Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
मगलवार, माघ १३, २०७७ ०५:३३:५३
  Online Radio
  • युनिकोड
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
युथ डेमोक्रेटि फोरम कैलाली अध्यक्षमा भट्ट चयन
सोमबार थप १० जना कोरोना संक्रमितको मृत्यु
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्रो हस्पिटलको साथ
प्रधानमन्त्रीद्धारा राप्ती नदीमा पुल उद्घाटन
बाजुरामा जीप दुर्घटना हुँदा ६ जना घाइते
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित
प्रतिनिधिसभा विघटनविरुद्ध संबैधानिक इजलासमा सोमबार पनि सुनुवाई जारी
सुनको मूल्य घट्यो
किसानलाई चैते धानको बीउ निःशुल्क वितरण
विश्व/प्रबास
  • Home
  • News
  • जनउद्वार केन्द्र मलेसियाद्धारा मलेसियामा मृत्यु भएका एक नेपालीको दाहासस्कार
जनउद्वार केन्द्र मलेसियाद्धारा मलेसियामा मृत्यु भएका एक नेपालीको दाहासस्कार
64x64
मगलवार, मंसिर ३०, २०७७ गोदावरी न्युज

मलेसिया - जनउद्वार केन्द्र मलेसियाले सिराहाका मदन पार्खीनको हिन्दू परम्परा अनुसार मलेसियामा दाहासस्कार गरेको छ । मदन पार्खीनले कोककला भनेर ‘झार मार्ने औषधि’ सेवन गरेका थिए । आफुलाई असहज भएको र अस्पताल लिने वातावरण मिलाउन जनउद्वार केन्द्र मलेसियालाई जानकारी गराएका थिए ।

जनउद्वार केन्द्र मलेसियाले जानकारी पाए लगत्तै उनलाई मलेसियाको पेनाङमा रहेको जनरल अस्पतालमा भर्ना गरिएको थियो । जनउद्धार केन्द्र मलेसियाका अध्यक्ष केशु थापाका अनुसार मदन पार्खीन अबैधानिक भएको कारण अस्पतालमा भर्ना गर्न त्यति सजिलो थिएन कठिन बाबजुद पनि सम्पुर्ण प्रक्रिया पुरा गरि भर्ना गरिएको अध्यक्ष थापाले बताए ।

अध्यक्ष थापाका अनुसार उनको पछिल्लो अवस्था बुझ्न अस्पताल गएका थियौ तर उनको अवस्था निकै चिन्ताजनक रहेको थियो । अध्यक्ष थापाले भावुक हुँदै भने एक दिन पछि अर्थात २०२० डिसेम्बर ५ तारिक उनलाई अस्पतालले मृतक घोषणा गर्यो यसमा हामि निकै दुखित छौ ।

उक्त मृतको भौतिक शरिरलाई नेपाल पठाउन परिवारसँग सम्पर्क गर्दा परिवारबाट मलेसियामा नै अन्तिम दाहासंस्कार गरिदिन अनुरोध आए पछि आवश्यक सम्पूर्ण प्रक्रियाहरु पुरा गरि अन्तिम संस्कार गरिएको उपाध्यक्ष कमल खड्काले बताए ।उनको अन्तिम दाहसंस्कार आइतबार गरिएको हो ।

सिराहा कर्जन्हा वडा नम्बर ४ का घर भएका मदन पार्खीन वैदेशिक रोजगारको सिलसिलामा केहि बर्ष अघि मलेसिया गएका थिए। उनले तारिख कोककला भनेर “झार मार्ने औषधि”सेवन गरेका थिए । मृतक मदनको परिवारले अस्पताल लाग्ने खर्च पठाएको थियो तर उक्त रकम जस्ताको तस्तै मृतक’की श्रीमती लक्ष्मी लामाको नाममा पठाएको सचिव शंकर देव आर्चायले बताए ।

मृतकको साथमा रहेको मलेसियन आर एम ४४० पनि आमा हिरामाया पाख्रीनको नाममा पठाएको सचिव आर्चायले बताए । मृतक मदनको परिवार आर्थिक रुपमा निकै नाजुक भएको कारण अस्पताल भर्ना देखि दाहसंस्कार सम्म लागेको सम्पुर्ण रकम (खर्च ) जनउद्धार केन्द्रले सहयोग गरेको छ ।

मृतक प्रति गहिरो समवेदना प्रकट गर्दै, नेपाली राजदूतावास मलेसिया लगायत समाजका साधारण सदस्य ,आजिवन सदस्य तथा शुभेच्छुक,सहयोगी सबैलाई हार्दिक धन्यवाद ज्ञापन गरेको जनउद्वार केन्द्र मलेसियाका सल्लाहकार दिनेश खड्का ’खप्तडी’ले जानकारी दिए ।


प्रकाशित मिति: मगलवार, मंसिर ३०, २०७७, ०६:४८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब एक करोड चार लाख
आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै
नेपाललगायतका विदेशी नागरिकलाई जापानले लगायो प्रतिबन्ध
मलेसियाको जेलमा रहेका धनगढीका एक जना सहित ७ जनाको उद्धार गरी स्वादेश फिर्ता
ताजा समाचार
युथ डेमोक्रेटि फोरम कैलाली अध्यक्षमा भट्ट चयन सोमवार, माघ १२, २०७७ 49
सोमबार थप १० जना कोरोना संक्रमितको मृत्यु
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्रो हस्पिटलको साथ
प्रधानमन्त्रीद्धारा राप्ती नदीमा पुल उद्घाटन
बाजुरामा जीप दुर्घटना हुँदा ६ जना घाइते
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित
प्रतिनिधिसभा विघटनविरुद्ध संबैधानिक इजलासमा सोमबार पनि सुनुवाई जारी
सुनको मूल्य घट्यो
किसानलाई चैते धानको बीउ निःशुल्क वितरण
विश्व/प्रबास
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब एक करोड चार लाख गोदावरी न्युज
आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै गोदावरी न्युज
नेपाललगायतका विदेशी नागरिकलाई जापानले लगायो प्रतिबन्ध गोदावरी न्युज
समाज
युथ डेमोक्रेटि फोरम कैलाली अध्यक्षमा भट्ट चयन सोमवार, माघ १२, २०७७
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित सोमवार, माघ १२, २०७७
निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन सोमवार, माघ १२, २०७७
कला /साहित्य
नयाँ गीत 'नबाड्याकी ठ्याउकी' सार्वजनिक बिहिवार, माघ १, २०७७
मोडलिङ क्षेत्रमा जमेका कैलालीका भिम खड्का बिहिवार, पुष २३, २०७७
चेतन बोहरा र मेलिना मैनालीको सबैलाई रुवाउने गित ’फुलको माला’ सार्बजनिक (भिडियो सहित) शुक्रवार, आश्विन १६, २०७७
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

रेडियो न्युज सम्पादक:

हेमराज भट्ट

सम्बादाता:

संगिता खड्का

मार्केटिङ अफिसर:

शारदा फुलारा

प्राबिधिक टिम:

प्रदिप भट्ट प्रमोद पन्त

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: govindrosyara@gmail.com
ट्रेण्डिङ
  • # मौसम सम्बन्धि जानकारी
  • #मौसम
  • #कृषि
  • #उपनिर्वाचन
  • #कोरना त्रास
  • #विश्वमा कोरोना
  • #किसानका पिडा
  • #कोरोना त्रास
  • #महोत्सव
  • #दुर्घटना
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago