निःशुल्क वितरण
विश्व/प्रबास
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब एक करोड चार लाख गोदावरी न्युज
आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै गोदावरी न्युज
नेपाललगायतका विदेशी नागरिकलाई जापानले लगायो प्रतिबन्ध गोदावरी न्युज
समाज
युथ डेमोक्रेटि फोरम कैलाली अध्यक्षमा भट्ट चयन सोमवार, माघ १२, २०७७
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित सोमवार, माघ १२, २०७७
निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन सोमवार, माघ १२, २०७७
कला /साहित्य
नयाँ गीत 'नबाड्याकी ठ्याउकी' सार्वजनिक बिहिवार, माघ १, २०७७
मोडलिङ क्षेत्रमा जमेका कैलालीका भिम खड्का बिहिवार, पुष २३, २०७७
चेतन बोहरा र मेलिना मैनालीको सबैलाई रुवाउने गित ’फुलको माला’ सार्बजनिक (भिडियो सहित) शुक्रवार, आश्विन १६, २०७७
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

रेडियो न्युज सम्पादक:

हेमराज भट्ट

सम्बादाता:

संगिता खड्का

मार्केटिङ अफिसर:

शारदा फुलारा

प्राबिधिक टिम:

प्रदिप भट्ट प्रमोद पन्त

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: govindrosyara@gmail.com
ट्रेण्डिङ
  • #मौसम
  • # मौसम सम्बन्धि जानकारी
  • #कृषि
  • #उपनिर्वाचन
  • #कोरना त्रास
  • #विश्वमा कोरोना
  • #किसानका पिडा
  • #कोरोना त्रास
  • #दुर्घटना
  • #‘सुदुरपश्चिम प्रादेशिक महोत्सव २०७६ ’
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago