Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
मगलवार, माघ १३, २०७७ ०७:४६:४९
  Online Radio
  • युनिकोड
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
युथ डेमोक्रेटि फोरम कैलाली अध्यक्षमा भट्ट चयन
सोमबार थप १० जना कोरोना संक्रमितको मृत्यु
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्रो हस्पिटलको साथ
प्रधानमन्त्रीद्धारा राप्ती नदीमा पुल उद्घाटन
बाजुरामा जीप दुर्घटना हुँदा ६ जना घाइते
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित
प्रतिनिधिसभा विघटनविरुद्ध संबैधानिक इजलासमा सोमबार पनि सुनुवाई जारी
सुनको मूल्य घट्यो
किसानलाई चैते धानको बीउ निःशुल्क वितरण
स्वास्थय
  • Home
  • News
  • यस्तो छ सुदूरपश्चिममा आज कोरोना संक्रमण देखिएका पाँचै जनाको ट्राभल हिस्ट्रि
यस्तो छ सुदूरपश्चिममा आज कोरोना संक्रमण देखिएका पाँचै जनाको ट्राभल हिस्ट्रि
64x64
शुक्रवार, जेठ ९, २०७७ गोदावरी न्युज

धनगढी – सुदूरपश्चिममा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार ५ जनामा कोरोना संक्रमण भएको पुष्टि गरिसकेका छन । सुदूरपश्चिममा ४० दिन पछि कोरोना संक्रमित देखिएका हुन । यसअघि बैसाख १ गते कैलालीको लम्कीकी एक बृद्धमा कोरोना संक्रमण देखिए यता सुदूरपश्चिममा नयाँ संक्रमित देखिएका थिएनन् ।

सुदूरपश्चिममा पहिलो पटक पहाडी जिल्लामा पनि कोरोना संक्रमण देखिएको छ । आज संक्रमण देखिएकाहरुमा कैलालीका ३, डडेल्धुराका १ र बैतडीमा १ जना रहेका छन ।

कैलालीका संक्रमित बाह्य जिल्लाबाट आएकाहरु

कैलालीको जानकी गाउँपालिका वडा नम्वर ४ का संक्रमित जेठ १ गते भारतबाट आएका थिए । उनी संगै तिन जना आएको भएपनि अन्य २ जनामा भने संक्रमण नदेखिएको वडा अध्यक्ष गगन सिह चौधरीले बताए । उनका अनुसार भारतको महाराष्ट्रबाट आएका उनीहरु कैलालीको कालाकुण्डा नाकाबाट भित्रिएका थिए ।

कालाकुण्डाबाट लुकिछिपि आउने क्रममा संक्रमण देखिएका युवालाई प्रहरीले घर पुग्नु अगाडी नै पक्राउ गरेर जानकी गाउँपालिका वडा नम्बर १ मा रहेको सरस्वती माविको क्वारेन्टाईनमा राखेको वडा अध्यक्ष चौधरीले बताए । उनले अन्य २ जनालाई पनि घरमा पुग्ने वितिकै प्रहरीले पक्राउ गरी क्वारेन्टाईनमा राखेको थियो ।

यस्तै जानकी गाउँपालिका ७ मा केरोना संक्रमण देखिएका २ जना पनि बाह्य जिल्लाबाट आएका थिए । संक्रमित मद्ये २३ बर्षीय पुरुष ईटहरीबाट आएका थिए भने २६ बर्षीय पुरुष बाँकेबाट आएका थिए । सरस्वती माविकै क्वारेन्टाईनमा रहेका उनीहरु मद्ये बाँकेबाट आएका युवक जेठ ३ गते र ईटहरीबाट आएका युवक बैशाख ३० गते आएको वडा अध्यक्ष लक्ष्मण चौधरीले बताए । उनले संक्रमित दुबै जना सरस्वती माविकै क्वारेन्टाईनमा रहेको बताए ।

बैतडीका संक्रमित २ महिना अगाडी भारतबाट आएका

बैतडीको शिवनाथ गाउँपालिका १ का कोरोना संक्रमण देखिएका २२ बर्षीय पुरुष २ महिना पहिले भारतबाट आएका थिए । शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण सिह साउँदले भारतबाट उनी चैत्र महिनामै आएको बताए । उनले संक्रमित युवा स्थानिय एक युवतीको हत्या आरोपमा बैसाख १५ गते देखि नै जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको बताए ।

‘भारतबाट आएको धेरै समय भईसकेको छ । उनलाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने बारेमा अनुसन्धानमै छै ।’ उनले भने ‘अहिले उनको परिवारलाई होम क्वारेन्टाईनमा बस्न लगाउँदै छौ ।’


डडेल्धुराका सक्रमित सरकारी कर्मचारी

डडेल्धुरामा कोरोना संक्रमण देखिएका २८ बर्षिय पुरुष परशुराम गाउँपालीका १० का हुन । उनी भने डडेल्धुराकै एक सरकारी कार्यालयमा काम गर्ने कर्मचारी रहेको वडा नम्बर १० का वडा अध्यक्ष हर्क बहादुर कार्कीले बताए । उनले संक्रमित व्यक्ति डडेल्धुरा सदरमुकाममै बस्ने गरेको बताए । पछिल्लो पटक चैत्र १४ गते आफ्नो घर परशुराम गाउँपालिका १० मा गएका उनी बैसाख २८ गते सदरमुकाम फर्किएको अद्यक्ष कार्कीले बताए ।

उनले अहिले संक्रमितको परिवारलाई क्वारेन्टाईनमा राख्ने तयारी भईरहेको बताए । संक्रमित युवक केहिदिन अगाडी स्वास्थमा समस्या देखिएपछि अस्पताल भर्ना भएपनि उनी निको भएर घर फकिएका थिए । सोहि क्रममा उनको जिल्ला अस्पताल डडेल्धुरामा स्वाव संकलन गरिएको थियो ।

आज संक्रमित देखिएका सबैको धनगढीको कोरोना प्रयोगशालामा कोरोना परिक्षण गरिएको हो । सुदूरपश्चिममा यसअघि ५ जना कोरोना संक्रमित देखिएकोमा पाँचौ जना निको भएर घर फर्किसकेका छन ।

 


प्रकाशित मिति: शुक्रवार, जेठ ९, २०७७, ०७:१०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैतडीमा गाउँघरमा चिकित्सक कार्यक्रम अन्तर्गत ६ सय बढीले सेवा लिए
गर्भपतनले महिलाको स्वास्थ्य जोखिममा
बैतडीका तीन स्थानीय तहका विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन हुने
सिगास गाउँपालिकाले गर्भवती र सुत्केरी आमालाई उपाध्यक्षको कोसेली वितरण शुरु
ताजा समाचार
युथ डेमोक्रेटि फोरम कैलाली अध्यक्षमा भट्ट चयन सोमवार, माघ १२, २०७७ 63
सोमबार थप १० जना कोरोना संक्रमितको मृत्यु
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्रो हस्पिटलको साथ
प्रधानमन्त्रीद्धारा राप्ती नदीमा पुल उद्घाटन
बाजुरामा जीप दुर्घटना हुँदा ६ जना घाइते
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित
प्रतिनिधिसभा विघटनविरुद्ध संबैधानिक इजलासमा सोमबार पनि सुनुवाई जारी
सुनको मूल्य घट्यो
किसानलाई चैते धानको बीउ निःशुल्क वितरण
विश्व/प्रबास
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब एक करोड चार लाख गोदावरी न्युज
आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै गोदावरी न्युज
नेपाललगायतका विदेशी नागरिकलाई जापानले लगायो प्रतिबन्ध गोदावरी न्युज
समाज
युथ डेमोक्रेटि फोरम कैलाली अध्यक्षमा भट्ट चयन सोमवार, माघ १२, २०७७
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित सोमवार, माघ १२, २०७७
निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन सोमवार, माघ १२, २०७७
कला /साहित्य
नयाँ गीत 'नबाड्याकी ठ्याउकी' सार्वजनिक बिहिवार, माघ १, २०७७
मोडलिङ क्षेत्रमा जमेका कैलालीका भिम खड्का बिहिवार, पुष २३, २०७७
चेतन बोहरा र मेलिना मैनालीको सबैलाई रुवाउने गित ’फुलको माला’ सार्बजनिक (भिडियो सहित) शुक्रवार, आश्विन १६, २०७७
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

रेडियो न्युज सम्पादक:

हेमराज भट्ट

सम्बादाता:

संगिता खड्का

मार्केटिङ अफिसर:

शारदा फुलारा

प्राबिधिक टिम:

प्रदिप भट्ट प्रमोद पन्त

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: govindrosyara@gmail.com
ट्रेण्डिङ
  • # मौसम सम्बन्धि जानकारी
  • #मौसम
  • #कृषि
  • #उपनिर्वाचन
  • #कोरना त्रास
  • #विश्वमा कोरोना
  • #किसानका पिडा
  • #कोरोना त्रास
  • #कोरोना त्रास
  • #महोत्सव
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago