Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
मगलवार, माघ १३, २०७७ ०८:२६:४९
  Online Radio
  • युनिकोड
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
युथ डेमोक्रेटि फोरम कैलाली अध्यक्षमा भट्ट चयन
सोमबार थप १० जना कोरोना संक्रमितको मृत्यु
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्रो हस्पिटलको साथ
प्रधानमन्त्रीद्धारा राप्ती नदीमा पुल उद्घाटन
बाजुरामा जीप दुर्घटना हुँदा ६ जना घाइते
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित
प्रतिनिधिसभा विघटनविरुद्ध संबैधानिक इजलासमा सोमबार पनि सुनुवाई जारी
सुनको मूल्य घट्यो
किसानलाई चैते धानको बीउ निःशुल्क वितरण
स्वास्थय
  • Home
  • News
  • कोरोना कहरमा खटेका ६३ डाक्टरसहित, १२३ स्वास्थ्यसेवी संविधान दिवसमा राष्ट्रपतिबाट विभूषित
कोरोना कहरमा खटेका ६३ डाक्टरसहित, १२३ स्वास्थ्यसेवी संविधान दिवसमा राष्ट्रपतिबाट विभूषित
64x64
शनिवार, आश्विन ३, २०७७ गोदावरी न्युज

 

काठमाण्डौ -स्वास्थ्य सेवामा लागेकाहरुका लागि यो पटकको संविधान दिवस ऐतिहासिक र अविस्मरणीय रहनेछ। संविधान दिवसको अवसर पारेर राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले प्रदान गर्ने विभिन्न विभुषण तथा अलङ्कार प्राप्त गर्ने झण्डै ६ सय नागरिकमध्ये १२३ भन्दा बढी स्वास्थ्य क्षेत्रमा क्रियाशील व्यक्तिहरु छन्।

तीबाहेक अस्पतालहरुमै काम गर्ने अन्य प्रशासनीक तथा सरसफाई कर्मचारीको समेत संख्या गणना गर्दा अझै यो सख्या बढ्न सक्छ । केही महिनादेखि जारी कोभिड महामारीमा जोखिम मोलेरै सेवा गरेका स्वास्थ्यकर्मीको मनोवल बढाउनेगरी सरकारले यसपटक ठूलो संख्यामा विभूषण तथा अलङकार प्रदान गरेको हो।

सबैभन्दा महत्वपूर्ण विभूषण सुप्रसिद्ध प्रवल जनसेवा श्री प्रथम नै पटक चिकित्सकले पाएका छन्। आँखा स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण योगदान गरेका डा. सन्दुक रुइतलाई सो विभुषण प्रदान गरिएको छ।यो वर्ष देशका विभिन्न सेवा र क्षेत्रका गरेर ५९४ जना विभूषित भएका थिए ।

तेस्रो बरियतामा रहेको सुप्रवल जनसेवा श्री तृतीयाबाट मात्रै १४ चिकित्सक विभूषित भएका छन्। सो विभुषण पाउने एकमात्रै गैर चिकित्सक स्वास्थ्य व्यवसायी औषधि उत्पादक उमेललाल श्रेष्ठ छन्।

विभूषित चिकित्सकमध्ये त्रिवि शिक्षण अस्पतालका आइसियु विशेषज्ञ डा. सुवास आचार्यदेखि प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण समूहको नेतृत्व लिएका डा. प्रेम ज्ञावली छन्। तीबाहेक कोभिड उपचारमा संलग्न डा. सन्तकुमार दास, मुटुरोग विशेषज्ञ अनिल भट्टराईसमेत छन्। 

सबैजसो प्रदेशका चिकित्सक र नर्स यसपटक विभुषित बनेका छन्। चिकित्सकबाहेक पनि ठूलो संख्यामा जनस्वास्थ्यकर्मी र जनस्वास्थ्य प्रशासकहरुसमेत विभूषित भएका छन् ।

कोभिड उपचारमा खटिएका चिकित्सकमध्ये टेकू अस्पालका डा. अनुप बास्तोला, सशस्त्र प्रहरी अस्पताल बलम्बुका डा. सुरेन्द्रमान श्रेष्ठ, बुटवलका डा. सुदर्शन थापा, सुदूरपश्चिमका डा. जगदिश जोशीसमेत विभूषित भएका छन्।

कोरोना कहर खेपेको वीरगञ्जमा बसेर कुसल व्यवस्थापकीय क्षमता देखाएका डा. मदन उपाध्यासमेत विभूषित भएका हुन्।

सुप्रवल जनसेवा श्री तृतीय

डा. सुवासप्रसाद आचार्य, प्राध्यापक त्रिवि शिक्षण अस्पताल

डा. शिवजी विक्रम सिलवाल, मुटुरोग विशेषज्ञ

डा. प्रेम ज्ञवाली, कार्यकारी निर्देशक मानव अंग प्रत्यारोपण केन्द्र

डा. सन्तकुमार दास, सहप्राध्यापक त्रिवि शिक्षण अस्पताल

डा. अनिल भट्टराई सहप्राध्यपक मनमोहन कार्डियोथोरासिस एण्ड ट्न्सप्लान्ट सेन्टर

डा. देवेन्द्र बहादुर खत्री, चिकित्साशास्त्र महाविद्यालय भण्डारखाल

डा. विजयराम श्रेष्ठ, नेपाल प्रहरी अस्पताल

डा. तेजेन्द्रबहादुर खत्री प्राविधिक सहायक रथी, चिकित्साशास्त्र महाविद्यालय भण्डारखाल

डा. विधाननिधि पौडेल, प्रमुख कन्सल्ट्यान्ट वीर अस्पताल

डा. अनुप बास्तोल, प्रमुख कन्सलटेन्ट ट्पिकल मेडिसिन

डा. गुणराज अवस्थी, क्षेत्रीय निर्देशक, सुदूरपश्चिम

डा. रजनी हाडा, प्रमुख कन्सल्ट्यान्ट नेफ्रोलोजी, वीर असपताल

डा. मदन उपाध्याय, प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट, नारायणी अस्पताल

डा. रामअवतार यादव कार्यकारी निर्देशक राष्ट्यि आयुवेदिक अनुसन्धान तथा तालिम केन्द्र

उमेशलाल श्रेष्ठ –औषधि उत्पादक

कीर्तिमय राष्ट्रदीप (चर्तुथ)

डा. रोशन कुमार झा नेपाल एमपीएफ अस्पताल बलम्बु

प्रवल जनसेवा श्री (चर्तुथ)

डा. सुदीप श्रेष्ठ, नेपाल क्यान्सर अस्पताल

डा. सुमी मल्ल केसी, दन्तचिकित्सक

डा. क्षितिज कुमार श्रेष्ठ, चिकित्सक काठमाडौं

डा. अनिल दत्त,नेपाल प्रहरी अस्पताल

डा. सुरेन्द्रमान श्रेष्ठ, नेपाल एपीएफ अस्पताल बलम्बु

डा. महेन्द्रराज श्रेष्ठ, एपीएफ अस्पताल बलम्बु

डा. गुणनिधि शर्मा, बरिष्ठ जनस्वास्थ्य प्रशासक दशौं स्वास्थ्य मन्त्रालय

डा. अमृत पोखरेल, बरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट दशौ, स्वास्थ्य विभाग

डा. रेखा मानन्धर, सिनियार कन्सल्टेन्ट प्याथोलोजिस्ट ट्मा सेन्टर

डा. विनोद शेरचन, बरिष्ठ कन्सल्ट्यान्ट सर्जन ट्मा सेन्टर

डा. सलोजा कार्की, बरिष्ठ कन्सल्टेन्ट अब्स एण्ड गाइने परोपकार प्रसुती गृह

डा. गोपाल लामा प्याथोलोजीस्ट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

डा. प्रकाशबहादुर थापा मेडिकल सुपरिटेन्डेन्ट भेरी अस्पताल बाँके

डा. सुदर्शन थापा क्षेत्री कन्सल्टेन्ट जनरल फिजिसियन दशै लुम्बिनी प्रादेशिक अस्पताल

डा. सर्वेशा शर्मा बरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट दशौं राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

डा. प्रभु शाह, बरिष्ठ कन्सलटेन्ट गाइनोकोलोजिस्ट इलाम अस्पताल

डा. रन्जितकुमार झा, बरिष्ठ कन्सल्टेन्ट फिजिसियान गजेन्द्रनारायण सिंह स्पताल

डा. नरेन्द्रकुमार झा, बरिष्ठ स्वास्थ्य प्रशासन स्वास्थ्य कार्यलय काभ्रे

डा. खगेश्वर गेलाल, बरिष्ठ स्वास्थ्य प्रशासक , स्वास्थ्य कार्यलय ललितपुर

डा. सुमित्रा गौतम बरिष्ठ कन्सल्टेन्ट अब्स एण्ड गाइने, भक्तपुर अस्पताल

डा. योगेन्द्रप्रसाद भगत, बरिष्ठ जनस्वास्थ्य प्रशासन स्वास्थ्य कार्यालय कपिलवस्तु

डा. मंगल रावल, उपप्राध्यापक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

डा. धिरज गुरुङ उपप्राध्यापक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

डा. विष्णुप्रसाद शर्मा, निर्देशक पाटन अस्पताल

डा. सौरभ प्रधान क्लिनिकल लेक्चर त्रिवि शिक्षण अस्पताल

डा. अनिरा बैद्य सहायक प्राध्यापक वीर अस्पताल

डा. नवीन फुयाँल, चिकित्साशास्त्र महाविद्यालय भण्डारखाल

डा. चिरञ्जीवि पन्त प्राविधि सेनानी वीरेन्द्र अस्पताल

सै.उ अन्जु श्रेष्ठ प्राविधिक सेनानी वीरेन्द्र अस्पताल

डा. सेवक श्रेष्ठ प्राविधिक प्रनाउ नेपाल प्रहरी अस्पताल
डा. किरणकुमार केसी, प्राविधिक प्रनाउ नेपाल प्रहरी अस्पताल

डा. प्रभात रावल, प्रा. प्र.ना.उ नेपाल एपीएफ अस्पताल बलम्बु

डा. सौरभ श्रेष्ठ, प्रा. सशस्त प्रहरी ना. उ. नेपाल एपीएफ अस्पताल बलम्बु

डा. रन्जितकुमार झा, कन्सलटेन्ट मेडिकल जनरलिस्ट जिल्ला अस्पताल जलेश्वर
आशिष श्रेष्ठ सहायक प्राध्यापक नवौं पाटन अस्पताल

डा. जगदीश जोशी, कन्सन्टेन्ट मेडिकल जनरालिस्ट, सेति प्रादेशीक अस्पताल धनगढी

डा. रुपचन्द्र विश्वकर्मा, जिल्ला अस्पताल बाजुरा

डा. ज्ञानबहादुर बस्नेत, प्रमुख जनस्वास्थ्य अधिकृत वीरटनगर

मोहन प्रसाद सुवेदी बरिष्ठ जनस्वास्थ्य अधिकृत उदयपुर

दुर्गादत्त चापागाईं बरिष्ठ जनस्वास्थ्य अधिकृत स्वास्थ्य कार्यलय सिन्धुपाल्चोक

चेतनिधी वाग्ले बरिष्ठ जनस्वास्थ्य अधिकृत जनस्वास्थ्य सेवा कार्यलय कर्णाली प्रदेश

राज्यलक्ष्मी भेले प्राविधिक सहसेनानी वीरेन्द्र अस्पताल छाउनी

डा. प्राकृत क्षेत्री प्रवाधिक सहसेनानी वीरेन्द्र अस्पताल छाउनी

स्वास्थानी खड्का प्राविधिक सहसेनानी वीरेन्द्र अस्पताल

डा. राजन सुवेदी प्राविधिक प्रहरी निरीक्षक प्रहरी अस्पताल

ज्योति पौडेल नर्सिङ अधिकृत सातौ लुम्बिनी प्रादेशिक अस्पताल

थीरप्रसाद रेग्भी खोप सुपरभाइजर सातौं स्वास्थ्य कार्यलय दैलेख

सुनिता गुप्ता नर्सिङ अधिकृत सातौ सामाजिक विकास मन्त्रालय प्रदेश २

केसु गुप्ता कम्युनिटी नर्सिङअधिकृत सातौ, प्रदेश स्वासथ्य धनकुटा

लालबहादुर धामी जनस्वास्थ्य अधिकृत सातौं स्वास्थ्य कार्यलय धनकुटा कैलाली

शंकरबाबु अधिकारी खोप अधिकृत तनहुँ

नरेशबाबु श्रेष्ठ जनस्वास्थ्य अधिकृत सातौ बझान

गंगा हुमागार्ई नर्सिङ सह नियन्त्रक त्रिवि शिक्षण अस्पताल

सुभद्रा चौधरी स्टाफ नर्स छैठौ तह नारायणी अस्पताल वीरगञ्ज

शिला प्रधान न्याब टेक्निसियान छैठौं राष्ट्यि जनस्वास्थ्य प्रयोगशाला टुकू

नारायणबन्धु अर्याल सिअहेव स्वास्थ्य कार्यलय स्याङ्जा

सन्तोषकुमार ठाकुर जनस्वास्थ्य निरीक्षक अधिकृत स्तर छैठौं सामाजिक विकास मन्त्रालय २

पार्वती विष्ट जनस्वास्थ्य अधिकृत स्वास्थ्य कार्यलय काठमाडौं

भरत बोहोरा जनस्वास्थ्य निरीक्षण्क महालक्ष्मीनगरपालिका ललितपुर

भवानी दाहाल जनस्वास्थ्य अधिकृत छैठौं केन्द्रीय कारागार अस्पताल

नन्दकुमारी विश्वकर्मा निरीक्षक छैठौं अधिकृत स्वासथ्य चौकी अलने पाँचथर

जनसेवाश्री पञ्चम

सै. उ. शान्ति खड्का प्राविधिक सुवेदार वीरेन्द्र अस्पताल

जितबहादुर राना प्राविधिक सुवेदा वीरेन्द्र अस्पताल

मनोज कार्की प्राविधिक सुवेदार वीरेन्द्र अस्पताल

सानी शेर्पा अस्पताल नर्सिङ निरीक्षक जिल्ला अस्पताल सोलुखुम्बु

कुमार थापा परिवार नियोजन सुपरभाइजर पाँचौ स्वास्थ्य कार्यलय कपिलवस्तु

सुमन सापकोटा ल्याब टेक्निसियान पाँचौ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

शम्भुप्रसाद कुसवाहा ल्याब टेन्निसियन स्वास्थ्य कार्यालय धनुषा

सुनिता न्यौपाने मेडिकल ल्याब टेक्निसियान भक्तपुर अस्पताल

नारायण बाबु अर्याल ल्याब टेक्निसियान निरीक्षक स्वास्थ्य कार्यलय गोरखा

कविता सिटौला स्टाफ नर्स त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज

विमला श्रेष्ठ नर्स कलेजो प्रत्यारोपण र आइसियु त्रिवि शिक्षण अस्पताल

पदमजंग कार्की प्राविधिक जमदार वीरेन्द्र अस्पताल

परमपौरख भाष्कर


सै.उ सानुमैया श्रेष्ठ प्राविधिक महासेनानी वीरेन्द्र अस्पताल

विपीन मुक्तान प्राविधिक सहसेनानी वीरेन्द्र अस्पताल

डा. राहुलजंग रायमाझी प्राविधिक सहसेनानी वीरेन्द्र अस्पताल

डा. सन्ध्या ख्वाउंजु प्राविधिक सहसेनानी वीरेन्द्र अस्पताल

नेपाल प्रताप भुषण

डा. समृद्धि कार्की प्रा.प्र.ना.नि नेपाल प्रहरी अस्पताल

डा. विकेकराज भण्डारी प्रा.प्र.ना.उ. नेपाल प्रहरी अस्पताल

डा. आज्ञा श्रेष्ठ प्रा. प्र ना उ नेपाल प्रहरी अस्पताल

राजेश जरेजु , प्राविधिक निरीक्षक नेपाल प्रहरी अस्पताल

बल्देव मण्डल प्राविधिक निरीक्षक नेपाल प्रहरी अस्पताल

डा. विदुर प्रसाद आचार्य प्राविधिक प्रहरी निरीक्षक नेपाल प्रहरी अस्पताल

अञ्जली महर्जन प्राविधिक सशस्त प्रहरी निरीक्षक नेपाल एपीएफ अस्पताल बलम्बु

भगवतीकुमारी चौधरी प्राविधिक सशस्त प्रहरी निरीक्षक नेपाल एपीएफ अस्पताल बलम्बु

वसन्तु तामाङ प्राविधिक सशस्त प्रहरी निरीक्षक नेपाल एपीएफ अस्पताल बलम्बु

रिणाकुमार यादव प्राविधिक सशस्त प्रहरी निरीक्षक नेपाल एपीएफ अस्पताल बलम्बु

अतिपौरख भास्कर

डा. सरिता केसी प्राविधिक महासेनानी वीरेन्द्र अस्पताल –काज सैनिक अस्पताल इटहरी

डा. विकल श्रेष्ठ प्राविधिक सेनानी चिकित्साशास्त्र महाविद्याय भण्डारखाल

वीरेन्द्र अस्पतालका प्राविधिक सुवेदार

शान्तराम श्रेष्ठ

पदमबहादुर कार्की

यामबहादुर खत्री

विनोद प्याकुरेल

ज्योती लामा

दधिराम भट्टराई

नेपाल प्रताप आभुषण

सविना श्रेष्ठ प्राविधिक प्रहरी निरीक्षक नेपाल प्रहरी अस्पताल

सुरेश कोइराला नेपाल प्रहरी अस्पताल

महापौरख भाष्कर

ओमप्रसाद शर्मा प्राविधिक हुद्धा वीरेन्द्र अस्पताल

राजु खत्री प्राविधिक हुद्धा वीरेन्द्र अस्पताल

मिलन थापा सिपाही वीरेन्द्र अस्पताल

प्रलाद केसी सिपाही वीरेन्द्र अस्पताल

सञ्जय अधिकारी, सिपाही वीरेन्द्र अस्पताल

अर्मिला शर्मा कुचिकार वीरेन्द्र अस्पताल

नेपाल प्रताप भषण
भरत कार्की प्राविधिक प्रहरी जवान नेपाल प्रहरी अस्पताल


प्रकाशित मिति: शनिवार, आश्विन ३, २०७७, ०५:२७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैतडीमा गाउँघरमा चिकित्सक कार्यक्रम अन्तर्गत ६ सय बढीले सेवा लिए
गर्भपतनले महिलाको स्वास्थ्य जोखिममा
बैतडीका तीन स्थानीय तहका विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन हुने
सिगास गाउँपालिकाले गर्भवती र सुत्केरी आमालाई उपाध्यक्षको कोसेली वितरण शुरु
ताजा समाचार
युथ डेमोक्रेटि फोरम कैलाली अध्यक्षमा भट्ट चयन सोमवार, माघ १२, २०७७ 68
सोमबार थप १० जना कोरोना संक्रमितको मृत्यु
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्रो हस्पिटलको साथ
प्रधानमन्त्रीद्धारा राप्ती नदीमा पुल उद्घाटन
बाजुरामा जीप दुर्घटना हुँदा ६ जना घाइते
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित
प्रतिनिधिसभा विघटनविरुद्ध संबैधानिक इजलासमा सोमबार पनि सुनुवाई जारी
सुनको मूल्य घट्यो
किसानलाई चैते धानको बीउ निःशुल्क वितरण
विश्व/प्रबास
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब एक करोड चार लाख गोदावरी न्युज
आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै गोदावरी न्युज
नेपाललगायतका विदेशी नागरिकलाई जापानले लगायो प्रतिबन्ध गोदावरी न्युज
समाज
युथ डेमोक्रेटि फोरम कैलाली अध्यक्षमा भट्ट चयन सोमवार, माघ १२, २०७७
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित सोमवार, माघ १२, २०७७
निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन सोमवार, माघ १२, २०७७
कला /साहित्य
नयाँ गीत 'नबाड्याकी ठ्याउकी' सार्वजनिक बिहिवार, माघ १, २०७७
मोडलिङ क्षेत्रमा जमेका कैलालीका भिम खड्का बिहिवार, पुष २३, २०७७
चेतन बोहरा र मेलिना मैनालीको सबैलाई रुवाउने गित ’फुलको माला’ सार्बजनिक (भिडियो सहित) शुक्रवार, आश्विन १६, २०७७
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

रेडियो न्युज सम्पादक:

हेमराज भट्ट

सम्बादाता:

संगिता खड्का

मार्केटिङ अफिसर:

शारदा फुलारा

प्राबिधिक टिम:

प्रदिप भट्ट प्रमोद पन्त

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: govindrosyara@gmail.com
ट्रेण्डिङ
  • #मौसम
  • # मौसम सम्बन्धि जानकारी
  • #कृषि
  • #उपनिर्वाचन
  • #कोरना त्रास
  • #विश्वमा कोरोना
  • #किसानका पिडा
  • #कोरोना त्रास
  • #महोत्सव
  • #दुर्घटना
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago